Tag Archives: nepali sahitya

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : गुरुदक्षिणा

~माया ठकुरी~ “नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नृपेश उप्रेतीका पाँच मुक्तक

~नृपेश उप्रेती~ १ जगतमा कोही छैन समय भन्दा ठूलो कमाइ पनि हुँदै हैन संचय भन्दा ठूलो नलेउ मनमा चिन्ता आफैलाई खान्छ कुनै रोग हुँदैन मनको भय भन्दा ठूलो २ मुस्कुराउँदै आएर चल्ने गर्छ साँझमा

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मूसाको खोर

~मोहन कोइराला~ चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ सोफाको प्वालभित्र बैठकमा बसेको छ, मुसो खोरमा पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जराको स्वर

~राम विनय~ जमिनमुनि गहिरोसित जरा नगडेको रूखको जरा आकाशतिर फर्केर उदास आ”खाले हेर्छ । हुरीबतासले हल्लाउँदैमा हल्लिने

Posted in कविता | Tagged | Leave a comment

छोक : लासको ओछ्यान

~यकिना अगाध~ कुर्सिमा बसेर के फुर्ति लाउछौ ए सत्ताधारी !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ १.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~ भक्तराज ईतिहास: बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : मसँग कुन जनमको यो तिमी

~किरण खरेल~ मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ मेरो आँशु आँशु नै हो नठान पानी यसलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~ यो कस्तो रात दियो बदला मुटु जल्छ यो के वर्षा लिई आगो हावा चल्छ यो कस्तो रात……………….. कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~ शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

~डा.अम्बिका घिमिरे~ १. परिचय लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~ फूल म सुन्दर फूल हुँ म फुल्दा मात्र सुवास छर्न सक्छु त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै तर आमा किन गिद्दे नजर लगाउँछन् राक्षसहरु जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन म ठ्याक्कै परी जस्तै छु रे उसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टिलपिलिएका आँखाहरू…

~बसन्त चौधरी~ मायालु स्पर्शले तिमीलाई लेखेको पहिलो प्रेम पत्र मैले अझै बिर्सेको छैन तिम्रो उत्कन्ठित मधुर मुस्कान मैले अझै बिर्सेको छैन असङ्ख्य भावनामा बगेर, मैले कोरेका कविताका ती पंक्तिहरु मैले अझै बिर्सेको छैन बाँह फैलाई तिमीलाई अङ्कमाल गर्न खोजेको

Posted in कविता | Tagged | Leave a comment

वीरकालीन कविता : फिरंगानते फिरंगी

~पृथ्वीनारायण शाह~ फिरंगानते फिरंगी सुनो कास्‌मिली … … … माजिंके बगल्मै इताएके एता गुमान् तेरा है ।। एक्‌ते … … … … … … … … … … … … गंगुल् उहर्वेगोल् तुन्द्रे रजफ् तौने नही टेरा है ।। दुरिवा … Continue reading

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

गजल : ती आँखामा आँसु नझरोस्

~चोमु शेर्पा “खुशी”~ म चाहान्छु मलाई सम्झेर ती आँखामा आँसु नझरोस् तिमी दुखेको खबर मेरो कानले अब सुन्न नपरोस् बिगत कहिल्यै बर्तमान हुन सक्दैन त्यसैले त्यो सुन्दर मनले बिगत सम्झेर गुनासो नगरोस्

Posted in गजल | Tagged | Leave a comment

चलचित्र गीत : रेलि खोला बगर

~कुसुम गजमेर~ [रेलि खोला बगर, काफल पाक्यो लहर। माया आउन बसन, लाग्यो रहर।…२]…२ खोलाको किनार हाराहारी, माया सराबरी।…२ बैंशमा कस्तो रोग लाग्यो, हावा सरर।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युगका शहिदहरू

~कविराज भट्ट ‘बिलौना’~ शखे काब्यधारामा बगेकी काब्यीदेवीकेा जेाडघटाउ हुँदैछ यहाँ जहाँ …… जहाँ तिम्री पद्मिनीउनकी कुञ्जना अनी मेरी कल्लेालिनी आदि ………।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~ पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै … Continue reading

Posted in समीक्षा | Tagged | 1 Comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ (बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : सबै नौटङ्की नै रहेछ यी धर्मभिरुहरू त !

~सत्य महर्जन~ “अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइया” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : हित रहेन अब

~उमेश सामिप्य कान्छा~ मनमा कसैको हित रहेन अब … देशकै हारमा जित रहेन अब … बलेरै राजनिती दनदनी मुटुमा … छाती सेलाउने शीत रहेन अब …

Posted in गजल | Tagged | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~ समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनो

~जयराम तिमल्सिना~ छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोल्पो लोककथा : शीबताक

~सङ्कलन : टासी टेवा डोल्पो~ धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : झरीको स्मृति

~प्रवीण राई जुमेली~ आमाका दुइवटा फरियाहरु थिए नयाँ उनी बजार जाँदा लाउँथिन् र पुरानो चाहिँ घरधन्दा गर्दा हिउँदको धुलोले ती फरियाहरुलाई च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि बर्खाको झरीले दिन्हौं त्यसलाई रुझाइरहन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : किनार

~प्रकाश सुनुवार ‘निराकार’~ खोलामा बग्ने स्वतन्त्र पानीलाई दिशानिर्देश गर्छ किनार पानीको वहकाईसंगै पलपल आफु काटिइंदै, खिइंदै खोला/ नदि इत्यादिलाई आकार दिन्छ समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ स्वागत … Continue reading

Posted in कविता | Tagged | Leave a comment