रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : नेपाली कविताको विकासक्रम
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- अनुदित उपन्यास : अक्लान्त कौरव
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कविता : उद्बोधन
- कविता : इच्छा
Tag Archives: sangrahalaya
गीत : सुकीजाने मुल तिमी
~नवीन लामा `सुरेश`~ डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!! के भरोसा रह्यो अब, मुहान सुकी गए पछी रित्तो भएँ खाली-खाली, आँशु लुटी लगे पछी तिम्रै लागि रोइ दिएँ, आँशुको मूल सुक्यो मेरो
छेस्का : खोज्ने तिमी निहुँ
~रमेश पल्लव~ आजकाल सधैंभरि आउँछौ किन राति आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि दिनभरि अर्कैसित गर्छौ बाई-बाई
कविता : मृत ईश्वरको नाममा
~ईन्द्र नारथुङ्गे~ जब मन्दिरबाट, जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ् र, म चेतनालाई छोपेर ढुकढुकीले रामनाम जपिरहन्छु । जब चर्चको आँखी झ्यालहरुबाट फुत्त-फुत्त निस्किएर झन्कार संगीतको फैलिएर हावाको तरङ्गमा पातहरुलाई नचाउन थाल्छ र, म एक … Continue reading
गजल : अचेल पिउन थाल्नु भएछ
~भूपेन्द्र महत~ मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
कथा : अन्नपूर्णाको भोज
~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading
कविता : लखरी मन
~चन्द्र ज्योति~ लखरी मन, कहिले हाँस्छ, कहिले रुन्छ, यसको कुनै ठेगान छैन, कति बेला के गर्ने हो ! कहिले चङ्गा जस्तै उड्छ । कहिले धागो झैं चुड्छ, छिनमै विस्मात, छिनमै निरस कुनै टुङ्गो छैन यसको ।।
गजल : साथ पनि दियो
~कविराज मगर~ जिन्दगीमा पिरतीले साथ पनि दियो लड्दा खेरी समाउने हात पनि दियो । कैले काहिँ रमाएर खुशी हुँदा खेरी उमङ्गले भरिएको मात पनि दियो ।
गज़ल : दुखाइ दिन्छु
~कोमल भट्ट~ दुख्दछ जिन्दगी दुखाइ दिन्छु आँसु छ नेत्रमा चुहाइ दिन्छु रात र दिन नै भयो अशान्ति सक्दिन हाँस्न नै रुवाइ दिन्छु
कथा : नौ महिना कोखमा नराख्दाको पीडा
~चित्रकला विवश~ आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद … Continue reading
तामाङ भाषी कविता : तामाङ ग्योइदा माया लाबा
~भिम दोंग तामाङ~ तामाङ ग्योइदा माया लाबा मोक्कोन छामे ब्योन दोर्जे ह्राङ्लान रीमठीम छार्नालाअी ह्राङलान ग्योइदा ज्येनालाअी………..।। आज्याबा ठीमदा पोबारी
लघुकथा : अग्रिम उपहार
~आचार्य प्रभा~ आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती … Continue reading
लघुकथा : पुरस्कार
~पुष्प अधिकारी ‘अञ्जलि’~ “हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो … Continue reading
लधुकथा : बिदा
~साक्ष्यात सुशिल~ दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने र भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह … Continue reading
लघुकथा : नियति
~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको … Continue reading
अनूदित कविता : चिठी
~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन । त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर) सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख । स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ … Continue reading
Poem : Random romance
~Rajan Kafle~ When you were awake You emerged by me Like a pink daisy And moved sideways Like a serpentine Before a snake charmer You threw on me Like you never cared yourself Like you gave yourself up to me … Continue reading
कविता : प्रलयमा ज्यूँदो प्रेम
~गण्डकीपुत्र~ आज अचानक हरायो बादलको जङ्गल र प्रकट भयो विहानको तेज लिएर आँगनमा फूलहरुको जुलुश सुस्केराका सबै महाकाव्यमा आगो सल्काएर केवल कविताको मात्र बजायो नविन सारङ्गी र म जीवनको अप्ठ्यारो डिल पन्छाएर सुटुक्क आँए तिम्रो ममताको सँघारमा र रमायो हाम्रो … Continue reading
बाल कथा : खुवा र बिरालो
~विनय कसजु~ पाँच पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो दूध खान धेरै पटक कोसिस गर्यो, तर … Continue reading
लघुकथा : संबाद
~डा रवीन्द्र समीर~ ” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे ! ” अंकल ! म त डाक्टर बन्ने ! ” ” अनि तिमी नि ? ” ” म त इन्जिनियर बन्ने … Continue reading
कविता : हिउँदको लामो रात
~रमेश सायन~ निदाउन सकिनँ ! जिन्दगीका स–साना गणितमा फसेँ ! किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो प्रेमिका किन बहाना बनाएर भेट्न आइन किराना पसलेले किन उधारो पत्याएन किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ? कोल्टो फेरें … Continue reading
मैथिली कविता : जाइतक टुकरी
~विनीत ठाकुर~ जाइतक टुकरी नै ऊँच–नीच महान् छी हम सब मैथिल मिथिला हमर शान होइ छै एकेटा धरती एकेटा आकाश पिवैत छी सबकिओ एकेटा बतास चाहे ओ पंडित हो, पादरी आ खान
कथा : आज केटा आउने रे
~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading
गजल : बाटो फराक छ
~कृष्ण प्र. पाण्डे~ लक्ष्यतिर बढ्नेलाई गल्ली ,बाटो फराक छ धैर्य , होश , जोश बिना जहिंतहीँ धराप छ काँडा,धोका,निन्दा,घात अवरोध मात्र देख्छौ सामना नै नगर भो कायर हो ! सराप छ
व्यङ्ग्य : कमरेट काठमाडौमा
~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’। लामखुट्टेको आक्रमण थियो। आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्री निन्द्रा विथोल्न लामखुट्टेहरुको बगाल अर्को ‘टिँईँ आन्दोलन’मा थिए।
कविता : ‘पिस्कर’ अझै अनिँदो छ
~रामनाथ खनाल~ आज फेरि यो छातीमा पिस्कर चसक्क दुखेर आउँछ पिस्कर त्यो भूमि जुन इली र बीरबहादुर थामीहरुको रगतले चुर्लुम्म भिजेथ्यो महादेवस्थान किनारमा माघेसंक्रान्तिको मध्यरात निहत्था नागरिकमाथि पञ्चायतले गरेथ्यो कत्लेआम अकारणै भएथ्यो बन्दुक वर्षा अनायसै जुन लुकेथ्यो बादलभित्रै चराहरु गुँड … Continue reading
कविता : अन्तै बसाई सरे हुन्छ
~बाबु लामा~ म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे सुन्दर शहर तीर नखोजे हुन्छ ! सधै भगवनको नाम जप्ने गर्छु खै कुन भगवानले सुन्छ ? भो मायाँ लगाउछु नभन मलाई आस् देखाई
संस्मरण : मकैबारी लभ
~जोतारे धाइबा~ गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै । भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । … Continue reading
कथा : आमा तिमी कहिले आउँछ्यौ ?
~श्लेष्मा क्षेत्री~ राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई … Continue reading
गजल : रुदा देश धुरु धुरु
~डिल्लीप्रसाद खरेल~ रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ, चारैतिर लासैलास अनि खुनको तालमा हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,
