रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : इच्छा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- कविता : प्रश्नोत्तर
- बाल कथा : डोल्माको साहस
Tag Archives: nepali sahitya
कविता : एउटा धूर्त बकुल्लो
~चन्द्र गुरुङ~ आँखाहरू बन्द छन् अनुहारभरि फैलिएको छ मौनता … एक खुट्टामा उभिएर ध्यानमग्न छ बकुल्लो । कति शान्त कति सौम्य कति शालीन र, भद्र अनुहार ।
गीत : आँखालाई अरु पनि
~कृष्ण प्र. पाण्डे~ आँखालाई अरु पनि हेर्दा मनपर्दो रै`छ साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ तिम्रो बानी तर्की हिंड्ने थियो पैले हो कि हैन ? झर्को लाग्थ्यो कहिले त भन्थें पछि लागिँदैन मनमनै रोजेपछि पाइला आँफै सर्दो रै`छ
कविता : दमनको पराकाष्टामा नीरिह कलम!!
~नवीन लामा `सुरेश`~ लेख्दैछस् ? लेखीबस्!! अरु के नै गर्न सक्छस् र ? तेरो स्याही नसकुञ्जेल लेख हुनेवाला केहि होईन आखिर । हिम्मत राखेर लेख तेरो बिरोधमा धेरै हातहरु उठ्दैछन् तँलाई थुचुक्क बसाउँछन् हेर्दै जा । मायाँ प्रेमका कुरा लेख्ने … Continue reading
कविता : सपनामा रोबोट
~माधव मूल~ हिजोको सपनाले छाडेको छैन मानिसहरू भन्दा रोबोट बढी हाडै हाड कम्प्युटरले काम सम्पन्न गरिरहने छन्
गजल : पथ्थर मारे जस्तो
~कमल संघर्ष~ गर्यौ एेना हेर्ने ‘नाउमा’ पथ्थर मारे जस्तो भएछ फूलको घाउमा पथ्थर मारे जस्तो बर्षौ पछी आइ फेरि बोली दियौ तिमीले लाग्यो दिल्को तलाउमा पथ्थर मारे जस्तो
भीमसेन सापकोटाका ५ हाइकु
~भीमसेन सापकोटा~ छेक्छ बादल मान्छे, बाटो र देश उम्कन्छ बोली । —–0—– छैन उज्यालो चट्याङ नै नपरी
कविता : एक पक्ष निदाउँदा
~रामकृष्ण सुनुवार आँकाला~ स्वप्नमा आकाशको अर्ध चन्द्रमा ग्वार्लम्मै धर्तीतिर घुँईिकंदा चुक घोप्टिए झैं अँधेरी रातले मस्त निद्रामा आलिङ्गन गर्यो मलाई ऐंठन परेछ क्यारे ! एक्कासी म भौंतारिएर बकबकाउन थालेछु । पानी उस्तै हुन्छ महासागरहरुको लोभि मान्छेले सिमाना लगाउँदछ अँशबण्डा गर्दछ … Continue reading
कविता : आखिर ऊ जन्मियो
~प्रतिमा के सी~ दशकौंको गर्भाधारण र बर्षौंको प्रसव पीडा सहेर ऊ भर्खर जन्मियो ऊ जन्मेको खुसियालीमा विस्वासको तेल हालेर सहिष्णुताको ज्योति बनाई मनको ढोकामा वत्ती बाल्नु पर्छ आँगन आँगनमा दीपावली गर्नुपर्छ कहालीलाग्दो गर्भाशयबाट अत्यासलाग्दो प्रसव पीडाबाट छोरा जन्मियो या छोरी … Continue reading
कविता : अपिल: अर्जुनहरूलाई !!
~नारायण रेग्मी~ हे अर्जुनहरू हो ! बन्द कोठामा, आफ्नो महत्वाकांक्षाका खातिर नदिपारीको बस्ति नदेख्ने केहि धृतराष्ट्रहरू प्रदेशको सीमांकन र नामांकनका नाममा बन्धुहरूलाई लडाईरहेछन्, भाईचारा भत्काई रहेछन्, शान्ति र सद्भाव बिथोलीरहेछन्, फगत! आफ्ना आसेपासेको भबिष्य सुरक्षित गर्न।१।
कथा : भ्यालेन्टाइन – एक अपूर्ण आशा
~स्वेच्छा राउत~ यो चौथो भ्यालेन्टाइन्स डे थियो,मेरो भेट्ने प्रस्तावलाई मायाले अस्विकार गरेकी। उस्का रेडिमेड जवाफ वा भनुँ बहानाका कारण मैले दोहोराएर बिन्ती बिसाउन सक्दिनथेँ। तर यो पटक आफ्नो मुटुलाई मुख सम्म ल्याएर दोहोर्याई , तेहेर्याई फोन गरेँ, भेट्न आउ न … Continue reading
कथा : माई! म अहिले जन्मन चाहन्नँ
~राजेन्द्र पराजुली~ प्यारी माई, म अहिले ६ महिनाको भएँ। तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा … Continue reading
लक्ष्मी श्रेष्ठ का ५ मुक्तकहरू
~लक्ष्मी श्रेष्ठ~ १. बिना सुर ताल हुन्छु धुन हराए झै पुर्णिामा कै रात बाट जुन हराए झै तिमी छैनौं भने मेरो धड्कन हरुमा लाग्छ रक्तकेसिका मै खुन हराए झै २. दु:ख चढ्नै नसक्ने त्यहा भिर बनाउछु जन्मिन्छन् जो जति यहाँ … Continue reading
छोक : होसियार
~धनबहादुर मगर~ ऐनाहरू छली हुन्छन् भनी ठान्थे म अनुहार पो ढँटुवा हुँदो रहेछ। होसियार चिनारु अपरिचित अनुहारहरूसँग
गीत : नानाथरि कुरा चल्यो
~जीवन ‘सागर’ भण्डारी~ आज फेरि मनभरि नानाथरि कुरा चल्यो कुनै कुरा आधा चल्यो कुनै कुरा पूरा चल्यो वेदनाको कालो बादल किन छायो कुन्नि ? हाँसो कता हराएछ कसले पायो कुन्नि ? रातदिन आँखाबाट आँसु झरेपछि
कविता : खारापानी र सजायहरूको चेकबुक
~सरस्वती प्रतीक्षा~ स्मृतिहरुको एल्बममा उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न समवेदनाहरुको लस्करमा लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम हो, यो त्यही उजाड बस्ती हो जहाँ बबण्डरमय बाढीले एकदमै भद्दा चित्र कोरेर गएको थियो कैयन्का ओजस्वी सपनाहरुलाई अजिङ्गरले निलेझैं निलेको थियो प्रकृतिको रौद्ररुपले यहाँको हावामा
कविता : ऋतु फर्केपछि
~रञ्जना उदास~ घामले छोएका दिनहरु आँगन र संघारहरुबाट उक्लँदै मेरो जिन्दगी : ऋतु फर्कने प्रतीक्षा गर्छ । गनेर इन्द्रधनुका रंगहरु नाप्न खोज्दै सूर्यका किरणहरु धर्साधर्सी अरु थाुपरिएछन् चेहरामा तैपनि म, बदलिने ऋतुको पर्खाइमा टीकाटिप्पणी गर्ने गर्छु ।
गजल : त्यो मन ढुंगा भएछ
~रामकुमार परियार~ बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछ आज अनायसै तिम्रो त्यो मन ढुंगा भएछ तिम्रो हात आजन्म थाम्छु भन्ने मान्छे पत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ
कथा : नगीना बाई
~विश्वराज अधिकारी~ सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ………………. ‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। … Continue reading
कथा : आज गीता आउँदै छिन
~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading
कविता : बा
~शम्भु दंगाल~ मन लाग्छ… सानो बालक बनुँ अनि समाउँ ‘बा’को हात र मागू आकासको चम्किलो एउटा जुन मन लाग्छ… कतै टाढा ‘बा’सँगै पैदल हिँडू
निबन्ध : बुद्धिविलास !
~विमल आचार्य~ एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए। उनी प्राय: आइरहन्थे। आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन्। केही काम छैन तिनको। सप बक्वास !’ लेखपढको हाम्रो लघु संसारमा मार्टिन … Continue reading
कथा : सीन्ड्रेला !
~दिपशिखा शर्मा~ “मामु भरे म स्कुलबाट आँउदा मिठो खाजा बनाईदिईस्यो हस् ? मलाई स्कुलको खाजा मन पर्दैन के त्यही माथी पनि साथीहरुले जुठो हालिदिन्छन् । आजदेखि पानीपनि लान्न सबै टिफिन टाईम भन्दा अगाडी नै भ्याईदिन्छन् मैले एक घुट्को पिउन पनि … Continue reading
कविता : सपना निर्वाण
~दिपा राई पुन~ तिम्रो सपनाको कित्तामा आत्मा ज्योति बलोस साँझ बिहान प्रेमील आस्थाको बिश्वास सार्थक रूपमा फुलोस मनको कामनाको बिस्कुन ढुकढुकीले लेखेको अक्षर तिम्रै नाममा खामबन्दी छ जीवन बग्ने नागबेली किनारमा मेरो पनि रहरको एउटा मुल छ त्यो पनि तिम्रै … Continue reading
कविता : काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
~कृष्णभुषण बल~ काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु छाम्दै … Continue reading
संस्मरण : वाणी प्रकाशन र विराटनगर मैले किन छाडे ?
~परशु प्रधान~ वदेशदेखि विदेशसम्मका साहित्यिक साथीहरू वाणी प्रकाशनका सेयरहोल्डर मित्रहरू र सबैले बरोबर सोध्ने प्रश्न यिनै हुन्, ‘तपाईंले वाणी प्रकाशन किन छाड्नुभयो ? तपाईं र वाणी पर्याववाची भइसक्नु भएको थियो । फेरि वाणी पूर्वाञ्चलको जन–एकेडेमी (प्रज्ञापरिषद् सदस्य भइसकेको, राष्ट्रभित्र र … Continue reading
कविता : रोइरहेछ मेरो देश
~प्रवीण खड्का~ हिजो जस्तै, बिहानै सूर्य उदायो । दिनहरु निरन्तर बितिरहे घाम र जुन बनेर | समय घुमिनै रह्यो आफ्नै रफ्तारमा। तर,
कविता : मृत्यृलाई जितेकी छु
~रिना बम्जन ‘तमाङ’~ शालीन धर्तीमाता जब, अचानक थर्थराउदै काँप्न थाल्छन् अनि सृष्टि र सिर्जना निमेषमै भताभुङ्ग भएर भग्नावशेषमा परिणत हुन्छ र, कायल बन्छ धरमर बाँकी अंशहरू ।
लघुकथा : आफ्नो घर
~स्वामी सुभाष चन्द्र~ मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ । मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ … Continue reading
कथा : उ देश फर्कियो
~सन्तोष पौड्याल~ बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त … Continue reading
गजल : कुटा कोदाला देखाएर
~पुरु लम्साल~ ऊ रुँदै थियो कुटा कोदाला देखाएर मेलापात गरिरहेका खेताला देखाएर हजुरले त घरको तला थप्नुभएछ नजिकै भत्किएको पाठशाला देखाएर
कथा : हुण्डरी
~नारायण तिवारी~ तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र … Continue reading