Tag Archives: sangrahalaya

कविता : झोला

~संगीतश्रोता~ झम्के साँझमा ढकढक्यायो कसैले मेरो डेराको ढोका चुकुल खोलेर हेरेँ सँघारछेउमै देखियो एउटा अनौठो झोला र भन्यो- ‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ ‘ देखेँ, त्यो झोलामा थियो चे ग्वेभाराको रातो तारा अंकित टोपी त्यही झोलामा थियो महात्मा गान्धीको चस्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरोको माखेसाङ्लो

~ठाकुर बेलवासे~ पहिरोको माखेसाङ्लो रहेछ मान्छे पहिरोको मध्यभागबाट यात्रा गरेर पहिरोमै अडेको बासमा पुग्नु छ । जीवनको यति लामो यात्रामा नभेटिने होइनन् सहयात्रीहरू सबैको मन कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने । जीवन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदी नं २१

~राजु स्याङ्तान~ वर्षौं पुरानो बार्दलीको डिलमा बसेर एउटा पन्छी कराइरहेको छ गोपीकृष्ण कहु पट्टु गोपीकृष्ण कहु पट्टु । उसको आफ्नै सुनको दरबार छ चाँदीको थाली छ र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि । हुरीमा, धूपमा, झरीमा, निष्पट्ट रातमा, उजाड बिहानीहरूमा

Posted in कविता | Tagged | Leave a comment

गीत : लौ आमा म आएँ

~कल्पना खनाल~ आमा- वर्ष है दिनको यो ठूलो चाड, तीज है आयो नी वर्षा है मासको खोलाले मीठो, गीत है गायो नी झल्झली आउँथ्यो आँखामा मेरो, यही मुहार गाजलु सम्झी नै रहन्थ्यो मनले मेरो, यही आँखा मायालु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शैलेश

~शिरिष लामिछाने~ घडीको टिकटिक अनि रातको रमझम विदेशको बसाइँ अनि गाउँको घरजम आफ्नो साइकल घनश्यामको गाडी बैकुन्ठेको रोलेक्स आफ्नो खाली नाडी! रामेकी बुढी आफ्नो रित्तो भुँडी

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले माया नगर्ने ऊ

~अजबी राधा~ वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : के यो वैदिक धर्म हो ?

~शिवगोपाल रिसाल~ बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए बगरेजति धर्मात्मा धर्मवान हुने थिए बोको, खसी र च्याङ्ग्रादि बिरालो पनि हैन रे

Posted in कविता | Tagged | Leave a comment

कविता : हरियो मरुभूमि

~प्रकाश थाम्सुहाङ~ टङ टङ टङ टङ सखारै कारखानाबाट बज्छ घण्टी आओ आओ तिमीहरु एउटा सायरन सूचना सँधै हतारमा हुन्छिन् उनी टायममै पुग्नु छ कमान । कम्मरमुनी बेरेर प्लाष्टिक ओढेर बर्षादी पिठ्यूँमा बोकेर टोकरी टिप्दै साथीहरुको पछि–पछि जस्तो लस्करै हिंडदैछ कमिलाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रलयको भाखा

~बलदेव भट्ट “बिहानी”~ अजम्बरी जीवन देख्ने उन्मक्त आकांक्षा संग हजार सपनीका संसारहरु तीर दौडिदा खेरी थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !! सपना नै त हो, गीत प्रलयको भाखा दिनानुदिन पाइतालामुनि नुहिन्छ, परदेशका बस्तीबाट घर आगन हेर्दा हेर्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : हामी लड्न तयार छौं, आओ….

~रोबिन मानन्धर~ ‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’ बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कसले गर्दो हो त्यत्ति?

~भरत पोखरेल~ आमाले संतानको माया गर्दछिन जत्ति, कसले गर्दो हो त्यत्ति? कसले गर्दो हो त्यत्ति? मन रुंदामा पनि तिनी दुनियाँको सामु हास्दछिन, मनमा उर्लेका रहर मनभित्रै दबाई राख्दछिन, संतानको निकोमा नै आफ्नो भविष्य देख्दछिन, तिनको उन्नति खातिर सब सुख सयल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युगमा एक दिन

~सुविद गुरागाई~ आधा गिलास भरियो आधा बाँकी छ आधा माग पूरा भो आधा सङ्घीयता आयो आधा गणतन्त्र संस्थागत भो आधा मधेस आयो आधा लिम्बुवान पाइयो आधा थरुहट हुने भो आधा मगरात मिल्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : भरे राती

~प्रकट पगेनी~ किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा यी ओठले ती ओठलाई डसौला नि भरे राती

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : बोलक्कड कछुवाको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो। जंगलमा एउटा पोखरी पनि थियो रे। त्यो पोखरीमा एउटा कछुवा थियो। त्यो कछुवा एकदम बोलक्कड थियो रे। जहिले पनि क्याउं क्याउं नगरी बस्नै सक्दैन थियो रे। एकदिन कुरा हो टाढाबाट दुईवटा पानीहाँस पानी खान … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : अचानक उर्लेका हृदयका भावना..

~सन्दिप बडाल~ अचानक उर्लेका हृदयका भावनालाई, रोक्न असक्षम भएझैं लाग्छ अनायासै बढेको मनको उष्णतामा, विस्तारै पग्लिंदै गएझैं लाग्छ खै कहाँ हरायो मेरो अटलता, मेरो अडिगता? हृदयको अस्तित्व बदलिँदै गएझैं लाग्छ विस्तारै पग्लिंदै गएझैँ लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा बाँचीरहोस्

~सार्थक सिम्खडा~ नाङगै आयौ नाङगै गयौ रुँदै आयौ रुवाएर गयौ छाडेर आकृति नजरमा आँखामा आसुँ दिलाएर गयौ न रुँदै गयौ न हाँस्दै गयौ देखिन मैले खै कसरी गयौ

Posted in कविता | Tagged | Leave a comment

कथा : प्यासी चम्पाकली

~सुबिसुधा आचार्य~ “यता सुन्नुस् न भन्याँ, कता हराउनु भो तपाईं ?” काला माछाको कत्लाझैँ टलक्क टल्केको पिंडुलामा तोरीको तेल घस्दै बोलाउँछे चम्पाकलीले आफ्नो लोग्नेलार्ई । “फेरि के चाहियो र बोलाएकी ?” एक चाङ जुुठाभाँडा बोकेर दैलाबाट निस्कदै भन्छ ऊ, उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाइते सिपाही

~अप्जसे कान्छा~ अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन बाँकी जीवन भर्ने बुट्‍टा छैन देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन संसार हेर्ने तिम्रो दृष्टि छैन फेरि पैला जस्तो हुने सृष्टि छैन देशको आँखा जोगाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तो लाग्यो कान्छी

~सन्तोष स्पन्दन~ सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी

Posted in गजल | Tagged | Leave a comment

कविता : काटमार र डलर

~गोविन्दप्रसाद आचार्य~ हाम्रो दरो विचार सँग, डलर अतालियो डलरले हार खायो हिंसा बाटो लियो डलरसँग डराउँदैनौं वर्ग युद्ध लड्छौं डलरका भुसे विचारसँग डराउँदैनौं विदेशीले कान फुकेका कन्सुत्ला कराउने कन्सुत्लालाई देखेर किन डराउने पूर्वमेची, काली, हिंड्छन् हाम्रो बाटोमा डलरका दासको आशा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओइ मान्छे

~विश्व राज भेटुवाल~ ओइ मान्छे आउ यहाँ खन्न एक खाडल आफ्नो लागी । उठाउँ बेल्चा चलाउ साबेल् बगाउ पसिना खन भुमी बनाउ खाडल लुकाउन आफुलाई ।

Posted in कविता | Tagged | Leave a comment

गीत : यो सहरमा छिरेदेखि

~र्इश्वर चाम्लिङ~ यो सहरमा छिरेदेखि कुहिरोले छोप्यो मलाइ तुसारोले थिच्यो कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो साइनो सबै बेच्यो विसाइतमा हिडियो की गाँउको मन दुख्यो सङ्गालेका सपना-सागर एउटै विना सुक्यो सहर कस्तो होला भन्थे आज उस्ले किच्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

अप्जसे कान्छाका २२ हाइकुहरु

~अप्जसे कान्छा~ (१) अप्ठारो बाटो न जुत्ता भनेजस्तो बिजोक खुट्‍टा (२) मरे या मारे कुनै निहुमा कोहि आतंककारी (३) कहिले सम्म भेडा जस्तै बाच्ने नेपाली वीर

Posted in हाइकु | Tagged | Leave a comment

कथा : लाहुरे विरासत

~राई चन्द्र दुमी~ एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर बस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : झर्यो जिन्दगि

~कालीप्रसाद रिजाल~ झर्यो जिन्दगि फुट्यो जिन्दगि छल्केर आँखामा बग्यो जिन्दगि २ काँढामा हाँसेको, मिठो जिन्दगि २ सपनीमा नाचेको झुठो जिन्दगि २ रहरको दहमा डुब्यो जिन्दगि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई म के भनुं

~दीपक जंगम~ तिमीलाई म के भनुं फूल भनुं की जून भनुं उपमा धेरै म के दिउं तिमीलाई मनकी मायालु भनुं तिमीलाई म के भनुं फूल फुलेको मौसममा यो साँझको शितल बाताबरणमा २

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट

~टीका भण्डारी~ ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ‘ ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गीत : भएँ पानी विना

~कृष्णकला वनेम ‘करिना’~ जीउँन धेरै गाह्रो भयो आज तिमी विना जाल भित्रको माछी जस्तै भएँ पानी विना एकैछिनको पर्खाई लाग्यो बर्षौ जस्तो सबै साथमा भएपनि केहि छुटे जस्तो तिम्लाई पनि यस्तै हुन्छ मेरो साथ विना

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जहाँ हामी

~केशर थुलुङ~ यो माटो हाम्रो हो पसिना बगाउनुपर्छ यो ढुङ्गा हाम्रो हो पौरखी बनेर फोड्नुपर्छ मिलाएर राख्नुपर्छ अनि मूल फुटाउनुपर्छ उर्वरताको यहाँ दुःख छ, पीडा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त समय र सपनाको तलतल

~शकुन्तला जोशी~ झरी थामिएपछिको झिसमिसे पीडाको धराप साँघु बिछ्याएर छातीमा निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा कोही फर्केर आउने आशाको साँघुरो गल्छेडीतिर उन्मत्त वैंश उम्लिएको घोडा युगलाई कोर्रा मार्दै आगोका झरिला कोइला चबाउने तरुनी अनुहारहरूले

Posted in कविता | Tagged | Leave a comment

गीत : जीबनको हरेक मोडमा

~गोपाल योञ्जन~ जीबनको हरेक मोडमा तिमिले मलाई भेट म भागे जस्तो गर्छु, तिमिले मलाई छेक छेक म धेरै टाढा हुन्न, तिमिले मलाई खोज तिमिलाई भेटे पनी, म त छुन्न तिम्रो नशालु हातले, तिमिले मलाई छोउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~ ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ। हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment