रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- खण्ड-काव्य : मुना-मदन
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- कविता : हामी नेपाली
- समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना
- समालोचना : नेपाली कविताको विकासक्रम
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- कथा: सहमति
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू
Tag Archives: nepali sahitya
कविता : सधैं जनताहरु ईतिहास सँग रोए
~पावेल शर्मा ~ सधैं जनताहरु ईतिहास सँग रोए भनेको भन्दा फरक गरेको व्यबहार सँग रोए, यो सबै स्वार्थको मापडण्ड हो भन्ने बुज्दा बुज्दै पनि, नियतिको खेल देखी रोए। . अज्ञान ता भन्दा पनि भ्रमको सागरमा पस्दै सागरबाट पार हुन नसकी … Continue reading
कविता : आवाज
~समाश्री राउत~ रविका मद्धिम किरणको फैलावटसँगै पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट करतल चिरबिराहट निस्कन्छ हरेक घरबाट निन्द्रा भाग्दछ जगत जाग्दछ यो आवाज नै त हो जस्को छायाँका पछिपछि एउटा गोरेटोमा हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं आफ्ना मधुर वाणीले हृदयलाई … Continue reading
गजल : न त पर्चा थियो
~कृष्ण प्र. पाण्डे~ न तस्विर भित्ता भित्ता न त पर्चा थियो तन्नेरिका बिचमा त उनकै चर्चा थियो तारिफका कुरा सुन्दा म`नि वाल्ल परें कुन जुनीको कुन्नी कती? बाँकी कर्जा थियो
गीत : श्वास रोकी हेरेँ
~नवीन लामा `सुरेश`~ उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !! न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई भूल हो कि नजरको आँखा पनि … Continue reading
लघुकथा : साइड इफेक्ट
~सुमन सौरभ~ अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो। मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो … Continue reading
कविता : अलास्का, म सगरमाथाको सन्देश लिएर आएको छु
~ध्रुबकुमार सापकोटा~ तिम्रो सौन्दर्यमा हराएँ , तिम्रो इतिहास सँग रमाएँ ! म तिमीलाई तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु , तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु !
कविता : बिना परिधिको जेल
~मणि बाङ्देल ‘सागर’~ अचानक बर्सिन थालेको देखे बिटाहरू दर्बको मैले नुहाउने छहरा तिर म चड्ने पहरा तिर बसाई सरेको देखे मेरो गाउको झोपडी महल बनि शहर तिर। जब मैले पाएथे आउने अनुमति यो सपनाको देश तिर।
कथा : पलायनवादी
~भुपेन~ खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति … Continue reading
गजल : रिसाए म हजुर संग
~रमेश विमान~ रिसाए म हजुर संग म बोल्दिन कट्टी चर्की चर्की दुखोस छाती दिल खोल्दिन कट्टी आफ्नो मात्रै मर्जी चल्छ मेरो ब्यथा कस्ले सुन्ने ? उता फर्की सुत्नु होला पाउ मोल्दिन कट्टी
गजल : शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन
~आयुष चौधरी ‘सम्मोहन’~ शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन नयन रुदाको आशु पिर रैछ जीवन ।। उज्यालो पन्छाउन नसके पनि दिपले उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।।
गजल : फक्रदो कोपिला भाँचेर नजानु I
~इन्दिरा प्रयास~ फक्रदो कोपिला भाँचेर नजानु त्यो डाली रुवाई हाँसेर नजानु हिमपात सहेरै पर्खेथ्यो ऋतुले प्रकृतीक उपाहार मासेर नजानु
कथा : अपवाद
~शिव प्रकाश~ कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो … Continue reading
कविता : ठुल्दाई
~बादल सुरेश~ म अर्थात् साने, सानो काँठिको शरीर भएर हो या टिनले छाएको सानो घर भएर हो? मेरा छिमेकि ठुल्दाई, ठूलो भुँडि भएर हो या चारतले ठूलो घर भएर हो? सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा ठुल्दाईसँग आफ्नो … Continue reading
कथा : अन्तर्व्यथा : आजको
~कोमलप्रसाद पोखरेल~ आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ … Continue reading
कविता : बसन्त भै आई दियौं।।
~रिता राई~ मनै भरी तिमी फुल्यौं म त तिम्रो माली भए, ईन्द्रेणी भै रङ्गी दियौं म त साधा पानी थिए।
कथा : चावीवाज
~केश बिरही~ वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो … Continue reading
कविता : देश आँफै रोयपछी
~चिरन्जिवी सुबेदी~ देश आँफै रोयपछी प्रदेशी त रुन्छ त्यसै प्रदेश मै बसिएछ मन्,मुटु नेपालमा घर थियो जग्गा थियो,के थियन नेपालमा सधैंभरी गाली-गलौज कस्ले हेर्ने बिमारीमा सबै साथी डिउटी जाँदा उनकै फोटो सिरानीमा
गजल : तर बेग्लै परेको छु
~मनु लोहोरुङ राई~ घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l सोचेको’थें मेरो लागि,तिमी जून उज्यालो हौ अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l
कथा : खहरे
~मानसी पौडेल~ कलेजको क्यान्टिन । दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन् । जान रुचाउँदैनन् वा त्यो कसैका लागि … Continue reading
कविता : ४० सेकेन्डको मृत्यू गीत
~मीरा मन थापा~ सँधै झैं सखारै ब्युँझेर धरहरा झैँ सपाट र ठाडो बाँच्न जिवनका धून बजाउँदै लाखौं जिन्दगी निस्कियो सडकमा , कतै प्रेमी प्रेमिकाको मिलनमा प्रेमिकाको ओठ थरथराए त कतै फोहोरको थुप्रोमा खानेकुरा भेटेर केही बालकहरु रमाए , हो आखिर … Continue reading
गजल : दुख्ने घाउ जिन्दगीको
~तिब्वत दर्लामी~ मनभरी तनभरी, दुख्ने घाउ जिन्दगीको बेच्न खोज्छु आफैलाई, छैन भाउ जिन्दगीको ।। वारी चर्को भयो व्यथा, पारी तरुँ भन्छ मन चल्यो आँधी नदीविच, डुब्यो नाउ जिन्दगीको ।।
कविता : तिमी
~कृष्ण सेन ‘इच्छुक’ ~ तिमी शिखरमा आफैं पुग, नपुग हिंड्न तिमी कहिल्यै नछाड्नु जत्रै बाधाका पहाडहरु तेर्सिउन् तिमीले पाइला भने आफ्ना नरोक्नु बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्
अनूदित कविता : अनुपस्थिति
~पाब्लो नेरूदा~ अनुवादः कुमुद अधिकारी मैले तिमीलाई विरलै छाडेको छु जब तिमी मभित्र जान्छ्यौ, पारदर्शी, वा काम्दै, वा बेचैन, मबाट आहत वा प्रेमबाट अभिभूत जस्तै, जब तिम्रा आँखाहरू प्रेमको उपहारमा बन्द हुन्छन् जुन नरोकिइकन म तिमीलाई दिन्छु
नेपाली उपन्यास : मृत्यु विरुद्ध
~राजनप्रसाद निरौला~ मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो । “हेल्लो, मेरो नाम … Continue reading
गजल : दुनियाँले नटेकेको मेरो शहर तिमीलाई
~सीमा आभास~ दुनियाँले नटेकेको मेरो शहर तिमीलाई कसैसँग नसाटेको मेरो रहर तिमीलाई । डाँडा पाखा फूल चौर सङ्गीतको धूनसँगै पूर्णिमामा फूल्ने जून तारा लहर तिमीलाई ।
कथा : निर्दोष साथी
~लाहाङ लिम्बू~ ‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस ग¥यो । गाउँका साना–साना … Continue reading
गजल : प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो
~गिरिराज बाँस्कोटा~ प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो सम्झनामा हरउदा पिर ब्यथा भाग्न थाल्यो त्यहि आखामा लोभिएर भावनामा बग्दै गर्दा सगै बाच्ने सगै मर्ने रहर पो जाग्न थाल्यो
कविता : मेरो राज्य
~बादल सुरेश~ ए सरकार तँ यदि सुन्छस् भने कान ठाडो पारेर सुन मैले एउटा माग राखेको छु मैले पनि अब एउटा छुट्टै राज्य पाउनुपर्छ, मेरो पनि अब आफ्नै सरकार हुनुपर्छ मेरो आवाज यदि सुन्दैनस् भने मेरो माग पुरा हुँदैन भने … Continue reading
कविता : शकुनिको खालमा द्रौपदी
~विवश पोखरेल~ चीरहरण गरिरहेछन् कौरवहरू पाण्डवहरू रमिता हेरिरहेछन् कृष्ण ! किन मिल्काउँछौ तिमी समुद्रजस्तै कहिल्यै नटुंगिने सुरक्षाको रंगीन साडी ? हुन देऊ, तान्न देऊ निर्वस्त्र देखाउन चाहन्छु म यी पाण्डवका रोहवरमा आफ्ना शरीरका प्रत्येक अंगप्रत्यंग उत्तेजित मनहरूले खेलून् उन्मादका रंगीन … Continue reading
गजल : हल्ला व्यापक थियो
~कपिल शर्मा ‘सञ्जोग’~ सहरमा हल्ला व्यापक थियो फेरि आयो गल्ला व्यापक थियो हातका ठेलाले सबै बताउ“थे त्यो बारीमा डल्ला व्यापक थियो यसरी चिल रमाउनुमा पक्का
कथा : हिस्सा
~रत्न प्रजापति~ आन्दोलनको क्रममा जिल्ला बन्दको घोषणा गरिएको थियो। बन्द सफल पार्न पार्टीका युवा कार्यकर्ताहरू बजार बन्द गराउँदै हिँडेका थिए। ठाउँठाउँमा जुलुस पनि निकालिएका थिए। ऊ पनि त्यस्तै एउटा जुलुसमा मिसिएको थियो। बजारको मुख्य चोकमा पुगेपछि जुलुसमा मिसिनेहरूको संख्या अझै … Continue reading