रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
छन्द कविता : मेरा माटाका विम्बहरू
~तिर्थराज अधिकारी~ छन्द : मन्दाक्रान्ता अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन् छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन् काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१। इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप … Continue reading
कविता : शुन्यता
~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश
कविता : लुतो फाल्ने दिन
~मोहन बन्जाडे~ सभ्यता समाप्त पार्न संस्कृति ध्वस्त पार्न पूर्वजको सेखी झार्न सन्ततिलाई दास बनाएर बलिन्द्रधारा रुवाउन पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर
नेपाली प्यारोडी गीत : राष्ट्रिय गान
~माधव सिग्देल माइला~ सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल ।
कविता : श्रद्धाञ्जली
~एम.एल. ओली~ हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो देशको शान धरहरा मेरो ठहरै पार्दियो शहर मात्र घाइते छैन गाउँको त्यै हाल सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल । देवता बस्ने मन्दिर पनि छोडेन साथीले चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले
कविता : तिम्रो स्मृतिमा
~राधा कार्की~ तिमी थियौँ र म थिएँ तिमी नभएर म हराएँ कालो बादल जुटेर खर्लप्पै बगायो म अघिल्तिरको पहाड न रोक्न सकेँ उसको दुस्साहशलाई
कविता : प्रश्न सन्तानलाई
~निलिमा पुन~ हुर्केका सन्तान परदेशी भए पराइले देशमा आगो सल्काए खुशीमै सारा सन्तान जन्माएँ आपतमा आज एक्लै भएँ कोही अरबमा मारिएका छन कोही मलेसियामा बलात्कृत छन् कोही अमेरिकामै हराएका छन
कविता : नाकाबन्दी
~गोविन्दप्रसाद आचार्य~ निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ? लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ? भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ? गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ? मधेश देशमा दाह्रा घस्नेका भा“च्नु … Continue reading
कविता : गणतन्त्र
~लक्षीराम आचार्य~ एउट छुट्टै कोखबाट प्रसव पीडा सहेर जन्मिएको हो अमूल्य प्यारो गणतन्त्र रोदन र चिच्चाहटबाट जीवनचक्र पार गर्दै खित्के हाँसो र बामे सराईसँगै अगाडि बढ्दै थियो प्राण प्यारो गणतन्त्र
गजल : हानथाप चलेको छ
~हीरारत्न श्रीशा~ कस्ले के खाने भन्ने हानथाप चलेको छ पैसा लुट्ने नेताहरूको नेत्र बलेको छ सबै जोगि कान चिनेका, कोही छैन राम्रो जो आँउछ फकाई फुलाई जनता छलेको छ
कविता : मेरी कविता
~अजय अलङ्कार~ लेखेँ अबेरसम्म लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई हेरिरहेँ भैदिएन कविताको जस्तो मुहार दिएन सौन्दर्यको मुस्कान अनि केरेँ पटकपटक केरिरहेँ विचरी ! मेरी कविता ! कति दुःख गर्नुप¥यो,
कथा : नर्स
~रमेश दियाली~ रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर … Continue reading
कथा : भित्र्याएकी छोरी
~पुरुषोत्तम खनाल~ कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, … Continue reading
कौशिला रिसालका चार मुक्तकहरु
~कौशिला रिसाल~ मायाले चुमेको थेँ ती हात हेर साक्षी थिए अँध्यारा ती रात हेर छोड्छौ मलाई केही भन्नु छैन कस्तो होला – विछोडका ती घात हेर । तिम्रो माया मुटुभरि साँचेको छु प्रिया
कविता : हजारौँ चोटि
~ठाकुर मान लामा~ हजारौँ चोटि नियाली हेरे तिमी आईछ्यौ कि भनेर तर भ्रम मात्र रहेछ बतासको सुस्केरासँगै आउने त रुखको पात पो रहेछ
समालोचना : आँधी उपन्यासको बिश्लेषण
~अज्ञात~ 1. ऑधी उपन्यासको परिचय :- सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा … Continue reading
कथा : कौब्रु
~महेश पौड्याल~ बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो … Continue reading
गजल : धनको गजल
~आशांक उपाध्याय~ बन्दैछ, पिरती यो धनको गजल लेख्दैन, मसी कालो जनको गजल फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई झम्टिन्छ, फर्की फर्की तनको गजल
वीरकालीन कविता : जनरैल खसम प्रभु !
~सुन्दरानन्द बाँडा~ बलिया हाकिम्ले बल मिचि लियाका सहि भया कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा । प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।।
गजल : थोरै थोरै मरेको छु
~हरि कट्टेल~ आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु । वैगुनीले साथ छोडिन् जंघारको बीच आऊ माझी साथ देऊ आधा भेल तरेको छु ।
लघुकथा : छेपारो
~हरिप्रसाद भण्डारी~ जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले … Continue reading
व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र
~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading
कविता : शिर्षक विनाको कविता !
~ध्रुव गजुरेल~ नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु, दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् । आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले, उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।।
भुवन निस्तेज १३ हाइकुहरु
~भुवन निस्तेज~ १ बिर्सिने यत्न थपिंदै गैरहेका सम्झनाहरू! २ अनिंदो रात बरालिएका स्वप्न व्यर्थ प्रतीक्षा!
संस्कृति परिचय : मुन्धुमको अर्थ र परिभाषा
~राधा राई~ मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम = मुन्धुम, मुन + हल्लनु = थुम जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम = मुन्धुम अर्थात मुन … Continue reading
कथा : हटारु
~नवीन विभास~ आँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् । ‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’ प्रसंगबिना नै … Continue reading
गजल : म अचानो भएछु
~शेखर ‘अस्तित्व’~ समय खुकुरी भो म अचानो भएछु म आफ्नै शहरमा बिरानो भएछु ! बुवा-आमासंगै गयो मेरो बचपन, हिजो आज घरको म छानो भएछु !
कथा : ह्यांगओभर
~चिरञ्जीवी आचार्य~ “रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?” बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ । “के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को … Continue reading
कविता : आमाको आसुमा सहिदको वर्णन
~मिरा सङ्कल्प~ आमा धमिलो बार्दलीको दाहिने कुनापट्टि बसेर अलि-अलि धुलोले छोपिएका चारै फ्रेमका फोटा हेरेर, टोलाइरहनुभएको थियो सॅगै आॅसु पनि उक्त फोटाको निधार भरि खस्दै थिए, तप्प-तप्प गरेर,
कथा : म उन्नाइस, ऊ चौंतीस
~फुर्बान रायमाझी~ आइए पास गरेँ, कमर्सबाट । बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी … Continue reading
गजल : गुरुलाई नमन
~आनन्द पोखरेल~ सावाँ अक्षर सिकायौ, गुरुलाई नमन । सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।। सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै । अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।
ध्रुव गजुरेलका अठाह्र हाइकुहरु
~ध्रुव गजुरेल~ साउनको ब्रत पहेंलो चूरा साउँन महिनामा हरीयो बस्त्र । खुशी भएका सजाउँदै आफुले आफु नै दंग । शिवको लीङ्ग पवीत्र हुन गएको नारीको लागी ।
