Tag Archives: sangrahalaya

स्रष्टा जीवनी : नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य

~दीर्घराज प्रसाई~ नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

संस्कृत भाषी समीक्षा : किमिदं काव्यसौन्दर्यम्

~गुरुप्रसाद कोइराला~ सामान्यतया लोके सौन्दर्यस्य चर्चा सर्वेषु विषयेषु दरीदृश्यते । परं साहित्यसंसारे काव्यस्य कमनीयत्वविस्तारकतत्त्वरूपेण शब्दोद्रयं प्रयुज्यते । सहृदयजनमनाह्लादजनकत्वं काव्यत्वमिति काव्यस्य प्रयोजनपरकार्थो बुध्यते । अर्थात् काव्यात् तत्सामीप्यजनमनोरञ्जनं भवतीति फलितोद्रर्थः । जनस्यान्तस्करणस्य रञ्जनार्थं तु सौन्दर्यमेव भवितुमर्हति । तस्मात् काव्ये सौन्दर्यमपरिहार्यम् । अतोद्रत्र … Continue reading

Posted in संस्कृत समीक्षा | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई राउत नै चाहिन्छ

~लालकाजी श्रेष्ठ~ लय : मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? म त नेपालकै माया गर्ने मोरो

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता: डाँडामाथिको घाम

~समर चेम्जोंग “आभाष”~ सखारै मझेरीमा चिरबिराउँछन् चराहरु टिप्छन् धान, मकै कोदो र तोरिका दाना झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा गर्छन् होड्बाजी को भन्दा को कम। चराहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~ तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन र त तिम्रो अस्तित्व नि झल्कीएन जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश सम्झेर

~त्रिभुवनचन्द्र वाग्ले~ मैले भातखाने थालले मलाई सम्झन्छ ? जुवा हारेको खाल जस्तै रित्तो र निराश उसलाई भनिदेऊ म थालभरि भात भर्सन पराई चुलोमा छड्किरहेछुु पसिनाको खोले सानो छोरोजस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : रवीलाई फाँसी दिनै पर्छ

~हेम जङ्ग कार्की~ दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ । वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ । घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन, तस्करीको अड्डा खोजी गर्‍यो, रवीलाई फाँसी दिनै पर्छ ।

Posted in गजल | Tagged | 1 Comment

Poem : Unanswered

~Arjun Dahal~ Where are the answers? Where are the tales to solve the mysteries? Who is the captain here? Which culprit has become detective?

Posted in Poem | Tagged | Leave a comment

गीत : के भनुँ तिमीलाई

~केशर देवकोटा~ के भनुँ तिमीलाई जीवनको मोडहरूमा भुल्नै नसक्ने याद दियौ मलाई के भनि बोलाउँ म तिमीलाई तिमी नै भनिदेउ न भुल्नै नसक्ने क्षण दियौ मलाई । खै के गर्यौ नि तिमीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित लघुकथा : देवता

~यकिना अगाध~ यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान … Continue reading

Posted in अनूदित लघुकथा, लघुकथा | Tagged | Leave a comment

गजल : मलाई बोलाई रहन्छ

~अमृत सिङ थिङ~ तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ

Posted in गजल | Tagged | Leave a comment

यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~ जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~ — प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ । — के भो भाइ ? — आज हजुरको घरतिर हेरेको,

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पश्चात्ताप

~भवानी पाण्डे~ बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी ढिला भएँ गेटबाहिर परेँ म आज साथीसँगी सबैमाझ परेँ म लाज दिनैपिच्छे फरक–फरक गर्थें बहाना

Posted in कविता | Tagged | Leave a comment

कथा : काठमान्डु गीत

~राजेन्द्र पराजुली~ मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ। ‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ। ‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेवारी कविता : प्रेम तोता मातृभाषाया

~योगवीर सिं कंसाकार~ प्रेम तोता मातृभाषाया नेम गननं ओइगु ।।धू।। देश भाषा तोलतावो मेव भाषा का वन ।। सुख तोता दुःख मालिम्ह मूर्ख सरिवरि जू वन ।।१।।

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : शोषकको स्पष्टोक्ति

~गेहराज थापा~ म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह अरूको भोक, पिर–मर्का मलाई के थाह ? ईश्वरैले मलाई शोषक बनाएको जान मेरो विरोध ईश्वरैको विरोध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~ शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ तनभरी जताततै काटिएका घाऊहरू भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हट्नु हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब । आउछन् हजार विघ्नवाधाहरू तिम्रो हिड्ने बाटामा

Posted in कविता | Tagged | Leave a comment

गजल : अब बसिदिन सक्छु

~निर्मला अवस्थी~ तिम्रै नजिक आई अब बसिदिन सक्छु थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।। मलाई छोडी अन्त कतै जान खोज्यौ भने बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~ रातभरि प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन । हातले भक्कु रगड्दा निस्केका मयलका टुक्रा जत्रै थिए ती सेनाहरु । ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~ १ बिग्रँदो राष्ट्र पुरुषको बखेडा नारीको इज्जत् २ आकास आधा सुनसान छ धर्ती अज्ञानी धेरै

Posted in हाइकु | Tagged | Leave a comment

गजल : लासका खालहरू

~कल्पना पौडेल~ बढ्दै छन् दिनहुँ लासका खालहरू रगतले रङ्गिँदैछन् नयाँ सालहरू हत्या हिंसा बढ्दैछ हाम्रो देशमा

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~ विचरा ! झोलीको सोगी खरावीको भोगी विचारको रोगी आखिरीमा काठमाडौं छिरेकै अलच्छिनले गिरेकै लोभिभाँडो भिरेकै

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो घर भाडिँदैछ

~राजेश नेपाली~ लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली खिचातानी गर्दै फूलबारी यो माडिँदै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~ नयाँ नेपाल जाने थोत्रो बस छुटेछ भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । पूरा खान ‘प्रभु’लाई भोग लगायो थोते बूढी आमालाई मकै भुटेछ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : सिरेटो चलेर आयो

~रामेश्वर पौडेल~ चिसोचिसो यो सिरेटो चलेर आयो किन हो मुटुको चाल बढेर आयो    सोधु म कस्लाई गई आज हेर बाच्ने आशाा यो फेरी मरेर आयो 

Posted in गजल | Tagged | Leave a comment