Tag Archives: nepali sahitya

कविता : अनुरोध

~शुभचन्द्र राई~ किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासघाती समय

~मणिराज सिंह~ चारैतिर उज्यालो छ र पनि किन केही देखिँदैन कतै पनि सून्य केबल सून्य फिँजिएझैँ सबैतिर एकनाश छाएको छ सन्नाटा भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी रेबजिग्रस्त बहुला कुकुरझैँ पानीसँग डराएर भीर–भीर ढुन्मुनिदै

Posted in कविता | Tagged | Leave a comment

गीत : फूल को कहानी

~शशीकला थापा सुब्बा~ तिमी पराग म सुगन्ध छाईरहू फूलभरि हाम्रो प्रीत खेलिरहोस सधैँ फूल कै वरिपरी कहिँ मन्दिरभित्र बसी, चोखो आभा छरिदिउ कतै भमराको चुम्बन, जुठो सम्झी झरिदिउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म कालो छु

~आहुति~ म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : नैतिक उपचार

~पुरुषोत्तम सुवेदी~ मानिसको दुस्मन त रोग हो – सकेसम्म एसको उपचार गर । बरु अनबिस्वासि त तिमी हौ-अरु लाई विश्वाश दिने काम गर ।। भन्छौ तिमी अरुहरु लाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै । सान्तिको बिगुल फुक्दै बाचा -गर्छौ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए साहिंला ! हामी सिरानतलामै चढ्नुपर्छ !

~नाकारा~ ए साहिंला ! यो देश ‘हाम्रो’ बनाउन कति करायौं हगि !? तर अहिले यो दुनियांमा खै कता लगे हाम्रो आवाज !? कति उचाल्यौ खुकुरी, भाला र तरबारहरु ! हाम्रो आफ्नै छोराछोरिहरुलाइ कति बोकायौं गोलि र बारुदहरु ! तर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एऽ घामका जुहार हो…

~रामेश्वर राउत ‘मातृदास’~ एऽ घाम जुहार हो मुहार कोटिकोटि धरती/आकाश जुटाएर नाँचौं एकै चोटि धुर्त छली जति बढुन् दुष्ट बेइमानी बस्नै छ यो अन्धकारलाई एक झोक्का ठानी एऽ फूल हो आँसु झारी रुन्छौ आज किन ? घाम/जून मुस्कुराउँदै आउँछन् एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अज्ञात सहिद आएको छु !

~विप्लव ढकाल~ सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ……………. मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : साहारा

~भूधरा उपाध्याय~ सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई। जब क्रिकेट ब्याट भाँच्चियो अनि

Posted in सूत्रकथा | Tagged | Leave a comment

युद्ध कविता : सुन्दर बन्दुक

~काङमाङ नरेश राई~ सम्भोग, विछोड र वेदना छातीमा टाँसेर प्रेमिका सम्झिरहने जवान सिपाहीँँ युद्धमा उभिएको श्रीमान उनको छायाँ तस्वीर सम्झेर रोइरहेको हुनुपर्छ जोभान

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम संस्करण

~बिमन किरात~ निर्दोष गूलाफ ! भ्यालेन्टाईन डे को अनुहार मा झुन्ड्याएर औईलायो एउटा प्रेम ! बिख्यात आधुनिकता ओकलि रहेको डिजिटल भट्टि पसलमा धुवॉ र कक्टेल को बगलमा रेडलाईट दर्शन शास्त्रको महा मेला सके पछि हतार हतार किने कि हू,यो रातो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~एमसी सुमित~ देख्नु भो भरखरै एउटा बक्रवृत्त मबाट चिप्लेर गयो। *** सदा झै सखारै म एउटा अर्को भ्रम व्युझन्छु र घाइते बर्तमान चढेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै दिन

~विक्रम पवन~ कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको लालबहादुर

~बलराम तिमिल्सिना “विप्लव”~ आजको लालबहादुर लालवहादुर जस्तो छैन फेर्न मिल्ने भए आफ्नो नाम उसले उहिलै फेरिसक्ने थियो आज ऊ जस्तो छ त्यस्तै नाम राख्ने थियो खै किन हो कुन्नि ऊ नाम फेरिरहेको छैन । आजको लालवहादुर लालवहादुर जस्तो छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वको लडाइँमा मेरो अस्तित्व

~कुसुम आचार्य ‘प्रकृती’~ हरेक साँझ , जब म घाँसको भारि बोक्दै उकालो चढ्छु निधारबाट हाम फाल्न आटेका पसिनाका थोपाले घामका किरणलार्इ इन्द्रेणि बनाउछन् म दङग पर्छु अस्ताउन लागेको घामको चमक देखेर । म त्यहि गोधुलीको घाम सिरानीमा राख्दै सुत्छु पुग्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वास्तविकता

~रवि थापा~ ठूलो कष्ट भोगेपछि अनौपचारिक अनुभूति आउछँ अनि सन्देश वाहक नसाहरु नसा–नसा चुम्दै जाजरकोट पुग्छन् हुम्ला,जुम्ला र महाकाली हेछर््न अनि त्यहाँको दर्दनाक स्थिती, र यति ठूलो भयानक महामारी पनि । तर, खै सरकारको दायित्व ? महामारी क्षेत्रको जनसँख्या

Posted in कविता | Tagged | Leave a comment

कविता : तुसारो ताप्न छाड

~सर्गमञ्जरी ‘कृष्ण’~ पुषको तुसारोे तापेर ताराहरुको उज्यालोमा रमाउँदै, तस्बिर खिचाउँन पर्खिरहेछन् एक हुल स्वाभीमानीहरु फोटो स्टुडियोमा ! कलियुगको प्रतिनिधित्व गर्दै मिथ्या कर्म अगाँलेर

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम आज लाग्यो अरे

~मनेज अधिकारी~ शुन्यताको छाहारीमा घाम आज लाग्यो अरे । तर्कि हिड्ने मायालूको साथ उसले पायो अरे ।। बिछोडको पिडा बोकी बेहोसीमा हिड्दा हिड्दै अचानक माया पाउँदा उसले गित गायो अरे ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : निष्ठूरीको मन

~सुरज कुमार मगर~ खरानीको धुलो झै निष्ठूरीको मन उजाडीएको मन देख्दा लाग्थ्यो फडिएको बन चाहनु चाहना मात्र रहेनछ् निष्ठूरीको लागि झन् खरानीको धुलो झै निष्ठूरीको मन मलाई थाहा थिएन मेरो माया बन्छ रोग घाउँ भन्दा नि असहन हुन्छ भन्ने के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : युद्ध भयो

~तारा खड्का~ नेतालाई कूर्चिमाथि बसाउन युद्ध भयो जनताका छोरालाई फसाउँने युद्ध भयो । के पाएँ खै दशौ वर्ष जङ्गल गई युद्ध गरि भताभुङ्ग बनाई दुश्मन हसाउँने युद्ध भयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : किसान

~इन्दिरा थापा~ घाम पानी अनि आँधी हुरीको परवाह नगरी बिहानीको प्रभात सँगै खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ मेहेनतले अन्न भित्राउन जानेको छ । ऊ उदार हृदयले भरदिन परिश्रम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्नु पुतली

~भिमसेन थापा मगर~ जन्म लिएउ तिमी एउटा झुस्लिकिरो कुनै सानो झाडिमा रुखमा पालुवामा या त कुनै मरुभुमिमा, तिमी जन्मिएको ठाउँ जहाँ थिए मात्रै संघर्ष यात्रा या दिउ कुनै उपमा

Posted in कविता | Tagged | Leave a comment

गजल : खोज्दै छु म !!

~हरी गौतम~ छाडी गयौ र ? होईन लाग्छ,चारै तीर खोज्दै छु म !! साँचो हो की कल्पना मात्र, किन यस्तो सोँच्दै छु म !! परेली यी रसाए आज, पराई भयौ रे भन्ने सुन्दा.. आफ्नै मूटुमा तीर हानी किन आफै घोच्दै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : एक्स्ट्राट भएछु

~अशोक ‘खलानको मान्छे’~ हिजो एक युवाले आफु तेश्रो लिँगी भएको घोषणा गर्यो छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि सबै छापाका माध्यम उन्को पछि दौडिए साच्चैनै शन्कर् दाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के दियौ ख्वामीत हजुर ?

~दीपक कुमार ज्ञवाली~ अन्ततः के दियौ नेपाललाई के दियौ नेपालीलाई । खै सम्मान गरेको वीर शहिदहरुको उत्सर्गलाई ? लिलाम गर्दै गयौ भएका उद्योग कलकारखानाहरु । भएको रोजगारबाट विस्थापित गर्यौ नेपालीलाई ? १ विभेद भएकै थियो त्यो क्रुर पञ्चायती शासनमा । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~ वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~ उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : आजादी

~प्रकाश सुनुवार ‘निराकार’~ भ्रमको खेति गर्ने सरकारमा जनमत नभएपनि टिकिरहनु पर्ने रोजगारी सृजना गर्न नसक्ने धार्मिक तथा जातिय भडकाव निम्त्याउने राजनितिक अस्थिरता कायम गरिरहने धर्म निरपेक्षतालाई स्थापित हुन नदिने जनताले विदेशीभुमिमा मृत्यु अंगालिरहनु पर्ने दुर्बलहरुले संधै दमन सहिरहनु पर्ने यस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~ पात्रहरू: सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे युवक : ३० बर्से जवान युवक युवती : २८ बर्से युवती वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : बर्षा

~छविलाल कोपिला~ जब म, वाफ बनेर शिखर चुम्छु अनि, वायुसंगै शितल छुन्छु र गर्वले ढकमक्क फुल्दै अक्टोपस झै विभिन्न आकारमा सयर गर्छु अनन्त आकाशमा । सूर्य र ताराहरु छल्दै जूनसंग लुकामारी खेल्दै जहाज झै ब्रह्माण्डमा जब म,

Posted in कविता | Tagged | Leave a comment

कविता : आकर्षण

~सुरेस खनाल~ माछापुछ्रेलाई बिस्तारै बादलले ढाकेर, फेरी बादल हटेर, माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको, मैले सरानकोट बाट नियाल्दा, निलो आकाशले जसरि मलाइ छोप्छ;

Posted in कविता | Tagged | Leave a comment

गीत : लाको माया लाइन नभन

~क्षेत्र प्रताप अधिकारी~ लाको माया लाइन नभन थाहा पत्तो पाइन नभन बिपनी मा हासे पनि सपनीमा रुन्छु औंलाहरु चुमी हेर म त तेतै हुन्छु बैगुनीले मारी भन्यो रे दोधारैमा पारी भन्यो रे तिम्रो बारे कताकता कुनि के के सुन्छु औंलाहरु … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment