रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- गीत : सोच्या थिइन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक प्रेम कथा मेरो पनि
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
Tag Archives: sangrahalaya
कविता : सुत्नु मेरो नियती
~हस्त गौतम मृदुल~ सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु। निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु। खै कहाँ छन मैले उठाएका ति मान्छेहरु खै कता थन्किएका छन मेरा ति सृजनाहरु खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा बाध्यताले सुत्नु परेको … Continue reading
कविता : बा ले घडी किनेका छैनन् !!
~समर्पण श्री~ कयौँ साल भो बा ले घडी किनेका छैनन् फाटेको सुरुवाल पनि टाल्दै टाल्दै इज्जत धानेका छन् ***** बा टोपी महिलियो मैले भने छाड् “यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु” **** बा स्वाभिमान को प्रतिक हुन् … Continue reading
कविता : खोजी मेरो
~जानकी घिमिरे~ मेहनत गर्ने उद्धोगको खोजी मेरो हा, बाँझो चउरको छेउ भेटेको छु । वर पिपल रोपेर चौतारीमा लेट्नु पर्ने हातैले छेकी घाम सियालको रहर मेटेको छु। कर्ममा व्यस्त जीन्दगी जीउने सपना थियो
कथा : आरुका फूल र होलीका स्मृतिहरु
~लारा राई~ आज मलाई पुनः आरुका फूलका स्मृतिहरु दोहोर्याउन मन लागेको छ। त्यसो त जन्मदेखि नै मेरो सम्बन्ध आरुका गुलाफी फूलहरुसँग रहेको छ। किनकी,मेरो जन्मताका हाम्रो पुरानो घरको आँगनको डिलमा ड्याम्म गुलाफी आरुका फूल फूलेका थिए रे ! क्रमशः कयौं … Continue reading
संस्मरण : सगरमाथाको देशदेखि अन्टार्टिकासम्म
~विश्व अधिकारी~ मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा … Continue reading
कविता : मन र मैन जल्दा
~मिना नेपाल~ धेरै खुशी लाग्नु पर्ने खुशी धेरै लाग्या छैन् सयौं मैन बाल्दा पनि कालो किन भाग्या छैन् ? मैन जलि राख भए अँध्यारोले छोप्ने डर छ सिधा–साधा जनताको मनभित्र अन्योलको घर छ । तराई जल्दा पहाडमा लप्का आउँछन् हेर … Continue reading
कविता : ‘घाँसी’ एक बिम्ब
~शिरिष पराजुली~ ‘साहित्य’ सुन्दैमा गह्रौं शब्द, भन्छन् साहित्य बिजुलीको चम्काइ होइन काँडा बिच फूल्ने फूल हो जुन फूल ठालूको भयो साना त सधैं काँडा भए । म सोच्छु भानुभक्तलाई, र मनमा प्रेम जाग्छ रामायण, बधुशिक्षा उनकै देन उनी सर्वत्र मानिएका … Continue reading
कविता : यार मण्डली
~श्यामदास वैष्णव~ व्याप्त भएझै लाग्छ अहिले जताततै नै यार मण्डली यद्यपि भन्न उचित नहोला काम नलाग्ने सञ्चार मण्डली ।। मुखले देश र जनहितको कुरा गरी टोपल्ने कामले भने देश र जनहित विपरीत लाग्ने देखिन लागेका छन् यसबेला अनेकौं अनेक अवतार … Continue reading
कथा : भन्सार
~यमुना अर्याल~ “भन्सारमा त पैसाको बोटै छ की क्याहो कैलाशे तैँले त कमाउनु कमाइस्, यसो हामीलाई पनि चान्स मिलाइदेन ” सँगै खरिदार पास गरेर हुलाक विभागमा पोष्टिङ् भएको केशबले प्रश्न ते¥साउँछ । “हेर केशव भन्सारमा त यी मूला सचिवको भन्दा … Continue reading
गजल : हजुरलाई
~राम शरण श्रेष्ठ~ मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।। प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।। लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।
संस्मरण : त्यो भित्ते लेखन
~जनकराज सापकोटा~ स्कुलको उत्तरपश्चिम कुनामा माहुरीको गोलोझैं विद्यार्थीको झुन्ड थियो । आकाश ताकेर उडिरहेको हवाइजहाज हेर्न एक टकले आँखा सोझाएझंै सबैका आँखा स्कुलको भित्तामा सोहोरिएको थिए । हेडमास्टर र अरू शिक्षक पनि त्यही भीडमा मिसिएका थिए । सबैको अनुहारमा अनौठो … Continue reading
छोक : बाध्यता
~ज्ञानेन्द्र स्थापित~ बाध्यता ले भरिएको यो जिन्दगिमा बाँच्नु पनि एक बाध्यता अनि दुइ मुखे र दुइ जिब्रेहरु लाई बिश्वास गर्नु पर्ने बाध्यता
गीत : बिहान नभै बतासले
~नगेन्द्र थापा~ बिहान नभै बतासले शीत किन सुकाई दिन्छ २ जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ २ छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र २ कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र कसैले हारी सके, जिती सके जिन्दगिमा २
कथा : रिट
~नयनराज पाण्डे~ मेरो निर्माणधीन चलचित्रको कथा यस्तो थियो– ‘सहरमा प्रभात र अजय नामका दुई आत्मीय मित्रहरू छन् । सँगै कलेज पढ्छन् । एउटै कक्षामा एउटै विषय पढ्छन् । प्रभातकी आमा शान्तिदेवी र अजयका पिता दलबहादुर दुई भिन्न आदर्श र चिन्तन … Continue reading
कविता : चिसो वर्तमान
~आजाद अजनवी~ फेसबुक एक डबका जाँड र लोडसेडिङ उस्तै नै छन् दिनहरू छैन केही फरक उस्तै नै छ बाटो नेताहरूको भाषण महँगी र र्सर्टिफिकेटको फोटोकपी पछाडि सक्कलबमोजिम नक्कल ठीक छ सबै ठीकै देखिरहेछु ममाथिको सिङ्गै आकाश उडिरहेका चराहरू अनि पल्लो … Continue reading
कविता : अन्तर्व्यथाको तूफान
~युद्धप्रसाद मिश्र~ र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन ताता खून उठी सजीव बदला आए हिजोका लिन जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै आए केश खुला भएर युवती हातमा हँसिया लिदै पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो शोषणको प्रक्रिया … Continue reading
कविता : सोनु मैन बत्ती निभ्ला है
~आभास~ आकाशले भरखर घुम्टो खोलेको छ क्षितिजबाट भरखर बास्ना ओर्लेको छ म गोधूलिको यात्रामा निस्कँदै छु सोनु कोठाको मैनबत्ती निभ्ला है मैले मैन नजिकै सपनाको फाइल राखेको छु
कथा : लिभिङ टुगेदर
~राजेन्द्र थापा~ सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई । आफ्नो … Continue reading
कविता : सपना
~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले … Continue reading
कविता : नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना
~अमर नेम्बाङ लिम्बू~ द्वन्दकालको एक भयानक रातमा सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई अतिक्रमण गर्दै सर्वस्वसहित अस्मिता लुटिएको थियो हाम्रो प्यारो घरको। जुन घटनाको छाल-उपछालमा हुत्तिएर जिउनपुगेका छौँ आज हामी, टाढो भूगोलको एक कुनामा
कविता : जागृति आयो
~युद्धप्रसाद मिश्र~ भोका नांगा पीडितहरूको पीडाको अब आयो आँधी महल अटारी हल्लिन लागे हिमगिरिको पनि टुट्यो समाधी विलासितामा हुन गो हलचल श्री सम्पत्तिकन लाग्यो ब्याधी
कथा : अनौंठो साँढे
~राम बिनय~ उज्यालो घाम ।पुष माघको याम ।हरियो घास भएको चौरमा एउटा गाई चरिरहेको थियो । गाई चराउनै गोठालो नजिकको चौतारिमा एक जना साथी सित बाघचाल खेल खेली रहेको थियो । यतिकै बेलामा नजिकको जङलबाट एउटा जख्ख्ड्को ब्वाँसो निस्कियो । … Continue reading
कविता : बादल, समुद्र र घाम
~बिष्णु सुवेदी ‘दोलखे’~ बादल भुईंबाटै उडेर आकाश जान्छ आकाश जाँदा बादलले सिङ्गो समुद्र पिएर जान्छ सिङ्गो समुद्र लिएर जान्छ ! बादल पहाडसँग प्रीत लाउँछ जब बादल बिस्तारै झर्छ तल पहाडमा ठोक्किएर समुद्र छाद्छ
कविता : फागु
~“जीवन्त ” रुकु~ रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि? सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ? पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ? हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ? … Continue reading
बाल कथा : उन्माद
~अरुण खत्री~ राजु र भरत एउटै गाउँमा बस्थे । उनीहरू सानैदेखि मिल्थे । राजु धनी परिवारमा जन्मेको थियो । भरत गरिब परिवारमा जन्मेको थियो । उनीहरू एउटै स्कुलमा पढ्थे । दवैजना कक्षामा एउटै बेन्चमा बस्थे । राजुकी आमालाई छोरा गरिब … Continue reading
गीत : सबलाई रिझाउँ भन्दा
~गोपाल योन्जन~ सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु मेरो कोहि भएनन्, सबैको म भएछु भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन् सबैलाई बाटो दिंदा म भीरमा खसेछु
गीत : सागर भरी छाती चिरी
~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ सागर भरी छाती चिरी पहाडबाट आएँ तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २ लहरसंग मितेरी लाइ मैले छंद पाएँ कानबात हृदयमा आज गुँड लाएँ २ अघिको म तुना गाउँछु आजको म बाला
गीत : आज भोलि हरेक साँझ
~भीम विराग~ आज भोलि हरेक साँझ मात्तिन थालेछ२ जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ२ आज भोलि हरेक साँझ …… रहरै रहरमा पिएँ बिबस भएर पिएँ२ दु:खमा पिएँ सुखमा पिएँ२ पिउंदिन पिउंदिन भन्दै पिएँ
कथा : शौर्य
~बिपुल सिजापति~ हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । … Continue reading
गीत : देउरालीमा पर्खी बस्छु
~जे.बी. शेर्पा ~ एकै नजरमा मन दिएँ ! पत्तै छैन यो मन , अचानकै दिएँ ! फूल जस्तै सुन्दर ठानीँ , कल्पनामै जिएँ ! इच्छा हरु धेरै थिए , मनमै कुँदि दिएँ , सपना को बगैँचा मा तिमी संगै थिएँ … Continue reading
तामाङ गजल : भोट पिन्बा तिल्दा ?
~च्याङबा तामाङ~ तामाङ म्हेम्हेला थेमेसे स्यान्दान भोट पिन्बा तिल्दा ? म्हारम्हेन छानला तामाङसे ह्राङदान चोट पिन्बा तिल्दा ? भोट भोट भोट, गण्डु ह्राङनोन सस्तो ताजीम ह्राङसे ह्राङला थोपथाङ चुङसि नोट किन्बा तिल्दा ?
लघुकथा : विसंगति
~लाल श्रेष्ठ~ बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ। दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, … Continue reading
