रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- उपन्यास : चम्पा
- कविता : इच्छा
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
Tag Archives: nepali sahitya
कथा : छोइएको छडी
~राजेन्द्र थापा~ ‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे…अरे… अरे! दूर रख्, दूर… तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले ठोक्नुभयो, फटाफट। ‘आ… उ…’ गर्दै कराइरह्यो, तीन कक्षाको … Continue reading
कथा : जगन्नाथ माड्साबको पर्खाल
~नारायण ढकाल~ कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। चिसो शीतका थोपा सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप झरिरहेको थियो। सूर्य अझै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको थियो। घाँटीको नलीलाई लछार्दै पेटमा पुग्ने त्यो नमिठो … Continue reading
अनूदित संस्मरण : चिकित्सककी पत्नी
~आन्या ग्रोनर~ हाम्रो विवाह भएको ६ सातापछि म र मेरो श्रीमान् बिमानबाट न्यू ओर्लियन्सतर्फ फर्किँदै थियौं । बिमान उचाइमा पुगेपछि उनी उँघ्न थाले । टाउको घरी–घरी सिट अगाडितर्फ झुक्थ्यो । अघिल्ला केही वर्ष मेडिकल तालिममा रहेकाले ती वर्ष उनका निकै … Continue reading
गजल : कसैको मुस्कान छ
~खगेन्द्र गिरि ‘कोपिला’~ कसैको भाग्यमा पीडा, कसैको मुस्कान छ ! अचम्म अनौठो समय यो वर्तमान छ ! सस्तो छ झगडा, ब्यापक छन् बिबादहरू दुर्लभ किन्तु समस्याको समाधान छ ! जङ्गलमा मान्छे, शहरमा जनावर पसे
कथा : पर्खाल भीत्र र बाहिर
~डा. कविताराम श्रेष्ठ~ पर्खालभित्र शुक्रवार । परिवारका सबै सदस्यहरु एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन् खाने खान्छन् नाच्ने नाच्छन् । सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । … Continue reading
गजल : लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके
~कृष्ण प्र. पाण्डे~ लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके सुस्त सुस्त मनको दैलो टेकेटेके टेकेटेके सुनेकोथेँ मदहोश पार्छन् अरे इशाराले फर्की हेर्दा लाग्यो जाल फेंकेफेंके फेंकेफेंके
कविता : म वेश्या
~नीभा शाह~ म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर ? शहीदको रगत मदीरा बनाएर घटघटी पिउने साहस ??? म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर शहीदको रगत पिएर फेरी जिउने साहस ???
कविता : छोइडुम
~केवल बिनावी~ फिँजाएर फलेकभरि… डिका कैंची चक र इन्चिटेप लिएर एक मुटुरो कपडा बा घोत्ली रहनुहुन्थ्यो आकारविहीन आकृतिहरूमा म सोच्थें सायद बा इन्जिनियर हुन् । ढल्कादै जाँदा बालापन म सोध्ने गर्थें बा किन छोइडुम खेल्दा म डुम बनेकै बखत खित्का … Continue reading
कविता : जरसाहेबको कुकुर
~मीन बहादुर विष्ट~ बसन्तको पदचाप बज्नु हुदैन कहीँ हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ भालेले समयको सङ्केत पनि दिनु हुदैन । चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
गजल : यी मानव समेत
~कमल संघर्ष~ मानवताको हत्या गर्छन यी मानव समेत राक्षशले झै मनाउन थाल्छन उत्सव समेत जुन अभाव भित्र पौडिरहेछु म बर्षौ देखी त्यहाँ डुबे भेटिन्न होला तिम्रोे शव समेत
कविता : धोको
~यशोदा तिम्सिना~ एक समय यस्तो थियो, हामी सँगै जङ्गार तथ्यौं , उकाली चढ्थ्यौङ् र खुइय गथ्यौं सुसेली हाल्दै ओराली झथ्र्यौं बाधा बिघ्न र अड्चनको सामना साथै गरेथ्यौँ डाँडाकाँडा र पाखामा सँगै हिँडेथ्यौँ । एक–अर्कामा विश्वास हुँदा,
कविता : शहिद
~विशाल परियार~ गयौ बढ्दै अघिअघि जनताका लागि प्रजातन्त्र शान्ति अनि स्वतन्त्रताका लागि जीवन भन्दा माथि राष्ट्रको शिर उठाई अन्यायको पर्दा च्यात्न जनताको बल जुटाई । न त ग-यौ प्रवाह गोलीको न त भाका भोलिको पन्छ्याउँदै बारहरु फलामेती तारहरु बैरी बिरुद्ध … Continue reading
नियात्रा : ओझेल परेको भुस्वर्ग
~जय बहादुर घिमिरे~ मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको … Continue reading
कविता : एउटा अभिलाषा
~सागर तामाङ~ मेरो मनको आकाशबाट कतै खस्यो भने एउटा जून टिपेर चुल्ठोभरी सजाइदिनु, र जीवनको भूगोल हिँड्दा कतै आयो भने अँध्यारा बाटाहरु त्यै जूनसँग माँगेर हिँड्नु अलिकती उज्यालो ।
कथा : काँडा
~नवीन विभास~ सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी … Continue reading
कविता : आमा तिमीलाई साष्टा· दण्डवत
~कृष्णभुषण बल~ आमाको नीलो गर्भबाट- यो माटोमा झरेको हुँ पहिलोपटक आमाको गर्भ छाड्दाको पीडाले- रोएको हुँ यही माटोमा पहिलोपटक सायद ताते छाडेर तङ्िग्रएर-
कविता : भात जोडौं कुरा भन्दा
~कन्चन~ भातको सिता सिता जोड्डा खाना बन्ने रैछ किन पाठशालामा जोडमा भातका सिता र घटाउमा मेरो गाँउको दु:ख नअटाएको कुरा ठुला गर्दा भात पाक्ने होईन रैछ मेरो चुलोमा
कविता : क्रुर शाषक बनोस् मेरो छोरी
~सीता सुबेदी~ म चाहन्छू मेरो छोरी, क्रुर शाषक बनोस् ।। समाजमा हत्या,हिंसा अंगाल्दै, नाङ्गो राजनिती गर्नेहरुमाथी।
कविता : खुले सहकारी
~राम प्रसाद पोखरेल~ गाउँ घरका टोलटोलमा, खुले सहकारी लाखा पाखा नलगाई , दिन्छ रोजगारी। इलमगर्न नजाउभन्छ, कोही पनि टाढा, नीतिनियम पालन गर, हुने छैन घाटा।
गजल : शिषिरको घाम
~गणेश खड्का ‘रोषी’~ एकान्तमा टुट्या फुट्या सब्दहरु जोड्दै गएँ एकान्तमानै ध्यान मेरो अन्तै तिरै मोड्दै गएँ जाडो थियो सिसिरमा घामले न्यानो पारिराथ्यो तेही न्यानो घाममा बसी मैले गहु गोड्दै गएँ
विजय रानाका २ मुक्तकहरु
~विजय राना~ कति चोट पर्दा त, सहन्छन् जिन्दगीमा भो नरोऊ आशु कति, बहन्छन् जिन्दगीमा एक दर्ुइ पटक हार्दा पनि, यति धेरै निराश – बिजय पराजय त, भई रहन्छन् जिन्दगीमा !!
कथा : औडाहा – १
~सुबिन भट्टर्राई~ ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । … Continue reading
कथा : स्वाद
~किशोर पहाडी~ ‘ड्याडी टिभी हेरिरहनु भएको छ । मैले ढोकाबाट चियाउँदा देखेको । उहाँको अगाडि जान मलाई डर लाग्छ । त्यसैले उहाँलाई सोधिनँ । ममीलाई चाहिँ भनेँ, ‘आज म गौतम ‘गम्भीर’लाई भेट्न जान लागेको ।’ ‘एक्लै ?’ ममीले सोध्नुभयो । … Continue reading
कविता : भूकम्प, पहाड र हामी
~देश सुब्बा~ भूकम्पको पहरा भत्केर छोप्यो सुन्दर गाउँ खेल्दै गरेका जीवनका रहर चेप्यो ढुङ्गा र माटोले उडायो दीवा सपना आफ्नै आँसुको कोशीले हे भूकम्प ! तिमीले पुर्यौ साना नानीहरु दूध पिलाउदै गरेका न्यानो आमाहरु यो बज्र किन मेरै आँगनमा
कविता : कायर भूकम्प
~पञ्च विस्मृत~ फूटपाथहरुमा हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ … गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन् मनमा अँध्यारो छाएको बेला शहर ओझ्याउने ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ
कविता : देशको आवाज
~बिपिन खनाल~ समझदारी,सदभाव र शान्ती जहां जहां छ म देश,मेरो खुशी मेरो उन्नती त्यहां त्यहां छ एउटा छोरो मलाई ,चाहेर नि स्विकार्दैन अर्को छोरो मलाई ,आमा भनी पुकार्दैन
पुस्तक समीक्षा : समय र सपनाहरू: पीडाको पिरामिड
~रमण घिमिरे~ भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् ।
कविता : अन्तिम विजयका निम्ति
~सोनाम सोल्टी~ तिम्रा उत्साहका स्वरहरु, मेरा सफलताका सोपानहरु हुन्, स्वरहरुलाई बलियो पार । तिम्रा शुभ चाहनाहरु, मेरा आकांक्षाका प्रारम्भहरु हुन्, चाहनाहरुलाई खँदिलो पार । हेर ! अनन्त यात्रामा निस्किएका छौं हामी, क्षितिज ताकेर पाइला सार, गुराँस जस्तो शुभकामना लिएर हिँडेका … Continue reading
गजल : मरिचमान जरुरी भो
~मानन्धर अभागी~ यो देशमा आज फेरि मरिचमान जरुरी भो छिमेकीको रुप कस्तो पहिचान जरुरी भो कुनैपनि वेला यहाँ संकट आइपर्न सक्छ हामी सम्पूर्ण नेपाली सावधान जरुरी भो
कविता : भुइँचालो
~बसन्त श्रेष्ठ~ उ आयो / न कुनै खबर / न कुनै समाचार उ आउनु संगै सबैको मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो जग हल्लायो / घर लडायो / पहाड हल्लायो चुपचाप आयो तर चुप चाप फर्केन गाउँ बस्नेले … Continue reading
गजल : मान्छे खास हुन्छ
~राज अविरल यात्री~ कोही कोही मान्छे खास हुन्छ । र उ दीलको आसपास हुन्छ । समानताको नारा जति लगाउ समाजमा मालिक र दास हुन्छ ।
कविता : म थारु नेपाली
~मनोज आठपहरिया ‘थारु’~ म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी … Continue reading