Tag Archives: sangrahalaya

Story : Why, love?

~Pralisha Adhikari~ May 1, 2016-The flashlight on his phone penetrated through the dark room (now bright) ominously spread in front of him. On opening the door to the terrace, he was hit by a chill blow of January wind while he … Continue reading

Posted in Story | Tagged | Leave a comment

गजल : किन मान्छौ डर ?

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ जन्मेपछि मर्नैपर्छ किन मान्छौ डर ? ‘स्वार्थी’ बुझी दुनियाँको किन पर्छौ भर ? अघाउञ्जेल खाऊ किसान, बाँकीमात्र बेच अरुलाई नै पोस्ने भए आफू भोकै पर ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : नागमणि

~कात्यायन~ – किम्बदन्ती थियो कि, पशुपतिनाथको मन्दिरमा बहुमूल्य गर-गहनाहरू; स्वर्ण-रत्न-मणि-माणिक्य आदिका आभूषणहरू थियो’रे | – अमूल्य नागमणिहरू पनि थियो’रे | – ती नागमणिहरू अब स्वदेशमा छन् कि विदेशमा छन् कसैलाई थाहा छैन’अरे | – अलि फरकखालको नागमणि बिभिन्न दरबारहरूमा सुशोभित … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फुलहरुको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ वैसले घर्लक्क भएकी पूmल चूंडेर आफु सुन्दर देखिन चुल्ठोमा सिउरी दिन्छ कसैको सुन्दरता वढाउन आज एउटा पूmल जवानीमा नै मर्नु पर्छ भोली अर्कोले आहुती दिन पर्छ । फुल भएर वाँच्न पाउँदैनन् यहाँ फुलहरु अर्काको जवानी भर्दाभर्दै मर्नुपर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गाजल सुहाउँछ

~अमृत सिङ थिङ~ झिम झिम परेलीमा गाजल सुहाउँछ झरी पर्दा आकाशमा बादल सुहाउँछ हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि शिर माथी सजाउन नेपाल सुहाउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : थलमा हुन्छ रे !

~जीवराज बुढाथोकी~ हात्ती बलियो, थलमा हुन्छ रे ! गोही बलियो, जलमा हुन्छ रे !! बाहिर जति, गफ दिए पनि, नेता बलियो, दलमा हुन्छ रे !!

Posted in गजल | Tagged | Leave a comment

कथा : राष्ट्रसेवक

~इस्माली~ सेतो कमिज,गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मीठो पल हुनेछ

~रितु खनाल~ कुनै दिन मेरो पनि, मीठो पल हुनेछ हेराई र सोचाई तिम्रो, अड्कल हुनेछ । लेखी थाक्ने छैन म, पढी तिमी नथाक्नु अभावको पीडा मेरो, गजल हुनेछ ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : बुर्का भित्रको जिन्दगी

~भूमि भण्डारी~ पहिलो पटक अफगानी महिलाहरुसँग साक्षत्कार हुदै थियो । मेरो धेरै किचकिच पछि डाक्टर बजीरले स्कूलका शिक्षिकाहरुका लागि पोलियोसम्बन्धी तालिमको आयोजना गरेका थिए । स्वास्थ्य सेवा विभागका प्रशिक्षक रमातुल्लाह खान सहजीकरण गर्दै थिए । मेरो काम तालिमको सुरुमा केही … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिमी छाल, म किनार

~नीता के.सी.”भट्टराई”~ सायद समुन्द्र हो जीवन अनि म किनार – ! सायद समुन्द्र हो जीवन अनि तिमी छाल – ! सायद समुन्द्र हो प्रेम अनि म प्रेमीका सायद छाल हो प्रेम अनि तिमी साधीका

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : आँखाभरिको नाम्चेबजार

~प्रतीक ढकाल~ खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

Poem : The Auction Of Human Mind

~Arjun Dahal~ The gravitational wind sheltered in the hair, Dismantles the skull, Then blows inside, Slowly….. And slowly….. The motor nerves watch all the scene. “Did it stopped??…….Did it??…. Oh No!!!!It’s still blowing……

Posted in Poem | Tagged | Leave a comment

कविता : राक्षस

~बिनोद खड्का~ धर्मशास्त्रको एउटा पात्र अन्याय र अत्याचारको जीउँदो जाग्दो एउटा प्रतिबिम्ब अतितका कथाहरुमा देउताहरुलाई लखेट्ने गर्छ कुटीहरुभित्र पसी लुटने गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असभ्य जिजिविषा

~मोहन बन्जाडे~ तिनका पूर्खाले हाम्रा पूर्खालाई असभ्य भनेको वर्ण, जात र थर पिच्छे कहिले थोक र कहिले खुद्रा रुपमा अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल) कहिले चोला फेराएर

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : पहिलोपटक एम्वुस थाप्दैगर्दा

~सरल सहयात्री पौडेल~ नाम मात्रपो नागीको लेक रहेछ, मलाइ लाग्छ यो त सम्पूर्ण सुन्दरताले भरिएको प्रकृतिको उपाहार हो । मेरो गाउँवाट सिधा उकालो हिंड्दा पाँच घण्टा जति लाग्ने यस लेकको नाम मैले सुनेको मात्र थिएँ, पहिलोपटक आइपुग्दै छु । मलाइ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : के तिमी आज यो संसारमा हुन्थेउ ?

~हरिकृष्ण भण्डारी~ घरमा नुन नभएको बेला भुटुन सिद्दिएको बेला आमा चिच्याइरहेछिन बुबा कराइरहेछन, गुहार मागिरहेछन तर तिमी कपालमा भुटुन , गालामा पाउडर र ओठ रसिलो पार्नमै तल्लिन छौ

Posted in कविता | Tagged | Leave a comment

गीत : पानीपानी भयो मेरै मन पनि

~दिनेश अधिकारी~ कहाँबाट आयो, आयो रुझाएर गयो बेइमानी के–के गर्‍यो, के–के गर्‍यो पानीपानी भयो मेरै मन पनि हावाले दिन सकेन खुसी हेरेर गयो जून घामले भन्थ्यो बिर्साइदिन्छु सकेन लाउन गुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपना र खण्डहर

~उषा शेरचन~ निधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका

Posted in कविता | Tagged | Leave a comment

गजल : यी नयन छन् भरिएका।

~सन्दिप संग्रौला “दिलदुखी”~ दुखेर बिछोडका घाउ यी नयन छन् भरिएका। तिमी भन्छ्यौ मुस्कुराउ यी नयन छन् भरिएका ।। मुटुमा चोट पुग्दा अाँखामा असर देखिन्छ, छछल्किन्छन् बनी तलाउ यी नयन छन् भरिएका।

Posted in गजल | Tagged | Leave a comment

कविता : आउ नयाँ बर्षमा शुभकामना बाँडौं

~दिपक अभिमन्यू~ यो बर्ष धेरै कुरा भए कहिले तिमी फन्कियौ कहिले म कहिले तिमीले मलाई छिर्की लायौ कहिले मैले लाएँ लुछाचुँडी नि धेरै भयो लुछाचुँडीमा आनन्द लिए दुनियाँले खुब न तिमी सरकारमा थियौ न म हुन त तिमीले जीवनको राजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : बोतलको पानी

~इन्दिरा दाँगी~ अनु : सुमन पोखरेल चोरीको रोमाञ्च यौन कामनाजस्तै उत्तेजक हुने रहेछ । होइन, म पेसेवर चोर होइन । न त के खाऊँ के लाऊँ भन्ने गरिब पटके चोर, न सम्भ्रान्त मानसिक बिरामी क्लेप्टोमेनिक नै । इन्जिनियरिङको विद्यार्थी हुँ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति

~बालकृष्ण सम~ क्यै जिते झैं, क्यै संझे झैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरु सुरु हिंड्दै सबलताले तीय निखन्दै को त्यो पथमा गाइरहेको ? दुइटा खम्बा बलियो भित्ता, भित्ता मास्तिर एउटा छाना राखी, यो हो आलय भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्छ वीणा त्यहीँ

~निर्मोही व्यास~ प्रीति हो सृष्टिको सार यौटै फगत् प्रीतिमा नै अडेको छ सारा जगत् चन्द्रका साथमा खिल्दछिन् चाँदनी खुल्दछिन् मेघका साथ सौदामिनी चुम्छ आकाशले धर्तिलाई कहीँ छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : खुल्दुलीमा

~शेखर ‘अस्तित्व’~ डुबेको छ मन खुल्दुलीमा ! लुकेको छ को ? बाडुलीमा ? नयनमा छ कस्को झझल्को ? बिझेको छ के ? गोधुलीमा ?

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक विम्बहरूले सजिएको कवितासङ्ग्रह

~चूडामणि काफ्ले~ दामोदर पुडासैनी ‘किशोर’ नेपाली वाङ्मयसेवीका रूपमा चर्चित व्यक्तित्व हुन् । १८जेठ २०१९मा काठमाडौंको जीतपुर फेदीमा जन्मेका पुडासैनीका हालसम्म दर्जनभन्दा बढी कृतिहरू सार्वजनिक भइसकेका छन् । विशेषतः नियात्रा र कविता विधामा उनको लेखनी क्रियाशील बनेको देखिन्छ । आफूले देशविदेशमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : असार पन्ध्रमा

~मायामितु न्यौपाने~ मन भित्र खुशी फुल्छ, असार पन्ध्रमा । किसानको रहर झुल्छ असार पन्ध्रमा । आकाश हेदै्र डल्ला फोरी झार झिलाउँदै, पाखो बारी सबै डुल्छ असार पन्ध्रमा । मनको कालो सबै सबै पखालेर फाली, हेर मनको आकाश खुल्छ, असार पन्ध्रमा … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : साँच्चै गर्ने विचार राखी

~भुवन निस्तेज~ मायाँ मलाई साँच्चै गर्ने विचार राखी बस्थ्यौ कहाँ बगलमा तीखो कटार राखी पत्याउँ पो कसोरी हौ फूल यो तिमी नै रङ्गीन भो र पतझड नाउँ बहार राखी

Posted in गजल | Tagged | Leave a comment

कविता : आउँदैछन् हिसाब माग्न……

~जयन्त शर्मा~ तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग विश्वासघातको अचार नमज्जाले मिसायौ है ? तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है । अत्याचारको शिकार, अन्यायको मूक गवाही बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं ?

Posted in कविता | Tagged | Leave a comment

कविता : हो उ मर्यो नझुकेरै मर्यो

~प्रभा पोखरेल ‘स्वेशा’~ थरी-थरी जीबन थरी-थरी भोगाइ थरी-थरी बचाइ अनि थरी-थरी मराइ पलहरु आये दबाउंन दब्दिन भन्यो खुट्टा ताने कति-कति चुक्दिंन भन्यो हो उ मर्यो नझुकेरै मर्यो ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : झुन्डेर मर्छु भन्छे….

~कृष्ण के श्रेष्ठ~ मैसँग पो बिहे गर्छु भन्छे किन होला ? हैन भने झुन्डेर मर्छु भन्छे किन होला ? नभए नि यो आँगनीमा प्रेमरुपी दुबोहरू रमाई-रमाई वरिपरी चर्छु भन्छे किन होला ?

Posted in गजल | Tagged | Leave a comment

कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~ पोखिरहेछन दुखिका पिडाहरु तर देखिदिने कस्ले ? देखाईरहेछन आफ्ना रोदनहरु तर सुनिदिने कसले ? पर्खिरहेछन ती आशाहरु तर बुझिदिने कस्ले ?

Posted in कविता | Tagged | Leave a comment

लोकगीत : डाँडा पारि बन

~इश्वर देवकोटा~ परालले तुनेको चकटी , जान्छौ की त टुसुक्क नबसी डाँडा पारि बन , खै केले कुँडियो आज तिम्रो मन !! फूलफुलेछ के होला धयेरी , हिजो आज हिड्छौ नि नहेरी डाँडा पारि बन , खै केले कुँडियो आज … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment