कविता : सम्झनामा बाँचीरहोस्

~सार्थक सिम्खडा~Sarthak Simkhada

नाङगै आयौ नाङगै गयौ
रुँदै आयौ रुवाएर गयौ
छाडेर आकृति नजरमा
आँखामा आसुँ दिलाएर गयौ

न रुँदै गयौ न हाँस्दै गयौ
देखिन मैले खै कसरी गयौ
छाडेर स्‍मृति केबल सम्झनामा
मुटुमा काँडा बस बिझाएर गयौ

आज तिम्रो जन्म दिन
म भित्र सदैब जन्मिरहोस्
जूनी जूनी यि आत्मा भित्र
आत्मिक बनेर नै बाँचीरहोस्

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.