रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- कविता : इच्छा
- उपन्यास : चम्पा
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
Tag Archives: nepali sahitya
कथा : धब्बा
~विद्या सापकोटा~ ‘मेरी आराधना नाच्ने छे’ सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो ‘यसले … Continue reading
यौन-कथा : च्यातिएको छाँया
~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन् ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्बा तानिरहेका थिए। उसले मलाई भनिन्- ‘यो … Continue reading
गजल : राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!
~डा ज्योतिपुञ्ज सुरेश~ राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता! तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता! गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी, ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता!
कथा : एक तमासको मन !
~सन्जु बजगाईं~ ‘नागेन्द्र हाराय त्रिलोचनाय ……. ‘ श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् । ‘ईफ आई वेर अ बोई ……’ छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ । ‘यू आर ब्युटीफुल ……. ईट्स ट्रयु ।’ छोरो जेम्स बल्न्टको पछि नै लागेको … Continue reading
गजल : प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो
~श्याम लामा~ प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो प्रातलाई उत्साहमा डाकिरहे जस्तो लाग्यो मडारियो फर्किएर बादल फेरी यतै तिर असिना बर्षाउन ताकिरहे जस्तो लाग्यो
कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २
~बिबश बिप्र~ हिउँ र मान्छे ! शीतलता–एक अनुभव ! अनुभव–बस् स्मृति ! मस्तिष्क… एक भण्डार–बिचलित प्रचलनको ! सगरमाथा– एक पिरामिड्- सालीन आत्माहरुको !
संस्मरण : जलेको ह्रदयमा फुलेको प्रेम
~हस्त गौतम मृदुल~ आदरणीय मित्र गिताजी यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको … Continue reading
कविता : अकर्मण्यता वा अस्तित्वहीनता
~शरद निरोला~ कति नै कोशिस गर्दा पनि यस हृदयभित्र रहेको निराशाको कहालीलाग्दो अंध्यारो चूकभन्दा पनि कालो भइदिएर मेरो अस्तित्व कालाम्य हुन पुगेको छ । मेरो चारैतिर मेरा अकर्मण्यताका
कथा : रङ्ग-आर्शिवाद रगतको
~विद्या सापकोटा~ धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै … Continue reading
गजल : खहरेलाई उराल्नमा
~भरत पौडेल~ खहरेलाई उराल्नमा, वलेंसीको दोष हुन्छ तातो छेउमा पग्लिएको, नौनीलाई के होश हुन्छ रंगिन फूलले नहर्ने भा, मनमुटु बैंशालुको जवानीको पारखीलाई, भ्रमरसँग के रोष हुन्छ
कविता : बेरोजगार देश
~जयन्ती गौडेल~ मेरो बेरोजगार देश भोकै उभिएको छ नाङै उभिएको छ रोजगार नेताहरु ऋण खाईरहेका छन् छिमेकीहरु ब्याज असुलिरहेछन् सिमानामा केबल एक टुक्रा राष्ट्रिय झण्डाले
समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था
~महेश चौधरी~ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, … Continue reading
कथा : कथाहरु मेरो देशका
~हरी भुसाल ‘स्याटलाइट’~ ‘माओवादिहरु र सरकारको कुरा मिलेन’ ‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’ ‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’ ‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’
कथा : अकथा
~बिनु “मुसा”~ चारैतिर बालुवा छ । बालुवाको रास, ठाँउ-ठाँउमा मेलो छाडेर उम्रिएका केही पौंधाहरु । कतै-कतै खजुरका बुँट्यानहरु, म गर्मी अड्कल्छु ४५ देखी ४८ डिग्रीसम्म हुनुपर्छ आजको गर्मी । शिशिरको अन्तिम घिडघिडोपछि सुर्यको फुर्ती बढ्दो छ । आगोको देश हुदै … Continue reading
कविता : स्वागत नव बर्ष
~ठाकुर मान लामा~ तरङ्गित मौषम उन्माद त्यस्तै पार्न मनमा उल्लास खुशी तनमा भर्न स्वच्छन्दताको पवन बहार बहदै आउ नव बर्ष स्वागत छ सधै तिमीलाई आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न सपना रंगीन सबले यही देखि साँच्न शितलता ती जुनका लेप … Continue reading
कविता : लथालिङ्ग घर मेरो भताभुङ्ग देश
~चिरञ्जीवी सुवेदी~ बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई मजेत्रो नि छैन अरे ठूली दिदीलाई आमा थिइन बिमार बरै! ओछ्यानको छेउ खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ
समीक्षा : यथार्थवादी गजल सङ्ग्रह
~ललिजन रावल~ नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ … Continue reading
लेख : आवरण
~शिवोम् तीर्थ~ आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र … Continue reading
कविता : मृत्युफूल
~खगेन्द्र पन्दाक लिम्बु~ मलामीहरुको माझ रौसिएर चिहानघारीको स्वर्णिम बसाईंपछि मुर्कुट्टाहरुको रेखदेखमा-मृत्युफूल अस्तुहरुको पिरामिड उक्लिएर मनग्गे फुल्छ – सुनाखरी झैं झुप्पा-झुप्पा ! अस्थिपन्जरका हाँगाहाँगा ! नारायणहिटीछेऊको बुढोरुखबाट चमेरे पेन्डुलम जीवनको गीत लिएर मसानघाटको रोदीमा झर्नू चुँडेलहरुको प्रेमिलो सालैजोसंग नाच्नू-नचाउनू निरबाँध छमछम-कंकाल … Continue reading
कविता : रुदैछिन् आमा
~सुमित्रा पौडेल~ रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा । सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥ पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा । दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥ मनग्ये थियो तै आफ्नो देशमा … Continue reading
गजल : शहर बिरामी छ
~नारायण गाँउले~ भत्किएर च्यातिएर शहर बिरामी छ देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ ! झ्याल-ढोकाले हेपिएको ठान्छन् ,धुरी पनि आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ
गजल : तिम्रो छोरो फेरिएर आयो
~अतृप्त कमल~ हेर आमा तिम्रो छोरो फेरिएर आयो आज काठको यो बाकसमा बेरिएर आयो आज दु:ख चिर्न बिदेशमा भासिएको तिम्रो छोरो छिया-छिया बनि आफै चिरिएर आयो आज
कविता : म
~रामकुमार परियार~ गन्तव्यहिन जिन्दगीको गोरेटोमा लरखराउँदै हिँड्ने यात्री हुँ म । तीन पाङ्ग्रे जीवन रथको वाहक उहीँ दुखी सारथि हुँ म ।
कविता : नसम्झेको कहाँ छ र ?
~ज्योति जंगल~ देखेकी छौ के नबगेको नदी ? छामेकी छौ के नउडेको बतास ? पलपल नबिसाइकन बोकीहिँड्छ मुटुले ढुकढुक त्यसैसँग चल्दैछ जिन्दगीको पाइला र तिम्रो सम्झना समानान्तर मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ?
कविता : लेख्न विवश छु
~अनुप जोशी~ तिमी मलाई नकार्न सक्छौ धिक्कार्न सक्छौ । तिमीले भनेजस्तै, म तरल छु । म पानीको थोपा ! भाडाँको रिक्तता तृप्त गर्छु । भाँडाको आकार मेरो आकार मेरो कुनै रङ्ग छैन । तिमी मलाई रातो बनाउछौ
गीत : बादलुको घुम्टोओडी
~भरत पौडेल~ बादलुको घुम्टो ओडी, न्यानोमान्छ हिमालले पहाडले छाती ढाक्छ, गुराँसको रुमालले सगरमाथा छुनखोज्दै, चाँदनीलाई जिस्काउँछ सारादृष्य हेर्दै तराई, मन्द मन्द मुस्काउँछ नदीहरु धागोबनी, तीन प्रदेशको फूल उन्छन् दोभान अनि त्रिवेणीले, एकताको सन्देश दिन्छन्
नेपाली उपन्यास : देशै हराएपछि..
~डिल्लीराम शर्मा आचार्य~ देशै हराएपछि…|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य भाग १ नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई । ‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, … Continue reading
कविता : राजनीति
~हस्त गौतम मृदुल~ सरकार भित्र पातकी पसे पतीत पाराका। हर्ुमत लुटी हैरान पारे जनता साराका। कोही छन दलाल सिद्धान्तका कोही छन शोषक। शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक। सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन। उसैलाइ सुम्मी राष्ट्रियता सम्बन्ध … Continue reading
कविता : कोशीस
~शेखर ढुङ्गेल~ सम्झौता गर्न खोजे आगोसित खोइ त्यो चिसो भएन सम्झौता गर्न खोजे नदीसित खोइ त्यो बग्न छाडेन सम्झौता गर्न खोजे पहाडसित खोइ त्यो झुक्न मानेन सम्झौता गर्न खोजे
समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
~डा. गोविन्दराज भट्टराई~ गणेशजीको प्रेमले म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर … Continue reading
गीत : करोडौ मुटुको देश नेपाल
~रुपक कुमार शाही समुदा~ सुख शान्ति छैन देशमा भत्केका छन मठ मन्दिर पिडा दु:ख ले भरिएको छ आज मेरो प्यारो देश बल्झिन्छ यो आलो घाऊ, दुख्छ मलाई घरी घरी दैब ले लिएर गएछन घरबार साथी भाई दौतरी
कविता : ईश्वर भेटिएमा अवश्य सोध्नेछु
~यज्ञेश~ ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन् या ज्यूस छन् या जूपिटर? मृत्यु पश्चातको यात्रामा, वैतर्नि तर्नुपर्ने हो कि सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो? स्वर्ग पुग्न के-के गर्नु पर्ने हो? ईश्वर भेटिएमा अवश्य सोध्नेछु। भयाटिकन, मक्कामदिना, चारधाम जेरुसुलम, लुम्बिनी, … Continue reading