Tag Archives: nepali sahitya

गजल : खहरेको भेल जस्तो

~आचार्य प्रभा~ तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो । तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जलन

~गोमा~ जब यो भवमा जन्म लिएथें, दुःखले छायो जीवन भर मैले रत्तिभर गर्न सकिन, सुखमय यो संसार कसरी छाडूँ मेरो प्राण, चीर निद्रामा सुताई माफ राख भगवान् तिमी, दीन-दुखीको दुःखदायी

Posted in कविता | Tagged | Leave a comment

गजल : आउन नपाईने भो

~हरी गौतम~ पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन नपाईने भो..!! बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो..!! नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी…..! टीका, माॅला, जमरा केही…., लगाउन नपाईने भो….!!

Posted in गजल | Tagged | Leave a comment

छोक : कवि

~राजव~ म तिमीलाई कलाका लागि हैन इमानका लागि पढ्छु कवि कलाका लागि पढ्नेहरू अरू नै पढुँन् म तिमीलाई पढ्छु कवि कलाका लागि पढ्न बजारमा थुप्रै आत्मलीन नामहरू छन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मोहोडमा

~लक्ष्मी प्रसाद देवकोटा~ या अफीमको लठ बनाइद्यौ, या प्रणाम ली अब बिदाइ द्यौ, सुत्न खोज्छ जो मुद्छ लोचन, समय स्थानको दूर गैकन । या बनाइद्यौ अब सचेतन,

Posted in कविता | Tagged | Leave a comment

कथा : मलाई नलागेको रोग

~रजित ओझा~ “पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “ सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृष्णपथ

~वासुदेव गुरागाईं~ ‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आफैँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कविता : गन्तब्य बर्ष ..

~दिलिप योन्जन~ नँया अभिलाषा र उमंग कल्पनामा रमाउंदै…….. हराउंदै………. बिश्वको अग्लो सगरमाथा भगवान बुद जन्मेको देश सुन्दर सपना स्वच्छ हावापानी नदिनालाले सजिएको झर्ना र पहराले सिगारीएको चाँदी झै टल्किदै पग्लने हिमाल भाबनामा डुब्दै …………. उत्रदै…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्ने देश किन निभेको

~दीपक कुमार ज्ञवाली~ लम्क लम्क युवा हो देश बनाऊन । नयाँ नयाँ सिर्जनाले देश चिनाऊन । धप्प धप्प बल्ने देश किन निभेको । चन्द्रसूर्य अंकित झण्डा किन झुकेको । आ आफ्ना दलकाझण्डा लागे उठाऊन । चन्द्र सूर्य अंकीत झण्डा राखे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : प्रेमको पहिलो स्वाद

~हरि अधिकारी~ तिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ तिमीले मभित्र बलिरहेको उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : खै नेपाली ?

~कुन्दन काफ्ले~ जतपात भनी नेता गर्छन् हातपात यहाँ । लुक्ने छैन ठाउँ कुनै जाऔं कता कुन्नी कहाँ । मधेसमा मधेसीले अधिकार खोजेका छन् । जनजातिले बन्द नेपाल सदालाई रोजेका छन् । स्वाभिमान नेपालीको बचाउने गाउँ छैन । नेपालमा नेपालीकै कहिं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानी निफन्ने हातहरु

~चित्र लक्ष्मी~ ऊ आयो आगो बनेर आयो बल्यो दन्दनी जलायो झारपात तर,खरानी नहुँदै वनमारा दर्कियो झरी थेग्न सकेन आगोले झरीको प्रहार।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गुप्त-सुरुंग

~कात्यायन~ – एउटा गोष्ठीमा राजनीतिशास्त्रका शिक्षक र विध्यार्थीहरूबीच संवाद चलिरहेको थियो | – “राजनीतिको मूख्य उद्देश्य के हो ?” – “शासन गर्नु |” – “पढाईको ?” – “प्रशासन सम्हाल्नु |”

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नजाती ईतिहास

~भिमसेन थापा मगर~ तिम्रै अस्तित्तोको लागि अरे भन्छन ” सम्झौता गरे ” म अध्यारो भित्र उज्यालो खोजिरहेछु उज्यालो भित्र पनि अध्यारो म कसरी मानौ ? आमा ईतिहास कती नजाती है ?

Posted in कविता | Tagged | Leave a comment

गीत : बिचैमा हरायो जीवन

~निश्चल काउचा~ उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन ! बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन!! पर्खाईको चुलेसीमा रेटी रहे तिमी आईनौ ! आधी चल्छ हुरी चल्छ यो मन्मा तिमी कहाँ गयौ!! उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन !

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~ दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : कर्म

~पूर्णप्रसाद ब्राह्मण~ इश्वरले मानवलाई राती आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव, तँ कर्म गर ।” त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार गर्यो, अन्वेषण गर्यो । वास्तवमा कर्म के ? हो पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँड्यो, आवादी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~ -एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ। -यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे। -सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : गजलको परिचय, अर्थ र परिभाषा

~डा. घनश्याम परिश्रमी~ सैद्धान्तिक आलेख १.१. विषयप्रवेशः गजल अधुनातन नेपाली साहित्यिक जगत्मा अत्यन्त प्रभावकारी काव्य विधाका रूपमा देखा परेको छ । वास्तवमा अचेल हरेक तह र तप्काका पाठक तथा श्रोताहरू गजल औधि मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरू बिरलै … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : किन हो ?

~ध्रुव दवाडी~ किन हो यसरी हर हर तृष्णा लागिरहेको होला ? प्रतिपल मनले मरि मेट्दै के खोजिरहेको होला ? थोपा थोपी पिउँदा पिउँदै झन् झन् बढ्ने तिर्खा – मैले कल कल पिउने केही जगतीतलमा होला । यसले शीतल स्वाद् चखाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम : त्यसको बहुआयामिक रूप

~केदारमान व्यथित~ कहिल्यै पनि धमिरा नलाग्ने, जरामा पनि प्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहने कल्पद्रुम हो प्रेम । एक शब्द पनि नबोली मौनबाटै नरनारीका मनमा आफ्नो अस्तित्वको आभास उत्पन्न गर्न सक्नु प्रेमको विशेषता हो । प्रेमलाई विश्व-जीवनदर्शनकै रूपमा प्रतिष्ठा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : छुटेकी प्रेमिका..

~प्रकाश गिरी~ मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटै खाट

~अमर न्यौपाने~ श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए । किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालिनी

~ध्रुवसत्य परियार~ राजा जयस्थितिलाई पुत्री लाभ हुन्छ । ‘महाराजका लागि अत्यन्तै खुसीको बात छ, राजकुमारी जालिनी बत्तीसै लक्षणले युक्त छिन् । यस्तो योग लिएर जन्मेकी छिन्, उनले देशलाई समृद्ध र स्वायत्त बनाउनेछिन् । संसारमा यो देशलाई न्यायको प्रतिमूर्ति भनेर चिनाउनेछिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

केस्रा : गुन

~मीना पुमा राई~ नभुल्नु गुन उधारो नुन ईज्जतसंग मिल्दैन सुन

Posted in केस्रा | Tagged | Leave a comment

कविता : शून्य समय ,मान्छेहरू र बस्ती

~सुवास खनाल~ भयले चड्कन हानेको अनुहार बोकेर जब ओरालो झर्न लागे मान्छेहरू सपनातिरको बस्तीहरूबाट र हिँडिरहे चुपचाप अँध्यारो फैलिरहेको निर्जन जङ्गलको मुख ताकेर त्यसपछि किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ

~बालकृष्ण सम~ शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी, त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा । प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो, जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन – तीन होइन – … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : हेब्बी बड्डे

~नवराज पराजुली~ छोरा! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका धानका पहेँला बालाहरु त्यसरी नै पाइलैपिच्छे भेटिरहनु तिमीले जिन्दगीको खेतमा खोजेका सपनाका सिलाहरु हेब्बी बड्डे मेरो छोरा! बिहेको भोलिपल्टै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असार १५

~प्रकाश सुनुवार ‘निराकार’~ असारे गीत गाउनु पर्ने हो खेतका आलीहरुसंग खेल्नुपर्ने हो हलो जोत्नुपर्ने हो खेतका आलीहरु सम्याउनु पर्ने हो अनि खेतालाहरु हिलाम्मे हुनुपर्ने हो आज असार १५ । खेतहरुमा अहिले खेतीपाती गरिंदैन खेतमा अन्नबाली रोपिंदैन

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~ एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने। भूकम्पले झुप्रोसँगै सिन्दूर

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : सङ्गतगुनाको फल

~अरुणबहादुर खत्री “नदी”~ बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीतिकविता : अमृत-दीप

~कृष्ण वस्ती~ आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ? अमृतले जुनीजुनी दीप जल्यौजस्तो । लालुपाते हातभरि इन्द्रधनु सीप, हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप। नखोलेरै मनको कुरा खोलिरहें कस्तो?

Posted in गीति कविता | Tagged | Leave a comment