रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : इच्छा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- कविता : प्रश्नोत्तर
- बाल कथा : डोल्माको साहस
Tag Archives: nepali sahitya
नेपाली लघु-उपन्यास : छाँयासँग प्रेम
~वेद प्रसाद कंडेल ‘युबराज’~ लघु उपन्यास : छाँयासँग प्रेम | वेद प्रसाद कंडेल ‘युबराज’ समर्पण “तिमीलाई” – जसले प्रेमको पवित्रतामा पैसासँग तुलना गरी धोका दियौ , जसले प्रेमको नाउँमा फोहरी खेल खेली जीवन समाप्त ग¥यौ , जसले जीवनलाई रसमय बनाउने … Continue reading
कथा : हरिदत्त
~विश्वेश्वरप्रसाद कोइराला~ हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि … Continue reading
कविता : आमाको पुकार
~हिम कला राई~ बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल नभए दुःखी भएर फेरी नजाउ है जंगल । रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि ।
कविता : छेउबाट
~मनप्रसाद सुब्बा~ गाउँका मुखिया बूढा भन्थे- हिँडे छेउ लाग्छ…. अरे ! यहीँ त बसेको छु म शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै
कविता : मौन प्रतिध्वनी
~डा.मधु माधुर्य~ डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा आकाससम्मै चुलिएको हिमाल हुँ म पहिरो देखाउंदै भूकम्प मलाई जिस्क्याई रहन्छ तर्साई रहन्छ
कविता : मौन शोषकको कला हो
~राजव~ मिलियन डलर, बिलियन डलर, ट्रिलियन डलरबीच सिर्फ बीस डलरले निर्धन जर्ज फ्लोयडको ज्यान धर्तीबाट खोस्यो म आफ्नो आक्रोश पोख्न कला पर्खिरहन्न चिच्याउँछु ब्ल्याक्स लाइफ म्याटर
कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान
~डि.आर.पोखरेल~ १. विषय प्रवेश पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रका रूपमा अति प्राचीन कालदेखि नै परिचित सुन्दर नगरी वाराणसी (बनारस) वा काशी नेपालीहरूका निम्ति सहज र सोद्देश्य गन्तव्य थियो भन्ने कुरालाई ‘विद्या हराए काशी जानु …’ भन्ने भनाइले पुस्टि गरेझैँ लाग्छ … Continue reading
कविता : विश्व पूँजीवाद र स्वतन्त्रता
~हरि बहादुर भुजेल ‘विभास’~ म चाहान्छु स्वतन्त्रता स्वीकार छैन मलाई भुगोल माथी कोरीएका राजनीतिक सिमाहरु देश विदेशका नाममा ठडाइएका पर्खालहरु थन्काउन चाहन्छु म राजनीतिक नक्सालाई कुनै संग्रालयको भित्तामा ।
कथा : पश्चाताप
~वेद प्रसाद कंडेल ‘युबराज’~ दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन … Continue reading
ईतिहास : विक्रम तथा नेपाल सम्वत्को ईतिहास
~दीर्घराज प्रसाई~ हिमवत्खण्ड नेपाल विश्वकोनैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हप’त्र, पश्चिममा हिन्द’क’श, उत्तरमा कैलासमानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भ”भाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भ”भागलाई भारतखण्ड भनिन्छ । हिमवतखण्ड नेपालको जेठो सम्वत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन रासी … Continue reading
कविता : भाँचिएको सियो
~अनिल श्रेष्ठ~ अचानक जूठी दमिनीको हातको सियो भाँचिएको छ सियो भाँचिएदेखिन् निकै चिन्तित छिन् उनी
पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान
~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading
कविता : हिनताबोध
~इन्द्रकुमार ‘विकल्प’~ कुनै अप्रत्यासित/अप्राकृतिक आफूलाई सम्हाल्न नपाउँदै कता कताबाट । कसरी कसरी थिचिदैछ भारी पहाडले “टाउको” उठाउन नसक्ने गरी । टक्क रोकिन खोज्दैछ
कविता : गन्थन सुभाज्यू संग
~मिजास तेम्बे~ सुभा ज्यू ! यसरी आफ्नो परबेटी कुरा गरेर हजूरलाई बस्नु न उठ्नुको, असमञ्जसमा पार्नु नहुने थियो । यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् कहिले रोटीमा झगडा गर्छन् । कहिले भेटिमा लुछाचुडी गर्छन् ।
कविता : प्रस्थानको तरखर
~इश्वरवल्लभ~ केही असल मानिसहरूजस्तै पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए आज, अझै त्यो पुर्बेली हावा चलेन सुकेको एउटा पात पनि झरेन हुन त मनको पीर आँधीजस्तै दुख्छ, त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू
गजल : तिम्रो सामु बस्दा
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा
कविता : पहाड र म
~पल हिरा~ पहाड र म अनी अन्तर दन्द्द तीनका चर्केका दरार हरु मेरा भाग्यका हस्तरेखाहरु कतै समानताले खोर्सेका छन कतै अहमता ले अग्लेका छन च्यातिएका टोपी उप्केका भिताहरु देखाएर
किराँती दन्त्यकथा : किराती भाषाको गडबडी
~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading
गजल : खबर चाहिदैन
~सुजन बुढाथोकी ‘कान्छा’~ के छ कसो छ कुनै हाल खबर चाहिदैन त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन बस ! यत्ती एउटा चोट नै काफी छ जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन
लघुकथा : कसको दोष ?
~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।
समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन
~डा. विष्णुप्रसाद पौडेल~ सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार … Continue reading
कथा : मुर्दाहरू जागौं
~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई मुक्का नै मारेको थिएँ … Continue reading
समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन
~विमल लामिछाने~ परिचयः नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक … Continue reading
Posted in समीक्षा
Tagged ज्ञानदिल दास - Gyandil Das, विमल लामिछाने - Bimal Lamichhane
Leave a comment
लघुकथा : साउँकोभन्दा ब्याजको माया
~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading
व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा
~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading
नाटक : कुच्चिएको गाग्रो
~दिवाकर भट्टराई~ पात्रहरू। १) धुर्बे ( एक युवा)। २) मङ्गली।(धुर्बेको आमा) ३) साने।(धुर्बेको साथी) ४) सान्नानी।(गाउँकी चेली, ) ५) धतुरे।(जँड्याहा , गजेडी) ६) वीरबहादुर।(भु पु सिपाही) ७) बूढी बज्यै।(गाउँले मुखिनी) दृश्य – १ बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको … Continue reading
कविता : मनोद्वेगप्रवाह
~मोतिराम भट्ट~ यसरि मकन तिम्ले बिर्सनू धन्य छाती । अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।। कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर । न त रहनु नजानू क्या पर्योर आज अक्कर ।। जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।
कविता : खण्डिताको गुलाबी छेड
~चक्रपाणि चालिसे~ नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज … Continue reading
नियात्रा : आबुधावीमा आनन्द
~डा. रामदयाल राकेश~ संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि … Continue reading
पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी
~डा. रामदयाल राकेश~ मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ। जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा … Continue reading
Posted in पुस्तक समीक्षा
Tagged Muna Chaudhary, डा रामदयाल राकेश - Dr Ram Dayal Rakesh
Leave a comment
कथा : एन्टी-एजीङ् क्रीम
~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading
याैनकथा : ज्वरो
~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading