Tag Archives: nepali literature

कथा : बाँसको पैसा

~बसन्त गौतम~ “नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~ झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~ खेल्यौ, धेरै खेल्यौ नाङ्गा शरीरका आदिम खेलहरु यौवनका उर्जाहरु विषाक्त वीर्य बनेर धेरै पॊखिए तिम्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दी र सपना

~गोबिन्द विमली~ टाढा म भन्दा धेरै टाढा छ त्यो….सङ्गीत अनन्त फाँटहरुभन्दा पर छोडिएको र,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाय

~मनु मन्जिल~ तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~ पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् 

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~ युद्ध त–‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त– 

Posted in कविता | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~ तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व प्रेमले घृणा पोत्छु मायाले घात छेक्छु 

Posted in कविता | Tagged | Leave a comment

कविता : खोपीका देवताहरू

~ईश्वरमणि अधिकारी~ खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न चोक-चोकमा ठिङ्ग उभिएर पूजा माग्न हुन्न देवताहरूले 

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~ दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~दिनेस अधिकारी~ छिमेकी घरबाट तरकारीको मीठो बास्ना आए पनि झल्झली ! आमा-अनुहार संझेको छ, साँझ-बत्ती सँगसँगै निथ्रुक्क ! परेली भिजाएर 

Posted in कविता | Tagged | Leave a comment

कविता : रहस्योद्घाटन

~कालीप्रसाद रिजाल~ आज म अत्यन्त गुहृय कुराको रहस्योद्घाटन गर्दैछु- जति पनि कविता, गीत जति पनि पुस्तक आजसम्म मेरा नाममा प्रकाशित भएका छन् ती एउटै पनि मैले लेखेको होइन ! 

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु बिक्रीमा छ

~सुरज अर्याल~ रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म किर्तिपुर नाक माग्दैछु

~कृसु क्षेत्री~ म बूढो नाक काटिएको कुरुप किर्तिपुर दुई सय बयालीस वर्षछि आफ्नो नाक माग्दैछु मलाई मेरो काटिएको नाक चाहिन्छ मेरो नाक…

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्फ्यु

~डा. बेञ्जु शर्मा~ बिहानै सिरानीको शिरमा कर्फ्युको साइरन मृत्युको शंखघोष हुँदा गतिमा गोली लाग्दा आवाजहरू दगुरिरहेका तारहरुको घाँटी निमोठिँदा शब्दहरू शरशय्यामा रोपिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर सम्भोगहरु

~डा. बेन्जु शर्मा~ सम्पूर्ण हाबामा बारूदको गन्ध फैलि‍एको बेला चिसा खोला र नदीहरु ताता रगत भएर बगेको बेला मानिसको मन भित्र आगोका बिउहरु रोपिएर

Posted in कविता | Tagged | 1 Comment

कविता : जीवनशाला

~सुबेश घिमिरे~ जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला क्षणभंगुर यो जलको फोको ! परम्‌ अस्थायी जीवनशाला ॥ उद्गम – उद्गत‌ अमूर्त बिन्दु ! जस्‌मा बहन्छ भवको सिन्धु हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥

Posted in कविता | Tagged | Leave a comment

Story : Girl’s Night Out

~Karuna Chettri ‘Sitara’~ “Forkin’ Ice-O!” muttered Mareea, my Bolivian friend at the disappearing back of a guy who had just joined our table. Mareea (Bolivian), Katerina (Swedish), Karen (Carribean) and I had finally decided to go out for dinner and … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : घरको आंधी

~मनु मन्जिल~ उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनी कविता जीवनको रङ्गले लेख्छिन्

~मनु मन्जिल~ उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन्

Posted in कविता | Tagged | 1 Comment

गीत : मै नरहे मेरो लागि

~जनकराज पौडेल~ मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस पुस्ताका नवयुवक प्रति

~श्यामकृष्ण श्रेष्ठ ~ राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश । खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ र गाऊँका स्म्रितीहरु

~मनोज कार्की~ तल्लो टाहारमा अनौ समाउदा, मेरो दाई सम्झनुहुँदो हो, मैले हालेका बिऊहरु! अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा, मेरी बहिनी सम्झँदि हुन्, मैले पोलेका सुठुनीहरु!

Posted in कविता | Tagged | Leave a comment

कथा : दिब्या

~दीप हाँडिगाउँले~ “सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मार्मिक-कथा : बिदा

~दीप हाँडिगाउँले~ आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निर्दोष र मरेका दोषि

~दीप हाँडिगाउँले~ आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?

Posted in कविता | Tagged | Leave a comment

हास्य-कथा : भिनाजु

~दीप हाँडिगाउँले~ रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जिन्दगी डबकाको जाड भयो साथी

~दिल पौडेल~ जिन्दगी डबकाको जाड भयो साथी अभावको भारी बोक्ने ढाड भयो साथी कतै बेसार, कतै आलु भई प्रयोग भइयो खुकुरी कर्द अनि वाण भयो साथी

Posted in गजल | Tagged | Leave a comment

कथा : खाडल

~मातृका पोखरेल~ ‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको घरनेर

~मातृका पोखरेल~ आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दसैं

~नारायण तिवारी~ “आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैं आयो रे !” सुन्तलीले नसुनेझैं गरी । आफ्नै घरभित्रको युद्धमा सम्लग्न भएको आफ्नो लोग्नेलाई सम्भिंmदै अनुहार मलिन पारी । उसको सानोे छोरो फेरि बोल्यो– “आमा– आमा ! रेडियोले भनेको दसैं आयो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बा

~नारायण तिवारी~ बा, एक दिन होइन दुई दिन होइन तीन दिन होइन सधैंभरि घरी– घरी

Posted in कविता | Tagged | Leave a comment