Tag Archives: sangrahalaya

गजल : फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे

~बसन्त मोहन अधिकारी~ फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे। लास भए जिन्दगी चिता जलाई दिन्थे। जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ यो स्वासमा आस भए मलम लाई दिन्थे।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई खुशी दिने

~आचार्य प्रभा~ तिमीलाई खुशी दिने बाचा जती सबै हारें आफुलाई नुनिलो आशुको सागर तारें यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : जब तिमीलाई भेटछु

~जसु पुन~ जब तिमीलाई भेटछु.. झुक्छ आँखा,रोकिन्छ सास र पनि, दर्द अधुरै-अपुरै हुन्छ, खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~ आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप

Posted in कविता | Tagged | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~ म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~ ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैको फूलबारीमा

~केशब लामिछाने~ कसैको फूलबारीमा शीत बनेर झर्छ माया कसैको जिन्दगानीमा चित बनेर मर्छ माया फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : समवेदनाका सन्देशहरू

~कुसुम ज्ञवाली~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : किन खोजि हिड्छौ मसानमा

~अज्ञात~ किन खोजि हिड्छौ मसानमा म चित्तामा जलेको खरानी होइन आऊ आज मेरो अगेनीमा आगो विना म जलेको हेर खरानी भई बतासमा उडेको हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको परिवर्तन

~आचार्य प्रभा~ बारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नझरोस् है

~भुमिराज इच्छुक~ फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है चोरीलान काँडाबाट आँट कोही नगरोस् है मोहित होलान् भमरा र माहुरीका ताँतीहरु आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम प्रश्न !

~राजिव “बसन्त”~ आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा

~सुनिता गिरी~ आमा तिमीलाई सम्झँदा , नयनमा मोती टल्पलाउँछ, गाँठो पर्छ मुटुमा भक्कानीएर, लर्बराउछ पाइला धर्तिमा, हुर्कायौ बढायौ सहेर हजार चोटहरु अनिदो ,छटपटीका रातहरु अनि भोकहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : यति भए पुग्छ

~राजकुमार फुयाल~ मलाई जुनेली रात होइन, सूनौलो विहानी भए पुग्छ, तडकभडक फेशन होइन, एकसरो कपडा बेरे पुग्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहिन भएछ

~अरुण “म” मेहता~ अर्थहिन भएछ यो जिन्दगानी शब्दहरु बटुली लेख्दै नँया कहानी । रात मेटाउने खै कहाँ छ त्यो विहानी जिउँदो लाश भयो पुरै यो जवानी ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी जगाउनु पर्ने भा’छ आज

~मदन अधिकारी “उदास “~ बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा’छ आज | हिंसक ति नजरहरु फुटाउनु पर्ने भा’छ आज || कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल अर्थहीन मराइलाई मेटाउने पर्ने भा’छ आज ||

Posted in गजल | Tagged | Leave a comment

कविता : जय माओवादी

~राकेश कार्की~ असाइलम भन्ने यो दान हो कि वरदान तिम्रै समग्र कारण यो अमेरिकन पहिचान हरियो पत्ताको यो देशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दन्त्य कथा

~विक्रम सुब्बा~ सुनाउँने पालो आयो आमाको र सुनाउँनु थाल्नु भयो दन्त्य कथा – ‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे

Posted in कविता | Tagged | Leave a comment

कथा : छोरीको जिज्ञासा

~अर्जुन जि.सी.~ गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुच्चा खेल्न मन लाग्यो!

~सुशिल ताम्राकार~ आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो, छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो। ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द, पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द,

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : देशपरदेशका तस्वीर

~युवराज नयाँघरे~ सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने । हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं । हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~ बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~ हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल भाग – १ मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : शंका

~राजु दाहाल~ “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : ज्वाँई डर

~राजु दाहाल~ करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ? एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल नाटक : लोभ

~राजु दाहाल~ (कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : छोराछोरी

~राजु दाहाल~ (एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । ) छिमेकी : हजुर नमस्कार लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ? छिमेकी :आरामै छु हजुर ।

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल लघु नाटक : थर्मस

~राजु दाहाल~ एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे । सबैजना ः उ हेर लाहुरे आयो । सबैजना ः नमस्कार लाहुरे दाई लाहुरे ः नमस्कार हजुर, नमस्कार पहिलो ः अनि लाहुरे … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment