रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : वातावरण
- कविता : शून्यमा शून्य सरी
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- अनुदित उपन्यास : अक्लान्त कौरव
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- महावीर विश्वकर्माका पाँच मुक्तकहरु
Tag Archives: नेपाली कविता
कविता : रहरहरु
~गिरीराज शर्मा~ किन यसरी भत्किरहन्छन् रहरहरु थोरै अङ्कुरण हुन खोज्दा निठुर आँधीले भाँची दिन्छ गुज्रिरहेको यो समय दिनहुँ रित्तो हात लिएर भित्र पस्छ
कविता : समय–सत्ता
~प्रमोद धिताल~ कठोरभन्दा कठोर तानशाहभन्दा पनि क्रूर धेरै कठोर छ समय–सत्ता पुरिन्छन् जसको प्रवाहमा पुरिनै नसकिएका घाउहरु ढल्छन् जसको प्रहारमा अकल्पनीय महलहरु
कविता : नायक र अभिनय
~आस्था के.सी.~ नायक पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर र, तिम्रो जीवन्त अभिनय हेर्न दर्शकदीर्घामा सास थामेर बसिरहेकी छु म । रंगमञ्चमा उक्लिनुअघि देखाएथ्यौ तिमीले थरी–थरीका इन्द्रेणी सपनाहरु तिनै इन्दे्रणी सपनाहरु आज सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।
कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार
~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading
कविता : किन ?
~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?
कविता : कसरी बसेँ हुँला ?
~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?
व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ
~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।
कविता : एउटाले अर्को नेपालीलाई
~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।
कविता : विनलादेन
~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading
कविता : प्यारो सुदूरपश्चिम
~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading
कविता : रिक्सा र साइकल चलाउँछौं
~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई
कविता : गोठ मै बस्थे रे
~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,
कविता : नेपाल कम नेपाल
~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु
कविता : इतर समय
~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै
कविता : खतरा
~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading
व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’
~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।
कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु
~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर
कविता : शहर
~मेख ब थापा~ वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर
ब्यङ्ग्य छोक : म र देश
~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,
कबिता : झरेको देखें मैले
~प्रतिमा के.सी~ प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले दुखद दृश्य के देखेथें भावविभोर भए म पनि हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले
कविता : रोर्इ रहेछ जापान
~निरेल खरेल ‘बिमली’~ प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो, कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।। भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,, हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।।
व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ
~चट्याङ मास्टर~ यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ
कविता : सूची
~सरुभक्त~ सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु किचकवधका पूनरावृत्तिहरु हेर्दैछन् खरायो वर्षभरि सफाया अभियान चलेको छ वेलुनको पृथ्वी स्लोथगतिमा घुमेको छ हामी कृषकामा आत्माहरु चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा खैनीखाने वाघहरु हेर्दैछौं
कविता : परजीवी आतंक र देश
~सरुभक्त~ आप्तकामः जीवनका कार्निवलहरु पदार्थहरुको सम्वेदनामा घडीको सुई रोपिएर उल्कापातका “ऋत” जन्मन्छन् अन्धो इतिहास धृतराष्ट्रहरु जन्माउँछ कार्निभोर – वहुला मान्छेका डायरीहरुमा श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु
कविता : पीडाका याम हरू
~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदीगाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु ज्वालामुखी पर्वततिर लागे जाउँ, वसाईं सरौं अन्तरिक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन
कविता : आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक
~सन्तोष कोइराला~ माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ अहिले … Continue reading
कविता : कलम
~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।। लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।।
कविता : ऊ कवि हुन रमाउँछ
~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो।
कविता : नलेखिएको एउटा कविता
~तारा पराजुली~ बाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू … Continue reading
कविता : मेरो कविता ..
~जुनिता सुब्बा~ यो कविता मेरो हैन ! बुझेर पढ भनेर म भन्दिन !! कसरि लेख्नु पर्छ कविता त्यो नलेखिएको पनि हून सक्छ मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !! म सानो छदा,
कविता : बिना…..
~जुनिता सुब्बा~ बिना जराको रुखमा पानी हालेर बहिरोलाई आवाजको गाली हालेर के रुख हरियो हुन्छ र ? के बहिरोले आवाज सुन्छ र ? फुलको सुगन्धलाई काट्न खोज्छौ
कविता : तिहार
~बिजु सुवेदी ‘विजय’~ के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ? दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ । यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका … Continue reading
