Author Archives: Editor

कथा : बलात्कारीलाई मृत्युदण्ड

~सविना सिन्धु~ यतीबेला घरमा आमा पूजा गर्दै होलिन् । उनले बालेको दियोको बत्ति, जति तेल थपे पनि मधुरो बल्दै होला । यसै गरी पूजा गर्दा–गर्दै कुनै दिन झ्याप्प निभ्ला दियोको बत्ति । अनि आमाको मन अत्तालिएला । तर्सिएलिन् उनी । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशा साहनी

~जनक कार्की~ ऋतु मेरो प्राण् धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट मलाई स्पर्श गरेर गुज्रिएका छन्। नछोएको त तिमीले मात्रै हो ऋतु किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन?

Posted in कविता | Tagged | Leave a comment

छोक : पार्वती

~सुलोचना मानन्धर धिताल~ म पार्वती सत्य पति पाउने पूजामा समर्पित उमेरले

Posted in कविता | Tagged | Leave a comment

छोक : विरालो

~यकिना अगाध~ हे विरालोको बच्चा ! बाघ बन्न खोज्छस् भने मुसाको

Posted in कविता | Tagged | Leave a comment

कथा : टुक्रिएका सपनाहरू

~रवि प्राञ्जल~ टङ्…टङ्…टङ्… कहीँ टाढा मन्दिरबाट घण्ट बजेको आवाज आइरहेको थियो । रातको मध्य प्रहर थियो। मौन थियो कोठा अनि मौन थियो ऊ पनि । सानो कोठा, दुइवटा खाट, एउटा मेच, भुइँमा ‌ओछ्याइएको खजमजिएको दरी, भित्तामा झुण्डिएको एउटा पुरानो क्यालेन्डर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : A reporter`s sorrow

~Rajendra Bhandari~ The one fasting unto death has already broken his fast By drinking Mausami squash. Today no news of heart stroke of any Prime Minister, Minister or Ward Commissioner. No Scam. No Rape.

Posted in Poem | Tagged | Leave a comment

लघुकथा : ज्यूँदै समवेदना

~विनय कसजू~ सपनामा त्यो मानिस फेरि आयो । त्यो मानिस त्यही दिन मर्छ भन्ने मलाई के थाहा ! उसले भन्यो, “बाबु, जोतिषले भनेजस्तै भयो । म अहिले बैकुण्ठलोकमा छु । तर म यहाँ आएको कुरा कसैलाई थाहा छैन । यसैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

ईतिहास : वि.सं. १८६५ को महाभूकम्प

~डा. महेशराज पन्त~ नेपालमा गएका महाभूकम्पमध्ये सबभन्दा बढी प्रसिद्ध वि.सं. १९९० माघ २ गतेको हो भनी भनिरहनु नपर्ला । अहिले भरखरैजसो, यही बैशाख १२ गते गएको महाभूकम्पचाहिँ वि.सं. १९९० को जत्रो ठूलो नभए पनि त्यसभन्दा अलिकति मात्र कमको हो । … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

वीरकालीन कविता : आशा-नदी

~सुन्दरानन्द बाँडा~ साहेब अर्जि सरण् परोस् मनमहाँ दुःखी गरिप् दीन हुँ ग्राहारुप दरिद्सैं मकन ता उद्धार्गरीबक्सन्या ।। जस्तै श्रीहरिले गजेन्द्रवरलाई ग्राहा छुटाइदिया दुःखी सो गज ता चतुर्भुज भई वैकुण्ठवासी भयो ।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

संस्मरण : प्रवासी

~पूर्ण ओली~ ऊ मेरो सबैभन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिमतिरको शिष्य पनि ऊ नै भयो र सबैभन्दा छोटो समयको शिक्षार्थी पनि ऊ नै भयो । उसलाई मैले एउटा स्कूलको शिक्षकको नाताले जम्मा चारपाँच … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : म्यानमार यात्राको सम्झना

~अर्जुन थापा~ बैंककबाट बर्मा अर्थात म्यानमारको योङ्गन सिटी मेरो यो वर्षको अन्तिम विदेश भ्रमण थियो । दक्षिण एसियाको पाँच देशको भ्रमण त्यो पनि एक महिनामा गर्ने अठोटका साथ निस्केको थिएँ म । सानै देखि बर्माको बारेमा सुन्दै आएको मैले किन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

शेर्पा भाषी गजल : तोरी ङा

~लाक्पा शेर्पा समर्पित~ ख्योर्की ङाला सेमला ज्याक्सीमा तोरी ङा दिसेम्ला नजरकी गोली ग्याप्सीमा तोरी ङा सोल्टिनी अाल्लाराङ थाक्रिङ्बु गाल्सीमा नाम् बोतलकि चासेला गाल्सीमा तोरी ङा

Posted in शेर्पा गजल | Tagged | Leave a comment

नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~ आमुख– ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो डायरी

~रश्मिला कवाङ ‘रश्मि’~ इतिहासमा नरोकिएका चित्रहरू, अज्ञात आकारहरू वर्षौसम्म नखुलेका ढोकाहरू अनि नफस्टाएका मुनाहरू कालान्तरसम्म नलेखेका अनगिन्ती अक्षरहरूले हो, त्यही खाली पानाहरू भर्न मन लागेको छ । बाक्लो गाताभित्रका नरम मेरो डायरीका पानाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्नै नसक्ने आवाज भएँ

~लक्ष्मी बिष्ट~ म, कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद भएँ मेरो लागि छ आकाश छुट्टै साथमा धर्ती अनि वेग पनि छुट्टै म कसै-कसैको लागि सबै भन्दा छुट्टै म कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन कस्लाई

~सुदर्शन थिङ्ग~ के मागे र तिमीसँग मैले के पायौ त मसँग तिमीले गुमाउनु नै के थियो र यहाँ हरदम आँसु पिलायौ त तिमीले गर्दै छेऊ रे बदनामी मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष शत्रु होइन सहयात्री हुन्

~चन्द्र मेघि गुरुङ्ग~ म पुरुष हुँ तर तिमीले सोचेजस्तै बलात्कारी, व्याभिचारी होइन तिमीलाई हिंसा गर्ने पुरुषमा म पर्दिन तिमीले देखे जस्तै त्यो म होइन जो रातदिन जुवाखालमा भेटिन्छ साइँलीको भट्टीमा पल्टिन्छ व्यर्थैमा तिमीलाई भकुर्छ हुन त म त्यो पुरुष पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अपराध आफैतिर फर्कन्छ

~शर्मिला खड्का दाहाल~ ‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मेरो माया छ भने……

~राजेन्द्र ज्ञवाली~ म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीले आँशु सिवाय केही दिएनौ

~रमेश पल्लव~ विचल्ली बनाएर जिउने आशाहरु निमोठेर ति निर्दोष अनुहारहरु तिमीले बहादुरी देखाएको अनुभव गर्यौ होला अनि तिमीले आफूलाई शक्तिको आडमा

Posted in कविता | Tagged | Leave a comment

गजल : माया आरो भो

~भुपेन्द्र महत~ आधारमा धार थ्यो कि माया आरो भो रेटी रैछ मुटु मेरो बांच्न गारो भो छुन्छु भनी भनी यो मन भत्कायौ बिझि वाचा आज त्यो आँखाको छारो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : के फरक ?

~नारायण अधिकारी~ ए स्वयम्भू ! सत्य सत्य बोल न्यायको बारभित्रबाट हिजो र आजमा केही फरक पायौ ? उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन उही भोज-भोतेर सत्ता-भत्ता तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पनि त हुन सक्छ

~महानन्द ढकाल~ म घाम तिमी जुन यो पनि त हुन सक्छ म गीत तिमी धुन यो पनि त हुन सक्छ मन्थन भै विचारको मन मिले तन मिले म नसा तिमी खुन यो पनि त हुन सक्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दूबो

~उदय निरौला~ भीमकाय ढुङ्गाहरूले वर्षौंदेखि थिच्दाथिच्दै पनि अलिकति घाम चियाएर काप–कापबाट ‘दूबो’ आकाश उभिएछ सुस्त–सुस्त हावा फेरेर प्वाल–प्वालबाट ‘दूबो’ झाँगिएछ । ढुङ्गाहरूको पहाडे वजनजति किन नहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्तिपुरी नगरी

~भानुभक्त आचार्य~ चपला अबलाहरु एक् सुरमा, गुनकेसरिको फुल ली शिरमा। हिडन्या सखि लीकन ओरिपरी अमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु काहाँ धनि ञाँ, खुसि छन् बहुतै मनमा दुनिञाँ। जनकी यसरी सुखकी सगरी,

Posted in कविता | Tagged | Leave a comment

कथा : न्याय मरेको दिन

~पूर्ण ओली~ “के भयो ?”  मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् । “लामखुट्टे लागे ।” मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठालु रैछ्यौ

~बैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : गीतका शिखर प्रतिभा कृष्णहरि बराल

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्यमा कृष्णहरि बरालको व्यक्तित्व स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्व गरी प्रकट भएको देख्न पाइन्छ भने स्रष्टा व्यक्तित्वका रूपमा यिनी कविता, गजल र गीत सिर्जनामा व्यस्त भएका देखिन्छन् । द्रष्टा व्यक्तित्वका रूपमा यिनी प्रखर आलोचक र समालोचक … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : भ्रष्टाचार

~साधना शर्मा~ बाध्यताले भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ महंगीको जमाना छ, परिवार पाल्नै पर्यो फेशन अनुसार सबैलाई नयाँ लुगा हाल्नै पर्यो त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बदला

~ताहा मुहम्मद अली~ अनुवाद : चन्द्र गुरुङ कहिलेकाहीँ …म कामना गर्छु भेट्न पाए हुन्थ्यो युद्धमा त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो र हाम्रो घरलाई ध्वस्त पार्दै निष्कासित गरिदिएको थियो मलाई एउटा सानो देशमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment