Tag Archives: sangrahalaya

नेवारी कविता : सेल्फ पोट्रेट

~शाक्य सुरेन~ थौं सुरेन म्वाय् या निंम्तिं तिंकथि थें जाःगु तुति दुम्ह बोहचां

Posted in नेवारी कविता | Tagged | Leave a comment

संस्मरण : बीपी, समय र संवाद

~प्रकाश सायमी~ बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि। बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्त्वपूर्ण पाठ हो। म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु।

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : लेखिराख्नोस् नोटबुकमा

~बिमल गुरुङ~ तिमीहरु घामको बदनाम गर्दछौ यो आधारातमा तिमीहरु पूर्बेली डांडाहरुमा अग्ला पर्खाल हालिरहेछौ तिमीहरु खण्डहरुबाट घाम निकाल्न खण्डहरु भित्र पसिरहेका साहसीहरुलाई जेलको चार पर्खालभित्र कैद गरिरहेछौ

Posted in कविता | Tagged | Leave a comment

Poem : I Forget

~Kamal Kumar~ I am happy happier than I look you see, I am sad Sadder than I look I forgive more than I do I forget

Posted in Poem | Tagged | Leave a comment

कथा : गर्मी

~विपुल सिजापति~ शनिबार उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्नेबित्तिकै म आठौँ आश्चर्यमा परेँ। पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुबको मिलाप थियो। एक पटक आफैँलाई चिमोटौँ चिमोटौँ जस्तो लाग्यो। भ्रम, अर्थात् मस्तिष्कले निर्क्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रीयले तत्क्षण गरेको अनुभूतिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : को अछूत !

~चूडामणि खनाल~ सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै काल्पनिक संसारमा डुबिरहेको रहेछु, झसङ्ग भएँ । जताबाट त्यो आवाज आयो, मेरो मुन्टो उतै फर्कियो । अनि मेरो वैज्ञानिक मनले संझियो कानले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी संगै !

~शोभा शर्मा~ तिमीसंगै रमाउनु थियो बादलुको घुम्टो भित्र, तिमीलाई देखाउनु थियो, यो डाँडाको चौतारीमा बसेर आकाशका इन्द्रेनी,जून र चराहरु

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अक्षरले जोडिएको नाता

~श्यामदास वैष्णव~ मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : कतै बढी हुन्छ

~मौसमजी भण्डारी~ कतै कम पिडा कतै बढी हुन्छ आफ्नो भने नुनिलो जिन्दगी हुन्छ दुखमा कसैले साथ् दिदैनन् हेर्नुस मर्दा मलामी पछी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो मन

~सरल सहयात्री पौडेल~ गर्जिदैन वादलपनि आकाश नहुदा सुखि हुन्न मन मेरो तिमी नहुदा समरको यात्रा गर्दा तिमी साथ थियौ रगतको भेलमा डुव्दा आशु वगाउथ्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्वाभिमान

~बद्री पलिखे~ जमिनभन्दा अग्लो ढिस्कोहुन्छ । ढिस्कोले जतिसुकै फुइँ देखाए पनि पहाडभन्दा अग्लो हुनै सक्दैन । पहाडभन्दा अग्लो सगरमाथा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र जून

~राजेन्द्र शलभ~ मेरो झ्यालनिर आएर जून मलाई सधैं माया गर्न सिकाउंछ म भित्र उत्साह र प्रेम भरेर जान्छ । बिहानै मेरो देशका शासकहरू म भित्र घ्रिणा भरेर जान्छ्न बिस्तारै म भित्र पनि स्वार्थको बिऊ रोप्न आतुर छ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासका कुरा

~कृष्णभुषण बल~ सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन् इतिहास त्यहीँ रह्रयो हामी त्यहीँ रह्रयौँ

Posted in कविता | Tagged | Leave a comment

गीत : कुन डालीमा बसूँ भन ?

~दिनेश अधिकारी~ कुन डालीमा बसूँ भन ? कहाँ फुलूँ भन ? जताततै बसूँ भन्छ— ऋतुजस्तो मन नहेरेझैँ मुहारमा हेरिरहूँ जस्तो अल्झिएर केशभरि खेलिरहूँ जस्तो अधरमा बसिदिऊँ कि ? भित्रै पसूँ भन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हामी

~योगेन पौडेल~ हामीलाई हाम्रो मूर्खता प्यारो छ, हामीलाई मुढता प्यारो छ। अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल कोलाहल, अशान्ति र अन्धकार प्यारो छ, हामीलाई जडता प्यारो छ। धुँवा, धुलो र टायर प्यारो छ, तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ। केही झुण्डका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैछु चाडै फर्केर

~सोम खनाल~ यादले प्यारो गाऊंको जन्मेर हुर्केको ठांऊको दुख्या’छ छाती चर्केर आउदैछु चांडै फर्केर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रमिता

~घिमिरे युवराज ‘कर्जुना’~ १ सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन् पछाडिकालाई पत्तै नदिई । नेताहरुले पार्टी परिवर्तन गरे जस्तो आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो । अनि हुन्छ दुर्घटना बीच सडकमा संबिधान सभा भवन अगाडि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र भ्रम

~मोहन बन्जाडे~ अरुलाई भोकभोकै राखी भोकका कथा सुनाएर, वा भोकका गीत गाउन लाएर एक हूल मानिसलाई भोक विरुद्ध उचाल्दै तिमी आफ्नो सकल भोगको निम्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : फुट्न होईन जुट्न सिक

~बिनोद खड्का~ श्वायत्त प्रदेशको नारा दिनेहरु मेरो देश भनेर उठन सिक विखण्डनको वकालत गर्नेहरु हाम्रो देश भनेर बाँच्न सिक । देश आत्मा हो

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बेथान र साहित्य यात्रा

~दीपक कथित~ काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो बा

~मीरा प्रसाईं~ ‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´ भन्दै छातीमा टासेनौ तिमीले, `बा´ तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँ नेपाल !

~छविरमण सिलवाल~ नयाँ सडकको पिढीमा बसेर नयाँ नेपालको मेरो शरीर निहाले तिल चामल फूलेका मेरा कपालमा कालो दलेर मैले बुढ्यौली कम गरेको थिए नयाँ सडकमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : काली गङ्गा

~कृष्ण वस्ती~ लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा । राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।। हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ । काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ? लेकबाट बेंसी झर्ने तिम्रो केशराशि। राखेको छु साँची मैले हिर्दयमा टाँसी ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : भूकम्पयुक्त केही उन्मुक्तक

~रामेश्वर राउत ‘मातृदास’~ हल्लाउनु हल्लायो कम्पले–महाभूकम्पले पूर्वजका यश कीर्ति गौरव वेमाख भै ढले नेपालीपन नेपाली मन घाम जून चम्कने छन् सब अविचलित आँट देखेर नेपालीको भूकम्पै छक्क पर्ने छ अब । विपतमा नरुने नआत्तिने हाम्रो बानी धैर्य र साहसका हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : परशुराम

~उमाशङ्कर द्विवेदी~ कान्यकुब्ज (कन्नौज) नामक नगरमा गाधि नामक एउटा बलवान राजा राज्य गर्दथे । कुनै कारणवश उनी वनमा गएर बस्न थालेका थिए । वनमा उनको एउटी कन्या उत्पन्न भइन् । ती कन्या स्वर्गकी अप्सराभैंm सुन्दरी थिइन् । उनको नाम थियो– … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : पुनरागमनको प्रतीक्षा

~कृसु क्षेत्री~ विषालु सर्पको शयनमा बसेर जिउनुको अर्थ हराएको छ शब्दकोषबाट तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं धवलयात्राको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनाको सम्झनामा

~निर्मोही व्यास~ मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार ! प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार यौटा यौटा पल छिन गरी गैसक्यो एक मास पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास आयो वर्षा ऋतु सरस यो प्रीतिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

कविता : राजनीतिका जुवाडेहरू

~तिर्थराज अधिकारी~ जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन्

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है

~राकेश क्रान्तिकारी~ लय : पोखिएर घामको झुल्का चोखाएर आफूलाई रक्सीको जलैमा देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२ केटाहरू भेला पारी मेरो आँगनमा सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गजल : वेदना औसत रहेन

~लालकाजी श्रेष्ठ ”कमल”~ छन् गुनासा के सुनाऊँ वेदना औसत रहेन मन मुटु सब हाक्न सक्ने हौसला हिक्मत रहेन बैँसको मायाँ अचानक केश पाक्दा हात लाग्यो बस् ! जवानी उम्केको हो प्रेममा मनखत रहेन

Posted in गजल | Tagged | Leave a comment

रजिन पनेरुका चार मुक्तकहरु

~रजिन पनेरु~ रोजगार विकासको कुरा हुनुपर्छ शहिदको इच्छा सबै पूरा हुनुपर्छ यस्तो होस् मेरो देश प्रत्येक कुरामा सामन्तीको घाँटी रेट्ने छुरा हुनुपर्छ । १ साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ

Posted in मुक्तक | Tagged | Leave a comment