रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता : बैशाख
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- कविता : शून्यमा शून्य सरी
- कविता : प्रतिबन्ध
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- उपन्यास : चम्पा
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : मनसरा
Tag Archives: nepali sahitya
कथा : सलिम
~नयनराज पाण्डे~ मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम … Continue reading
कविता : बाल्यकालको मेरो गाँउ
~बिनोद खड्का~ प्रभातको फेरोसंगै पूर्वी आकाशले लाली लाउँदा पंक्षीहरुको गीतसंगै पधेर्नीहरुको हल्ला छाउँदा गाँउ मेरो रमाउँछ गाँउ मेरो नाचिदिन्छ ।
कविता : उप्रान्त
~मोहन बन्जाडे~ माग्दा सबैसंग माग्नु पर्ने भएपछि आस सबसंग गर्नुपर्ने भए पछि कसैलाई आफ्नो र पराई नठानी योग्यता, क्षमता र सीपका आधारमा मौका पाउने थिति बसाए हुने |
कविता : प्रेम सिमा नाघिन्थ्यो
~सुरेन्द्र जोशी~ अनेक थुंगाहरुले सजिएको फूलबारीमा अनेक सुगन्ध हरु मग्म्गाउथे, जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो टुट्न नसक्ने अजम्बरी डोरी जुन देशको भूगोलका सिमा हरुमा
गजल : पर्छ देश बचाउन
~केशव गाह~ नौलो जनक्रान्ति हाँक्नै पर्छ देश बचाउन प्रदेशका युवा डाक्नै पर्छ देश बचाउन सधैभरि देशलाई लुटिखाने लुटेराहरूलाई गर्धनमा पक्री जाक्नै पर्छ देश बचाउन
कविता : सुनामी
~कपिल अधिकारी~ वसन्तमा फूल फक्रन लाग्छन् उजेलोको रेखा क्षितिजमा देखा पर्छन् अनि आशा, खुसी र उमङ्गलाई चिथोर्दै पीडाका छाल बोकेर देखा पर्छ सुनामी । वेदनाका तरङ्ग हुर्याउँदै
गजल : नेता भन्छ कसरी ?
~विश्वरसिंह राई~ भँुडी ठूलो ढल्काएर किसान नेता भन्छ कसरी ? महल वसी झुपडीको योजना खै बन्छ कसरी ? बाटो पुल कुलोको बजेट भ्mवाम्म पारे पछि त्यत्रो पैसा आफू एक्लै अँधेरोमा गन्छ कसरी ?
कविता : चन्द्रकला
~जैकी मोजाहु~ मनै त हो ट्रक रोक्कियो, देब्रे छेउ त्रिशुली पहाड कोत्रेर बनाइएका २-३ संख्याका झोपरपट्ट खीर पस्कँदै…. अहा क्या मीठो …. मैले खीरलाई भन्या हैन
कविता : एउटा योद्धाको खोजी !
~शिव प्रकाश ~ म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु मेरो खोजीको त्यो योद्धा म भन्दा ठूलो होस् बलियो होस् बहादुर होस् शक्तिशाली होस् सहासिलो होस् ।
कविता : शहर, पर्वत र मेरो छिमेकी
~सरोज धिताल~ ऊ जब गाउँबाट आउँछ अलिकती पसिनाको गन्ध बोकेर आउँछ जिउमा अलिकति रातो माटो पोतेर आउँछ अनी जब मेरो धारामा आफ्ना हातखुट्टा पखाल्छ उसले बोकेर ल्याएको गाउँको रातो माटो शहरको माटोमा मिस्सिन्छ
कविता : तिम्रो यादमा
~धुव थापा~ हरपल हरक्षण तिम्रै यादमा म बाच्ने कोशिस गरिरहेछु न चाहदा नचाहादै पनि तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु कस्लाई पोखाउ यो मनको बह सिमसार झै भएको छ गह ।
कविता : अतीत र वर्तमान
~नीरा शर्मा~ म सानो छँदा चुल्हाहरूमा आगो बलेर कसौँडीहरूमा भात पाक्दथ्यो ममतामयी आमाको काखमा नि द्राले स्वप्निल रात माग्थ्यो, कुलोहरूमा पानी बग्दा खेतहरूमा धान झुल्थे धानसँगै मन झुल्दा
कथा : समयका साथी
~पूर्ण ओली~ “तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट … Continue reading
कथा : माइजुकी भदैनी
~पोस्तक श्रेष्ठ~ दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो। ‘माईजु!’ बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो। भित्र माईजु त हुनुहुन्थेन तर भान्सामा काम गरिरहेकी एउटी नवयौवना थिइन्। अपरिचित। … Continue reading
माधव श्रेष्ठ ‘विष्णु’का चार हाइकुहरु
~माधव श्रेष्ठ ‘विष्णु’~ १ खातेको घर नाङ्गो सडकमाथि धनीको कार । २ भ्रमरा भुल्छ
कथा : #मीटुहेवन
~रजित ओझा~ छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क … Continue reading
कविता : साँचै यस्तो भई दिए त !
~तोयानाथ पौडेल~ साँचै साँचै सपना सपनै भईदिए कल्पना वास्तविकता नै भईदिए सफलताको चरम चुलि चुम्न बेर लाग्दैनथ्यो होला टाढाको वात् गर्न पुलिन्दा चाहिँदैनथ्यो होला
चलचित्र गीत : साउने झरीमा त्यो गाउँको
~कुसुम गजमेर~ साउने झरीमा त्यो गाउँको गोरेटो छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो सुन्दर चिनो मायाको खेल्नेछ मेरो काखमा कलिलो हातले छोएको मायालु आँखा आँशुमा
समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता
~कमला सरूप~ मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ। विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, … Continue reading
कविता : बादल
~शरद पोख्रेल~ बादल लाग्नु बादलले छोप्नु अँध्यारो हुनु। ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो यी कुरामा ? तर आज उभियो मेरो छायाँमा एउटा एक्लो मुसाफिर र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता
स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन
प्रा. डा. टङ्कप्रसाद न्यौपाने काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता बहुमुखी क्याम्पसमा भाषाविज्ञान र पत्रकारिता पढाउन पुग्छन् । दिउसो हतारमै सार्वजनिक बस चढेर धरान आइपुग्छन् र, विद्यार्थीका थेसिस, कविता चाङ … Continue reading
गीत : सोकलामा खुसेलाई डाक्छु
~टिका चाम्लिङ~ यसपालिको सोकलामा खुसेलाई डाक्छु नजानेको एउटा सिली उसैलाई माग्छु तान लगाउने-उठाउने बाली लाउने- काट्ने सबै बाहेक कस्तो होला सिली मन साट्ने
गीत : सल्किएको सलाइ झैँ
~शङ्कर ‘प्रेरणा’~ सल्किएको सलाइ झैँ छोटो जिन्दगानी बाँचुञ्जेल रमाइलो मरे त कहानी लोभी आँखा मानिसको पापीहुन्छ मन आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन
मनोवाद : आफ्नै गन्थन
~ज्ञान बहादुर राई~ ‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन … Continue reading
गीत : बाँचेकै छ भन्देऊ
~शून्य प्रकाश~ निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई रुप अनि बैससङ्ग माया दाज्नेलाई
गजल : डेरा सरिदिएँ, भने ?
~शेखर ‘अस्तित्व’~ यो संसार बाटै डेरा सरिदिएँ, भने ? के गर्छौ नि साँच्चै भन, मरिदिएँ भने ? कहाँ सम्म, कैले सम्म उखेल्नेछौ प्रिये, मुटु भरि मैले माया छरिदिएँ, भने ?
यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश
~डा. शान्ति छेत्री~ त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू … Continue reading
सूत्रकथा : समय
~प्रद्युम्न श्रेष्ठ~ ‘सरको जुङ्गा पनि पुल्नु थाल्यो। एक दुईवटा सेता केशहरू पनि देखिन थाल्यो।’
लघुकथा : चक्र
~कालूसिंह रनपहेंली~ शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन। घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा … Continue reading
समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना
~हेमन्तकुमार नेपाल~ शक्तिको प्रयोग आधुनिक नेपाली कविता साहित्य विधाको पयोगशील कविताधाराका प्रवर्तक एवं प्रचारकका रूपमा सुपरिचित मोहन कोइराला प्रयोगधर्मी गद्यकवि हुन्। स्वच्छन्दतावादको समृद्धि कालसँगै कविताको फाँटिलो क्षेत्रमा कवित्वको वीज रोपी प्रसस्त उब्जनी गर्न तत्पर देखिन्छन् । उनको यो लगनशील प्रवृत्ति … Continue reading
संस्मरण : आँखा भरि भरि सम्झनाहरु ….
~धनहाङ्ग सुब्बा~ एक साँझ रोल कल परेडमा सार्जन्ट मेजरले अब हामीहरु चाँडै यो क्याम्प छोडेर सिंगापुर रियर हेड क्वार्टरमा जाँदै छौ, फर्कदै छौ । अहिले देखि नै तयार तयार हुँदै गर्नु भन्ने हुकुम सुनायो । तर यस भन्दा अघि नै … Continue reading
कथा : सेतो चिठी
~श्रीओम श्रेष्ठ ‘रोदन’~ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । … Continue reading
