Tag Archives: nepali literature

लघुकथा : अराष्ट्रिय

~नारायण तिवारी~ ‘‘बुभ्mनुभयो जो अमेरिका जान्छन् नि, आफ्नो देशलाई बिर्सिएर सबै अराष्ट्रिय हुन् बुभ्mनुभयो…..!’’         ‘‘तर मलाई त त्यस्तो लाग्दैन….!’’         ‘‘लौ किन नलाग्नु नि ! पढ्नुभा’छैन– जिउँदै म¥यो त्यो जसले बिर्सियो देशको माटो…।’’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिखारी

~नारायण तिवारी~ मलाई इच्छा नहुँदा – नहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हालखबर

~नारायण तिवारी~ कालीबाबू गाउँमा आउनुभयो । — कालीबाबू आउनुभयो ! …— कालीबाबू आउनुभयो !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैले डिभी भरिन

~नारायण तिवारी~ जसले जति उचाले पनि मैले मन गरिन यसपल्ट पनि मैले डि.भि. भरिन ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुखद मृत्‍यु

~नारायण तिवारी~ – मृत्यु सुखद पनि हुन सक्छ ! – कस्तो     विचित्र कुरा…!        मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र…! केटाकेटीको रुग्ण

Posted in लघुकथा | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कहिले आउला ?

~लीला रिजाल~ ‘ दिपु अब तिमि ठुलो भइसक्यौ  अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै   सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो   म कसरि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्धन

~हरिहर खनाल~ घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाच्छो हराएको कथा !

~पुरुषोत्तम भण्डारी~ नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ ! घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ? घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ? यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उर्मिला अर्थात् उमेश

~राम अधिकारी~ हिउँदको चिसोमा अबेर बाहिरबाट हतार हतार कोठामा आएर सुबोधले ल्यापटप अन गर्यो र आफूलाई अनलाइन देखायो ।ढिला भएकाले उसले हात हल्लाईसकेकी थिई।क्षमा प्रिया! र प्रतिउत्तर आयो “केहि छैन मलाई,तिमीलाई पर्खंदा तिम्रो बारे सुन्दर सपना कोर्ने मौका मिल्दछ ।”सुबोधले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सन्कल्प

~मनोज कार्की~ न मैले कतै सपना बुने न मैले कही बिपना भुले तै पनि जीवन उदासी हुने खै कुन बिरानो गीत यो सुने!

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर न ताल को डाएरी

~मनोज कार्की~ शहरको कोलाहल सुन्य लाग्छ, सगरमाथाको उचाइ नगन्य लाग्छ, यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ, जिन्दगी तेसै तेसै वाक्क लाग्छ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गाउँ फर्कने दिन

~मनोज कार्की~ २०५९ – ६ – २१। भोजपुर। ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ………… सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फकीर हिँडेको बाटो

~रमेश सायन~ ‘जिन्दगीसँग कुनै गुनासो छैन ।’ यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन । ‘सलाम जिन्दगी ! बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहे र, बाँचेकोमा ।’ सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी इन्टरन्याशनल

~प्रकाश सायमी~ ‘लक्ष्मी सुकुटी छ ?’ ‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । …’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेताको पानी

~पूर्ण मुनंकर्मी~ आम निर्वाचनको प्रचारको क्रममा हाम्रो गाउँमा प्रत्येक दिन नै कुनै न कुनै पार्टीका नेताहरुको कार्यक्रम राखेका थिए । गाउँमा भेला हुन सकिने एउटै ठाउँ प्राथमिक स्कूलको चउर मात्र थियो । त्यसैले स्कूल बिदा गरि पालै पालो सभा राखियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुद्दा

~कृष्ण कुसुम~ आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौषम । बढ्दो जलवायु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालिजको शिकार

~जयबहादुर घिमिरे~ फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको सहायताको भरले अत्यन्त सानो मान्छे हिंडेको गोहो पहिल्याउँदै म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्गमन

~घनश्याम शर्मा~ “बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।” बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँखामा डरले आँखा जुधाउँदै मैले प्रस्ताव … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम ओर्लिएको छ सडकमा

~बसन्त गौतम~ “छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई। “उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“ “आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~ बा दङ्ग परे । लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोलादाइको दशैँ

~लक्ष्मण गाम्नागे~ भोलादाइ -(भोलानाथ गौतम) आफ्ना जहान-परविारसँग यसपालिको दसैँ भव्य रूपले मनाउने मनसायले नुवाकोटबाट बसको हुटमा हल्र्याङ्हल्र्याङ गाडीसँगसँगै हल्लिँदैहल्लिँदै लखतरान भएर बालाजुमा ओर्लिए । र, गह्रौँ झोला काँधमा झुन्ड्याएर सोझै नयाँबसपार्कतिर अघि बढे । आवश्यक किनमेल उनले त्रिशूलीमै सिध्याएकाले एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजुरेको साइनो

~सुबिसुधा आचार्य~ गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मःमः बहादुर

~मनोज बन्जारा~ अब मनोजलाई नयाँ स्कूल हाल्नुपर्छ। केटो ठूलो भयो। अब हिंड्न सक्छ। बाले आमासँग सल्लाह गर्नुभएको मैंलेपनि सुनेको थिएँ। त्यसको दुई महिनापछि म बाका हात समाउँदै सम्वाभित नयाँ स्कूलको प्रवेश परिक्षा दिन गएको थिएँ। ईन्ट्रान्स पास भएपछि, म टाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : देशको गीत

~क्षेत्रप्रताप अधिकारी~ मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस् म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : क्रिसमसमा पोखरा र म

~सलोजा~ म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरील्याण्ड का उडुस

~युवराज नयाँघरे~ उडुसका खानिमा परिएछ ! हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेलायत यात्राको साहित्य

~कृष्णचन्द्रसिंह प्रधान~ शीतकालीन जाडो र बर्षायामको  झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : कता जाँदैछ आधुनिक गीत

~कालीप्रसाद रिजाल~ मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी प्रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : म पनि द्धौता मान्छु

~बालकृष्ण सम~ म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मन्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ ।

Posted in कविता | Tagged | Leave a comment

नवराज कार्कीका मुक्तकहरु

~नवराज कार्की~ (१) तिमी हाँस्यौ र आज घाम लाग्यो मलाई त खुसी पनि धुमधाम लाग्यो अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें आज उज्यालोमा हाँस्यौ र मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो !

Posted in मुक्तक | Tagged | Leave a comment