रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कविता : देशभक्ति
- खण्ड-काव्य : मुना-मदन
- कविता : हामी नेपाली
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना
- समालोचना : नेपाली कविताको विकासक्रम
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- कथा: सहमति
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
कविता : जो जस्सँग सम्बन्धित छ…
~सुशील सिग्देल~ १ तिमीलाई के थहा कि अग्नि वरिपरिका ती सात फेराहरु, तिमीलाई बन्दी बनाउन रचिएको जाल थियो भन्ने, शिकारीलाई त मार्नुसँग मतलब छ, चाहे सडाएरै शिकार किन नप्mयालियोस् , तिमी त कुनै मृग वा हरिण पनि भइनौ, जस्लाई उ … Continue reading
गजल : गुलामी परेन
~कृष्ण प्र. पाण्डे~ त्यसो त सहन गुलामी परेन तथापी सौभाग्य आसामी परेन म सुन्छु सधैं नै उधारो लिएको धन्य हो ! अझै नि निलामी परेन
संस्मरण : रातो भाले र नक्कल
~विजय थापा ~ मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई … Continue reading
कविता : आह्वान
~प्रज्वल अधिकारी~ हे समकालिन कविहरु हो ! आउ लेखौ एउटा विशुद्ध कविता; जुन कवितालाई जो कोहिले सुने पनि आफ्नै लागोस । भो नसुनाउ नारा ! भर्खरै सुनेर आएको छु ; नारै लगाउन जन्मेकाबाट घोचपेच र दाउपेच । भर्खरै खुलामञ्चमा कुर्लदै … Continue reading
कविता : रेगिस्तान र तिम्रो रहर !
~दिल निशानी मगर~ ओ मेरी चम्पा ! ओ मेरो माइनस जीन्दगी ! भागफल मा ‘शून्य’ हात लागेपछी ‘म’ करेन्ट को झट्का मा उफ्रन थाले तापक्रम झै मानौ, माइनस-माइनस मा पनी यस्तो लाग्छ बन्ध्याकरण मा परेका मेरा हजार सपना कलेजो,फोक्सो र,
आधुनिक गीत : हर दिन दुख्यो
~कृष्ण प्र. पाण्डे~ हर रात दुख्यो हर दिन दुख्यो खप्नै गाह्रो भयो मुटु किन दुख्यो ! पीर वर्षौंको लिएर हो कि! जीवन त मेरो पलपल दुख्यो चाहनेहरुको भिडमा छु , तै पनि एक्लै लाग्छ किन ? सबैले जिए झैं जिएकै … Continue reading
कविता : बन्दिगृह र म
~दीपराज नेयोंगहांग~ बन्दिगृह भित्र म एक्लो हाँसेर हाँसोहरु उमार्दै हाँसोगृह भित्र बन्दिगृहहरु बन्दी बनाउँदैछु ओंठहरु केवल चुम्मनशाला बनेर बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन म चढ्दिन वायुपंखी घोडाहरु बरु उभिनेछु नांगो खुट्टै आफ्नै बारिपाखामा एक जिउँदो सालिक बनेर बहदो असमयहरु सँग … Continue reading
लघुकथा : विज्ञापन
~सुमन सौरभ~ आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?” अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर … Continue reading
गजल : दुबै मिली पिरतीको डोरी बाटौं न
~इन्दिरा प्रयास~ दुबै मिली पिरतीको डोरी बाटौं न एकअर्कामा भावनाको चाह साटौं न दुबै जना मिलेपछि बाटो खुलाएर् शहर मै बस्ने भए डाँडै काटौं न
देउडा गीत : देउता पुजाई गाँउको
~चन्द्र कुवँर ‘चन्द्रमा’~ आउँदै छ अनन्त्या पुनी , देउता पुजाई गाँउको । दाईना भया कुल देवता , सन्देश दियाँ नाँउको । । अनन्त्याको मेला होला , मेरा बुढाकोट । पैठ आउन्ना पर्गला आउन्ना , सम्झी मर्म चोट । ।
कविता : प्यालेस्टिनी मित्रहरुका नाममा
~कृष्ण सेन ‘इच्छुक’ ~ रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर मध्यपूर्वीय तातो हावा सारा ब्रह्माण्डभरि बहिरहेछ बमको विष्फोट तोपको गर्जन र बारुदको धुँवाले सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ गाउँका गाउँ बस्तीका बस्ती उजाड मसानघाटझैं भएका छन् … Continue reading
कविता : सन्त्रास!
~तीर्थ प्रसाईँ ‘अभिनव’~ मलाई डर लाग्न थालेको छ आजकाल! कविताका ठेकेदारहरुले, उर्दी सहित् हप्काउने छन, दोबाटोमा, तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ? कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन, गल्लिहरुमा, ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? …
गीत : नाकैमा झम्के बुलांकी
~मिन रानाभाट~ शिरैमा लाउली शिरबन्दी नाकैमा झम्के बुलांकी धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की साउने भेल,मायाको खेल हुंदैन पस्न जानि-जानी तिम्रै छु छेउ खाइलाग्दो जिउ केलाई हिंड्छेउ छानि-छानी धेरै छानी नहिंड नानी गालामा चाउरी परिसके ती
कविता : विचरा बुद्दिमान ! विचरा बुद्दिमानहरु
~सुमन घिमिरे~ ६२/६३ को आन्दोलनमा पनि बुद्दिमान काठमाण्डौ आएको थियो उ आफ्नो नेताको लागि दिन भर सडकमा बस्यो,करायो एक दिन , दुई दिन भन्दै १९ दिन बितायो . अन्तमा नेता को जित भयो
कविता : मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिंडेका पृथ्वीनारायण शाहका प्रेतहरू
~सङ्गीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधें– बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
कथा : मास्टर्स थेसिस
~सन्तोष पौड्याल~ हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। … Continue reading
चिन्तन : अनन्त पुराणः समय र स्थानको दोभानमा जीवनको आयाम
~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। … Continue reading
Posted in विचार मन्थन|चिन्तन
Tagged Bichar Manthan, डा मधु माधुर्य - Dr Madhu Madhurya
Leave a comment
कविता : आमा ….!
~राजेन्द्र अधिकारी~ कुनै एकलासको निरबता होस् या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन मेरा खुशीका असिम देउरालीहरु हुन या दु:खका अपार गल्छेडाहरु हर हमेसा तिमी मरै अन्तस्करणमा लहराको लागि ठडिएको थाक्रो जस्तो सधैं अनबरत जेलियी रहीछौ मसँग/ म … Continue reading
कविता : भूगोलमा मात्र बाँच्दैन देश
~मंजु मार्मिका~ भो मलाई कसैले देश देखाउनु पर्दैन भूगोलको मानचित्र पल्टाएर हो मैले देखिसकेकी छु देश भूगोलमा मात्र बाँच्दैन भनेर । भुगोलमा देश हराएका छातीमाथि देश राखेका मानिसहरुसँग सोध देश कहाँ बाँच्छ अथवा ती भुटानी शरणार्थीहरुलाई सोध देश कहाँ बाँचेको … Continue reading
कविता : तर आएन जवाफ…
~सुरेन्द्र लुइटेल~ उसले भन्यो देशमा आज शान्ति छ छाडीदेऊ जातभातका कुरा मैले सोधे पहिचान भनेको जात हो र ? तर आएन जवाफ उसले भन्यो देशमा विकास चाहियो विकास छाडीदेऊ मधेशी, आदिवासी, जनजाती, खसआर्य, महिला, दलितका कुरा मैले सोधे सबै छुटे … Continue reading
ताराप्रसाद श्रेष्ठका पाँच मुक्तकहरु
~ताराप्रसाद श्रेष्ठ~ १ नहुनु मामाभन्दा काना मामा जाती उज्यालो देखेर डराइ गयो राति सद्भाव बोकेर आयो संविधान प्रकृतिलाई चढाऊँ फूलपाती २ फाट्यो बादल कुहिरो झलमल घाम लाग्यो जाडो धपाउन पुरानो कोट नै काम लाग्यो स्वागत गरौँ पुष्पगुच्छाले संविधानलाई
कविता : अन्तिमेथ्यम्
~पेशल आचार्य~ झर्छन् हतार नगर तिमी प्रुफ बर्बरी झर्न सक्छन् झर्छन् हतार नगर तिमी आँसु तर्तरी झर्न सक्छन् एउटा भन्छ दुःखले भ्वाङ पारेको छाती टाल्ने ओखती खोज्दैछु
लघुकथा : मान्छे र समयको भेट
~डा. कविताराम श्रेष्ठ~ कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।” समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? … Continue reading
कथा : छोरी नै जन्माउ है तिमी
~धनबहादुर मगर~ ‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’ ‘ए ! दुई वर्ष भइसक्यो |’ ‘बोजु खै नी ?’ (आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’ सुनेर ‘थुक्क ! छोराहरू’ … Continue reading
अनूदित कथा : काबुलीवाला
~रविन्द्रनाथ टैगोर~ अनु : विनिता पौडेल मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी … Continue reading
गीत : मखमली फूल्यो क्यारे
~गनिन्द्र बिबस~ आगनीको डिल भरि मखमली फुल्यो क्यारे बेसी फाटमा लह लह धानको बाला झुल्यो क्यारे बिबस्ताको जेल बाट सम्झिदैछु चेली तिहार कस्ले बुझ्ने मेरो व्यथा बसेको छु खाली निधार
संस्मरण : उधारो भाइटिका
~सागर बस्नेत~ हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । … Continue reading
लघुकथा : उपहार
~डा रवीन्द्र समीर~ खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’ … Continue reading
गीत : भाईटिका थाप्ने रहर
~संकल्प चन्द ठकुरी ‘आँशु’~ भाईटिका थाप्ने रहर यसपालिनी मनमै रहयो | नभएसि कमाई राम्रो घरमा जाने आशै मर्यो | तिहार आयो ढकमक फुलहरु फुल्दै होलान बहिनिहरु बाटो हेर्दै माँला पनि उन्दै होलान भाई बहिनी हुनेहरु टिका थाप्दै रम्दै होलान
गजल : म
~स्वामी सुभाष चन्द्र~ मान्छेहरुको भिडमा हराएको मान्छे म आफ्नै छाया देखेर पनि डराएको मान्छे म मान्छेहरुनै मान्छेहरुलाई लुछ्दै र चिथोर्दै छन् भाग्ने ठाउँ नपाएर रुदै कराएको मान्छे म
गीत : एउटा कुरा सोध्नु थियो तिमी सँग आज
~दिप्स शाह~ एउटा कुरा सोध्नु थियो तिमी सँग आज सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज एउटा कुरा सोध्नु थियो… धेरै भयो हृदयमा उकुसमुकुस भारी मुक्त हुन खोजिरैछु तिमी तिर सारी