रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- कविता : हामी नेपाली
- खण्ड-काव्य : मुना-मदन
- व्यङ्ग्य निबन्ध : जुँगा
- कथा: सहमति
- समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
Tag Archives: nepali sahitya
कविता : हिम्नदी
~आभास~ जब घामको किरणले मलाई स्पर्श गर्छ जब न्यानोपन भर्छ ममाथि म पग्लन्छु मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन् बतासले हल्लिएका पात झैं मेरा जमेका दिन र रात चलमलाउँछन् म बग्न थाल्छु अविरल बग्छु चोइटिएका चट्टानहरु सुमसुम्याउँदै
कथा : सोनेलालको सैलुन
~श्याम साह~ तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने … Continue reading
व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन
~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading
कविता : उक्लेर दु:खको पहाड ओर्लेर
~साम्ब ढकाल~ दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।
निबन्ध : बेराग पात्रहरु
~रमेश सायन~ यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ । जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको … Continue reading
गीत : संझनामा टोलाइरहे
~भूमिराज इच्छुक~ बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे
कविता : खबरहरूको एकदिन
~रमेश श्रेष्ठ~ खबरहरुको एक दिन खबरै खबर थियो धेरै अघिदेखि सिएर राखिएको घडीको ओठ पग्लिरहेको थियो बाटाहरू टेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिए असङ्ख्य आँसुहरुका चमकमा
कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या
~रुपिन्द्र प्रभावी ‘कटु’~ धमिलिएको आँखाले ऊ जलतरङ्ग चल्मलाउँदा ज्वारभाटा छचल्किँदा पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ । सङ्लो पानी त देख्नै सक्दैन ऊ कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ कुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ निर्मल जलाशय … Continue reading
यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल
~अर्पण शर्मा~ युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो … Continue reading
कविता : प्रिया, नजाउ छोडि
~रेवती राज खड्का~ कोही त भनिदेउ यो सपना हो भनेर कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा बरु यो ठीक छ । बरु भन, म ठट्टा गरिरहेछु । के भयो ? भन मलाई त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु त्यो जुन भोली … Continue reading
गजल : आइरहे पो दुःख-सुख
~सर्गमञ्जरी~ आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ
कविता : मलामीहरु
~विशद~ मलामीहरु उकालो चढ्छन् ओरालो झर्छन् तर कहिल्यै थाक्दैनन् । गोडाहरु थाक्थे पहिला जीवनभरका बोझहरु थाम्दा तर कठिन गोरेटोमा पनि आज थाकेनन् गल्थे शरीरका त्यान्द्राहरु अरुको लागी पसिना झार्दा
गजल : दशैंमा छुट्टी पाए
~राकेश कार्की~ दशैंमा छुट्टी पाए पक्कै जान्थें होला सवभन्दा सस्तो टिकट छान्थें होला घरां एक्लै बा आमा बाटो हेर्दा हुन् एकचोटी भेट्न पाए धन्य ठान्थें होला
कविता : म कुन वर्गको मान्छे?
~भुपेन्द्र वीर विक्रम लामा~ बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा भक्कुमार गोदाई खाएको छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा छोरालाई नै साहुको गोठालो बनाएको चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा सुकुम्बासी भएको जमिन्दारको कमारो बनेको अहिले … Continue reading
गजल : हेरेर तिमीलाई
~दिप्स शाह~ हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ घुर्क्याउँदै तिमीलाई सताउने म,बहानागरी फकाउँछौ जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी उसरी छिनछिन हराएर, यो प्यासीलाई छकाउँछौ
लघुकथा : हुतिहारा
~डा रवीन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? … Continue reading
संस्मरण : दुई ‘ओल्ड म्यान’
~पिटर जे कार्थक~ सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, … Continue reading
कविता : मन को ब्यथा
~कुमार फुँयाल~ जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा। गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥ स्वपहिचान बनाउने संघर्समा होमिए पछि बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।
सफल घिमिरेका ३ मुक्तकहरु
~सफल घिमिरे~ (१) रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।
लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई
~सुदर्शन अर्याल~ यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई … Continue reading
कविता : देख्छु, देख्दिन !
~शिशिर पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो ।
पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी
~सुमन पछाई~ मेरी काली ! एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन … Continue reading
कविता : असोज ४ गते
~हाङयुग अज्ञात~ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ
कविता : बृद्ध सपनाहरु
~सुदीप पाख्रिन~ जब जब घरमुनिको नरिवलको बोटको हाँगामा बसेर एक हुल कागहरु दिक्कै लागुन्जेल ‘काग काग’ कराउँथे -एका बिहान बिहानैदेखि तब तब मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु पर बाटोको उपल्लो छेउसम्म परदेशीएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो अनि
लघुकथा : सडककी पत्रीका पसले
~आचार्य प्रभा~ रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ। “ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ। एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर … Continue reading
गीत : आज गाउँमै भएको
~केदार श्रेष्ठ ‘गगन’~ सपनीमा देखें आज गाउँमै भएको कान्छी संगै घाँस दाउरा मेला गएको आगनभरि मखमली वेली फूलेको लहलह धानको बेला खेतमा झुलेको साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको
कथा : नालायक
~भुपेन~ बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो … Continue reading
गजल : यो काठेघर फाल्नुपर्यो
~धिरेन्द्र प्रेमर्षि~ मूलै खामो मक्केको यो काठेघर फाल्नुपर्यो इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्यो ।। सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा एकै छतमुनि हुनेगरी जग हाल्नुपर्यो ।।
कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्
~प्रकट पगेनी ‘शिव’~ ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले … Continue reading
गजल : भन्ने चाहन्छौ
~सागर ‘अजनबि’~ आसुँ दिएर तिमी हाँसोस भन्ने चाहन्छौ जिवनमा खुशीले बाँचोस भन्ने चाहन्छौ आज देखि तिमी त अर्काकी बन्दै छौ रे तिम्रो विवाहमा नै नाचोस भन्ने चाहन्छौ
कविता : दलित र मन्दिरका पूजारी
~तिलक अधिकारी~ कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ मान्छेको चाल पायो भने … Continue reading