रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कथा : कृष्ण सुदामाको कथा
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- नेपाली उपन्यास : दुई घुम्ती
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: नेपाली कविता
कविता : आकर्षण
~सुरेस खनाल~ माछापुछ्रेलाई बिस्तारै बादलले ढाकेर, फेरी बादल हटेर, माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको, मैले सरानकोट बाट नियाल्दा, निलो आकाशले जसरि मलाइ छोप्छ;
कविता : अब सत्यलाई पनि साक्षी चाहिएको छ
~चंकी श्रेष्ठ ‘अभय’~ अब सत्यलाई पनि सत्य सावित हुन साक्षी चाहिएको छ घामलाई घाम हुन जूनलाई जून हुन आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।
कविता : राजनीतिक दूव्र्यसन,ईश्वर,समय,प्रकृति
~सुवास खनाल~ “जब म भत्किन्छु र जोडिन्छु आस्तित्विक काँचका पर्दाहरूमा मेरो अनुहार सर्वसुन्दर भएझैँ लाग्दै जान्छ मेरो सर्वप्रिय पात्र म मेरो सर्वाधिक सत्य पनि म र मेरो आदिम मौनता सर्वशक्तिशाली मेरो आवाज हो ”
कविता : यो कस्तो सहर ?
~अरुणबहादुर खत्री “नदी”~ यो कस्तो सहर यहाँ मान्छेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, खानेपानीको हाहाकार थपिदै गइरहेको छ, प्रदूषणको त कुरै नगरौं
कविता : एक सुन्दरी बेश्या
~लक्ष्मी प्रसाद देवकोटा~ छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् ! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए … Continue reading
कविता : ७६ बसन्त
~रुमन न्यौपाने ‘अमन्त’~ सम्भाबनाको पार्कमा उभिएको बुढो सिमल ध्यानास्थ नियाल्ने गर्छु । उसका अधिर खुट्टाहरु, म जस्तै काँपिरहेछन् । कताकता, त्यसको बोक्रीएको सौन्दर्यता मलाई खबरदारी गर्न उभिए जस्तो ।
कविता : तीस वर्षघि
~प्रमोद स्नेही~ यही ढुङ्गे धारो यही पाली भत्किएको पाटी र यही दोबाटोको विषाक्त एकान्तमा छोडेर भागेकी हुनर्ुपर्छ मलाई मेरी कुमारी आमाले किन मलाई छाडेर भाग्दा यी बाटोहरूले छेकेनन् मेरी आमाको बाटो किन यो विषाक्त एकान्त बिझेन
कविता : पहेंलो भ्यागुता
~बिमल गुरुङ~ कता छ ट्याँकी कता छ? कता छ पाइप कता छ? म, पाइपबाट पानी भर्छु ट्याँकीमा । कता छ सलाई कता छ? कता छ पेट्रोल कता छ? कता छ पराल कता छ? म, परालमा
कविता : बिधीको शासन फेल भो
~कुन्दन काफ्ले~ दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो । छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो । पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो । मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो ।
कविता : सलाम
~भिम बहादुर थापा~ अस्ति, हिंजो र आज तिम्रो र हाम्रो आफ्नै गाउँमा संवेदना नासिएको ठाउँमा मानवता मासिएको घाऊमा अकल्पनीय अपशकुन् सल्किएको यो क्षण सलाम, ख्याति तिमीलाई।
कविता : म शान्त अमिताभ
~विपुल सिजापती~ मेरो शिर सगरमाथा मस्तिष्क बुद्ध म शान्त अमिताभ तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित फोहर नंग्राले नकोपर मेरा शान्तिका सिमाना लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको विथोलिए
कविता : अराज्यवादी
~सुबेश घिमिरे~ फगत जिन्दगी यो कता भासिएछ जता मिल्छ माँड उतै टाँसिएछ नसोध मलाई म को हुँ? म के हुँ? पसिनाको मोतीमा म रम्ने मनु हुँ ! होला कोइ देस, होला कोइ भेष बिबिध खाले आफ्नै होलान् परिवेश रगत रातो … Continue reading
कविता : म पार्टीको इमान्दार कार्यकर्ता
~प्रमोद स्नेही~ मैले गाउँमा गएर कुनै संगठन बनाउनु पर्दैन मैले पार्टीको सिद्धान्तहरु कण्ठ नगरे पनि हुन्छ मैले कसैलाई पार्टीमा प्रवेश गराउनु पर्दैन दिनमा एक पटक म उहाँलाई भेट्न जान्छु भाको नभाको रिपोर्टिङ गरिहाल्छु मिठा मिठा हावा गफ गरेर उहाँलाई मख्ख … Continue reading
कविता : डिगेन्द्र राजबंसी झुण्डिएको रात: मेरो सपना
~मदन राई ‘लामाखुले’~ मेची बगरमा आज, बाढी आएछ आकाशमा गिद्धहरू फन्फन्ती घुमिरहेका रहेछन् धुसेनीबाट स्यालहरू निस्केर छाला लुछीरहेका रहेछन् हुँडारहरू जंगलबाट निस्केर शरीरका अंग अंग बोकेर कुदाई रहेका रहेछन्
कविता : फेरिएको अनुहार
~हरिहर तिमिल्सिना~ हिमनदी जस्ता पसिनामा इन्द्रेनीजस्ता अनुभूतिका रङ मुछेर कोरेँ मैले आफ्नै एउटा चित्र । प्रत्येक विन्दु र रेखाचित्रहरूको सरगममा
कविता : म कबि होइन
~अर्पन तामाङ~ म कबि होइन तैपनि मनको बह बिसाउछु एउटा कपि को चौतारिमा तर दोस नठानिदिनु कबि भनेर एउटा भुल सम्झि दिनु! निर्दोस कलम सम्झेर!! त्यसैले आफुदोसि ठानौ भने सुइकार्न सक्दिन कलम दोसि ठानौ भने निर्जिब बस्तु कसरि?
कविता : माछो समय
~सुको साइबर~ को खाइ को खाइ हाम्म ….. तिमी मबाट यसरी टाढियौ जसरी टाढिएथ्यो तिमीबाट तिम्री आमाको न्यानो काख
कविता : शरणार्थी
~हेम हमाल~ कसको समुद्रमा गएर डुब्नू म कसको पहाडमा लुक्नू । आकाशबाट खसेको ताराले कुन देशको नाम सम्झनू। धर्मका कारण जातिका कारण चेप्टो नाकका कारण
व्यङ्ग्य कविता : शब्दकोश
~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला
बहरबद्ध गजल : पाइन्न नानी
~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात तपस्या गरी बैँस पाइन्न नानी गुफाभित्र तारा चियाइन्न नानी ।। तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया दुना-थाल हेरी अघाइन्न नानी ।।
कविता : मेरो कार्यपत्र, धैर्य र भोक
~त्रिभुवनचन्द्र वाग्ले~ भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक यो अभाव पाक्ने भान्सामा यो भोक पस्कने थालमा पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ
कविता : जब आटछ मनले
~मनोहर काफ्ले~ दुइ चार रुपिया त के हो र, हजार पनि झर्छ , पाए माग्ने नपाए ठग्ने , चोर-चार गर्नु पर्छ जब आटछ मनले . भट्टी जानु सट्टा, आफै किनी ल्याइन्छ , पानी थप्नुको साटो नेट नै चढाइनछ,
कविता : ………..म लजाऊने कि यो परिवेशमा
~दीपक कुमार ज्ञवाली~ तिमी लजाऊँने कि म लजाऊँने यो परिवेशमा । आएकै हो त समय हामी टाढीने यो देशमा । कायम रहन सकेन सौहाद्रता हामी नेपालीहरुमा । मेटीदोरहेनछ विभेद द्वेश ईर्ष्या लोकतन्त्र आउँदैमा । १ तिमी लजाउँने कि म लजाऊँने … Continue reading
कविता : एउटा पुरानो कविता
~कमल कुमार~ एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर
कविता : खै के होला नेपाल
~चित्तरञ्जन महतो कमकर~ शान्तिको देश थियो प्रकृतिले भरिपूर्ण आत्मीयताको भावना थियो देशभक्तिले सम्पन्न बुद्धले छरे शान्ति वीरेन्द्रले चलाए शासन
कविता : बग्दै बग्दै
~निर्मोही व्यास~ बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना तीनछक्क परेको छु पोख्नै सक्तिन भावना
कविता : जरुरी कुरा
~चंकी श्रेष्ठ ‘अभय’~ मानिसहरूका वाणीबाट निस्कने फोहोरजस्तै यो देशमा धेरैधेरै छन् फजुल कुराहरू । प्राचीन सहरमा स्मार्ट सिटीको सपना, राष्ट्रिय शोकमा प्रधानमन्त्रीको राजकीय भ्रमण र, स्वतन्त्र प्रेसको मायाजाल
कविता : आफै जस्तो लाग्ने मान्छेको प्रवृत्ति
~अकेला यात्री~ के सम्झेर चित्त बुझाउनु एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ? कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ? सम्झेर चित्त बुझ्दैन आफैँसँग अनायास ढाँटेर गएपछि आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले । आफैँभन्दा बढी विश्वास गरेर
कविता : कवितामा पहाड
~भीष्म उप्रेती~ पहाड पहाडजस्तो रहेन अब । त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल एउटा जिउँदो सङ्गीत हुनुपर्छ मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम
कविता : म त प्रेमि हुँ
~रुमन न्यौपाने ‘अमन्त’~ बिस्फारित छाति भित्र अघोषीत चाहानाहरु लुकाएको थिए । एउटा प्रेमीको आडमा, आत्मबल भरिएको चिश्चल मुटु फुकाएको थिँए । सपनाहरु फिँजाएर, भबिष्यको गोरेटो निर्माणमा तिमीबाट, मातृबात्सल्य खोजेको थिँए । म त रहरहरु फुकाउँदै हिड्थे छाँया,
कविता : कर्णाली
~शिलु अज्ञात~ कर्णाली को पानी माँ आशु बग्छ , कुना कन्दरा हरु पीडा बोल्छन, आकाश डम्म सधै कर्नालीको, बस्तिहरू सदा जागै बस्छन |१| अमूर्त सौंदर्य छाती भित्र, तैपनी अनुहार धमिलो , देश तिम्रो हृणी छ कर्णाली ,
