रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- महावीर विश्वकर्माका पाँच मुक्तकहरु
- कविता : वर्षा
- नेपाली उपन्यास : दुई घुम्ती
Tag Archives: नेपाली कविता
कविता : अर्को जन्ममा म देवता हुन्छु
~हरिवंश आचार्य~ अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन … Continue reading
ब्यङ्ग्य कविता : खाली बोतल, पुराना कागज
~चट्याङ मास्टर~ मेरो शहरमा हरेक दिन, एक साइकलवाला आउँछ, खाली बोतल, पुराना कागज, किन्न बोल लगाउँछ । हिजो साँझसम्म, मेरो घरमा बोतल भरि थियो, म खाली थिएँ, अनि रात पर्यो, म भरि भएँ, बोतल खाली भयो । फेरि बिहान भयो, … Continue reading
कविता : तिमीबाट खोज्दिन बाँकी अरु
~परदीप भटराई~ यदि तिमीले पिलाएको एकै थोपा पानीले कतै मेरो जीवन बाँच्छ भने पनि म मृत्यु सजिलै
कविता : भ्रम !
~जीवित खड्का मगर~ यस धर्तीमा (म पनि) डाँडामाथिको घामजस्तो भएर आएको हुँ सन्ध्यापछि घाम डाँडाबाट हराउनेछ ! प्रकृति र घामको प्रेम हेर जून र ताराहरूको मिलन हेर मैले मृत्यु भोग्नुअघि यो धर्तीमा तिमिसंग यस्तै प्रेम माग्न आएको छु ! यहाँ … Continue reading
कविता : तिमी आएकी थियौ
~रबिन दर्लामी मगर~ तिमी आएकी थियौ… त्यतिखेर मलाई जिन्दगी ले ओरालो झारीरहेको थियो मृग ले हरिण लाई खेदेको जसरी ओरालै ओरालो भाग्दै थिएं तिमी ठ्याक्क आयौ! म टक्क रोकिएँ… म पछारिंदै थें, लड्दै थें हात दियौ मलाई उठायौ फेरी लड्न … Continue reading
कविता : अमर छौ लखन !
~व्याकुल माइला~ अस्ति नेपालगन्जतर्फ जाँदा बुटबलको चौराहाचोकमा मगराती माया, स्नेह, सम्मान र पसिनाले उभिएको तिम्रो सजीव शालिक देखें ! गुडिरहेको गाडीभित्रैबाट एकटक हेरिरहें श्रद्धाले र, एकाकार भएँ | सामान्य-ज्ञानका हरफमा उहिले पढेको थिएँ तिमीलाई- ‘प्रथम सहिद लखन थापा हो’ भनेर … Continue reading
कविता : दिशाहीन गन्तव्य
~शरद निरोला~ अचेल निकै दिन भयो विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ शरीरका प्रत्येक स्नायूहरु स्पन्दनहीन भएर लोलाएका छन् यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल शून्यताको मात्र वास छ । पाईला टेकेदेखि यस नौलौ धरतीमा जिवनले सुस्केरा हाल्न बिसर्िसकेको छ विवशताको उच्छ्वासभित्र अभिशप्त … Continue reading
कविता : तिमीले हेरिरह्यौ
~राकेश कार्की~ तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ
कविता : निलकमल भई फूल्यौ !
~राज थापा~ तिमीलाई लालिगुँरास फूल सोच्थे मैले निलकमल भई फूल्यौ परदेशमा अहिले ! देसको सिमा नाघे पछी मनको भेष फेर्यौ घुम्ति घुम्ति मायाँ फेर्दै अतीस्वार्थि बन्यौ !
कविता : साकी प्याला भरिदेऊ
~सुरेस खनाल~ साकी, भरिदेऊ अझै प्याला माथि प्याला! सबै पिएको हैन मैले, आधि गिलाँस त छचल्किएरै पोखिएको हो। तिमिलाई थाहा छैन, आज अझै चुर हुनु छ मलाइ। भर्खर त साँझ पर्रयो, भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।
कविता : खबरदार
~ऐत राज तुम्रोक~ म लिम्बुवानका कलमी सिपाही लिम्बुवान ब्युझाउन चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवान बच्चाउन चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवानका ईतिहास लेख्न चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवानका नक्सा कोर्न चाहने त्यसैले खबरदार
कविता : आमा तिमीले छाडेर जाँदा
~सुनिता गिरी~ संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो, जिवनमा शोकको बाढी आउँदा, अनायासै जिवनमा पहिरो जाँदा ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा जाली रुमाल झै बुनेका सपनाहरु , छरपस्ट भुइभरी छताछुल्ल पोखीदा, कलम बाट कविता होइन, … Continue reading
कविता : वर्तमानका घाउहरु
~कल्पना तुम्रोक~ मनका दुखाईहरु दुखेर पनी पुगेन मलाई, चाहनाका पहाडहरु भत्किएर पनि, बर्तमान दुखेन, म वर्तमानलाई दु:खाउनु चाहन्न। मेरो अतित लाई धेरै दुख्यो, निर्दोस नयनलाई पनि रुवाउनु चाहन्न ।
कविता : फुल्नुको लालच सँग मलाई मोह छैन
~आचार्य प्रभा~ बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन तर… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न , रिस,राग अहंकार, फक्रिनु हुन्न त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ … Continue reading
कविता : बिश्वास
~कला राइ~ टेकेर परदेशको माटो झ्याम झ्याम डवाङ डवाङ ढोल झ्याम्टा सगै नाच्दा किरात पहिरनमा हल्लाउदै साकेवा पाइला यस्तो लाग्छ जुरुक्क जुरुक्क तालमा नाचिरहेछ ताइमोसन ब्यातिगत स्वतन्त्रको दुहाइ सगै केही महानु भावाहरु किन नबनुन आधुनिक धर्मलम्बी किन नमिसिउन
कविता : जिबनका केही अबसेषहरु
~कल्पना तुम्रोक~ समयको गति सँगै, भेटिनु अनी छुट्टीनु बिधीको बिधान नै रहेछ मानब जन्मदै मृत्युलाई अङ्गालेको हुन्छ अपरिचित थियौ, परीचितको रेखामा भावनाको साइनोले हाँसी बोली स्वछ अटल हाम्रो पवित्र माया थियो
कविता : परदेश
~उमेश र्राई ‘अकिञ्चन’~ यादहरूको यात्रा हिडिरहेछ प्रवासी मन नीलो पर्दा समुद्रमा हेर्दै जिन्दगी, चलचित्र थाहा छैन कसले छायाङ्कन गरेर राखिदियो आँखामा पीडाका पहाडहरू समुद्रको हावाजस्तो किन
कविता : शान्ती क्षेत्र नेपाल
~शुस्मिता शर्मा ढुंगाना~ यो हाम्रो शान्ती क्षेत्र नेपाल यो प्यारो शान्ती क्षेत्र नेपाल किन ! अशान्ती को मालाले जेलिएको छ किन ! अनेकौ जनजेलले जेलिएको छ हेर-हेर बीर नेपाली सगरमाथा रोइरहेछ !!!! शान्ती र स्व्च्छ थियो कति यो नेपाल त्यति … Continue reading
कविता : सेलिना म “आयरल्याण्ड “आइपुगे
~राज थापा~ सेलिना म आयरल्याण्ड आइपुगे निलो आकासमुनि मुस्कुराई रहने चादी जस्ता हिमाल छाडी आए तिम्रो सहर सुदुर पश्चिम युरोप
व्यङ्ग्य कविता : नेताको त्याग
~चट्याङ मास्टर~ त्यागी छन् हाम्रा नेता सब, यी दिनहुँ त्याग गर्छन्, झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्छन् !! झ्यालखानभित्र धेरै त्यागें, ल्यायौं बाहिर त्याग्नलाई,
ब्यङ्ग्य कविता : म पनि मन्त्री हुन्थें तर…..
~चट्याङ मास्टर~ हेर्नोस् ! मन्त्री त मै पनि हुन्थे, तर – बाउआमाले पढाइदिए ! गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ! इष्टमित्रहरूले झन्, आपसी मेल सिकाइदिए !
कविता : २०६४ तिहारको चिन्तन
~बासु श्रेष्ठ~ रङ्गिचङ्गि फूल फुल्यो घर झिलिमििल सयपत्री फूलसँगै फूल मखमली मनाऔ तिहार आउ सबै हामी मिलिजुली आशिष दिउँ आशिष लिउँ द्यौसी खेलीखेली दशै गयो तिहार आयो कालो औसी रात औसी रात हामी खोज्छौ लछमीको साथ
कविता : सम्झना भाई टिका को
~शरद निरोला~ अब त धेरै बर्ष बिते यो निधारमा देवानान्दको जुल्फी थियो टिका लगाउँदा दिदी झोक्किईन्थी तेरो यो जूरेलीको गुंड माथी सार न ! टिका कसरी लाउनु ?
कविता : दिल सुक्दा मनै निभ्यो संसार भो राती
~भुपेन्द्र महत~ दिल सुक्दा मनै निभ्यो संसार भो राती आस्था दुख्दा मधूरो भो तिम्ले बाल्या बत्ती सुन्दर घर अटाइयछ सपना मै कत्ती संगीत नभाको गीत थ्यो कि तिम्ले लाको प्रिती छाती भरी रोप्या, आशा गयो अब झरी श्रदा नभा आधार … Continue reading
कविता : त्यो मान्छे
~मनोज बोगटी~ पाखुराबाट झरेको छ बलको बुढोे पात र टाउकोमा पलाएको छ विचारको हॉंगा। आँखाबाट उडेको छ अन्धो चील र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ। हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर? आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा? … Continue reading
कविता : हो ! साँच्चै म हराएको छु !
~बिबश बिप्र~ यि हरित-लतीका बिचैबिच रङ्गको बासना मगमग छर्दै, कोमल परागहरु माटोका कण-कणमा सेचन गरेर कल-कल गरी सुसेली हाल्दै, यात्राको माधुर्यता नाप्दै, आफ्नै गतिमा उनि बहिरहेछिन ! अनि बहिरहेछिन !
कविता : कान्छी, भट्टी र देश
~कृष्ण सेन ‘इच्छुक’ ~ अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो र अलिकति गरिब माइतीको पुरानो दाइजोले मानौं प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर चियाको किटलीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि रक्सीका बोतलहरुसित रित्तिरहेको बैंसालु यौवनलाई विवशताका भोका थाली … Continue reading
कविता : जिन्दगी त काब्य पो भैसकेछ
~बिबश बिप्र~ कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ पत्रेफूलको जस्तो खस्दैछन जिन्दगीका पातहरु पनि एक-एक गरि माटोमा- पानीमा- र फुर्र उड़दाछन् हावामा यसरि फैलदोछ जिन्दगीको चाहत जसरि किरणहरु ।
कविता : हररात
~बिबश बिप्र~ हररात जूनले मलाई जिस्क्याउछे आकाशबाट भन्छे…. किन तिमी म सँगै नाङ्गिन्छौ ?
व्यङ्ग्य कविता : ढीइइइइइइलाआआआइइइइइइइ
~चट्याङ मास्टर~ संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रो लागेझैं संसारभरिको ढिलाइ पनि नेपालमै आएर थुप्रो लागेको छ हामीले क्रान्तिकारी अग्रगामी छलाङ मार्दै उफ्रँदा पनि दमको ज्वरोले ग्रस्त चिप्लेकिरो हामीभन्दा अगाडि लागेको छ यहाँ ढिलाइ पनि यति ढीइइइइइलो हुने गरेको … Continue reading
कविता : मेरो गाँउ
~इश्वर चाम्लीङ्ग~ जूनले पनि सोध्यो मलाई बतासले सोध्यो मलाई ए परदेशी यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई साथी भाई सँगि सबै गाँउ छाडेर भागिसकेछन् दिनहुँ नै गोली चल्ने संयौ गाँउले मारिएछन् कुलले पनि भुल्यो की मलाई फूलले पनि … Continue reading
व्यङ्ग्य कविता : भोट दिउँ गधालाई !
~चट्याङ मास्टर~ कसैले मेरो ढोका ढकढकायो खोल्दा घरमा नेता आयो भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला अघिपछि डन उसका कोही भतिजा कोही साला
