Tag Archives: nepali literature

व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~ थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : माैन पहाडकाे कथा

~हिमाेढ पहाडी~ हरेक बिहानीकाे सूर्याेदयसँगै जब म ब्युँझिन्छु खाल्डाेबाट दुर चिहाउँछु क्षितिज अङ्गालेर ऊ मुस्कुराइ रहन्छ र केवल मुस्कुराइ रहन्छ मलाई स्वाभिमान सिकाउने त्याे माैन पहाड ।

Posted in कविता | Tagged | Leave a comment

कथा : आकाशमा फाइट

~ब्रजेश~ सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खप्पर र आस्थाहरुको मुटु

~देवेन्द्र खेरेस~ बुद्विमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमेटिक छिटाहरु हिजो आज र…॥ नसा-नसामा बगेर थेम्स नदी

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~ ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ । घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~ सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

~गोपाल विरही~ मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : रम्फुको पाखामा

~टंक वनेम~ चौंरीको घण्टी कुहिरोको माझ कागको इसारा रम्फुको खोला सुसाउँदै बग्छ चल्दछ विरह ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : बूढोले जे गर्छ बेसै गर्छ

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै यो कथा पनि जति परानो हुँदै भयो उति … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : बदलिएको मन

~राजकुमार श्रेष्ठ~ पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झ्याउँकिरीको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ हृदयभरि उज्यालो आराधना बोकेर आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा उद्वेलित झ्याउँकिरीहरु मरुभूमिको उँट बास्छन्– सपनामा पानी पिएको लैबरी गीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफन्त आवाज

~दीपा लिम्बु राई~ ऊ को हो? कम्ब्याट भित्र… हेल्मेटले अनुहार पुरिएको म ठम्याउन बन्दै सक्तिन । रगताम्य अनुहारमा लाठी बर्साईरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उपासना

~डा. विदुर चालिसे~ –“अाेई ! किन ढलेकाे त्यसै, खाना खाइनस् कि केहाे ?” जिन्दगीकाे व्यथामा तिल्मिलाइरहेकाे अाशाराम निकै उपासना गर्थ्याे। विहान, वेलुका, हिजाे, अाज,अस्ति, अस्तिअस्ति, रातदिन उसकाे काम उपासना नहाे गरिरहन्थ्याे । वर्षाैँ बित्याे उसका उपासनामा कसैले टेडाे अाँखाले पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : यति टाढा त नजाऊ

~राजेन्द्र चोथाले~ ए मन लिने मान्छे यति टाढा त नजाऊ मेरो लागि पनि केहि समय बचाऊ बाँकी छन् कुरा नयाँ तिमीलाई सुनाउन बाँकी छन् आँसु तिम्रै अंगालोमा बगाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भोक

~भुवन ढुङ्गाना~ उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ । ‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नेपालीमा लिमरिकको प्रवेश : एउटा उत्सुकता

~पवन आलोक~ भनिन्छ, नेपाली भाषामा गजल शैलीका प्रथम प्रवर्तक मोतिराम भट्ट हुन् । त्यस्तै जापानी हाइकु शैलीलाई नेपाली कविताजगतमा प्रवेश गराउने श्रेय शंकर लामिछानेलाई दिइन्छ । हालै नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा अर्को एउटा नौलो जानकारी पाइयो … Continue reading

Posted in लिमरिक, समीक्षा | Tagged , | Leave a comment

लिमरिक : आरक्षण

~समीर पाख्रिन~ बसमा महिलाकाे दुई सीट काेटा रहेछ महिला पुरूष दाज्जिएर बसेकाे रहेछ “भाइ उठ्नु परयाे । ” भने मैले

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : सय रुप्पेले बाँधेको साइमासा

~टंक वनेम~ अत्याधुनिक पप नगरीले आधुनिकताको फेरो हालेर नघुमाएको मन बुकी फूल र भेडीगोठको नागी कहाली लाग्दो कुहिरोमा हराएका भेडा डाक्ने लोक भाकाहरु बल्झि रहन्छ दाउरा काटेको टाक्कटुक्क

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्नेकुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारर हर्न माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : निदाउन छोडेको छु

~कुबेर काका~ १ झपक्क आँखा चिम्लिदा नेपाली जनताको काया फेर्न समान अस्तित्व कायम गर्न विधिको शासन कार्यान्वयन गर्न आर्थिक विचलन अन्त्य गर्ने हाम्रो कदमबाट भयभित भएर हामीलाई क्रुरता पूर्व हत्या ग¥यो हाम्रो यात्रा जारी छ भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भुवन सापकोटा~ मैले अभाबै अभाबमा जीएको मान्छे पनि देखेको छु आफ्नै स्वभाव मै जीएको मान्छे पनि देखेको छु । मैले आफ्नो सम्पतीको धाक लगाउने पनि देखेको छु रीस्ता अनि आफन्तमै आग लगाउने पनि देखेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घोर प्रतिक्रान्ति

~जीवनस्पर्शी~ साम्यवाद मेरो लागि थियो जिवनको अन्तिम लक्ष्य जसको नसाले म भुल्न सक्थे पृयसिका यादहरु लेनिनका क्रान्तिका सुत्रहरुसग साटी दिन्थे आमाका आसिर्बादहरु म भोक लाग्दा रमाउथे पड्दै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : छुटेका अनुहार संग एक एडिक

~सुरेन्द्र कार्की~ छुट्टिनु अघि भेटीनु जरूरी छ र त छुटाइहरु सम्भव हुन्छन । ओहो ! म कति ठाँउमा छुटिएँ होला कति ठाउँमा भेटिएँ होला । को को संग भिटिँए होला को को संग छुटिएँ होला । भेटिनु जरूरी छ छुटिनु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : यसबेला…

~सुभाष सोताङ~ सरकार! तिम्रो नरभक्षी शासनको कविता त लेख्छु-लेख्छु मँ सरकार! तिम्रो जंगलराजको कथा त लेख्छु-लेख्छु मँ तर यसबेला कवी मात्र होइन मलाई, मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : को छन् अज्ञानी?

~तिर्थराज जोशी~ कहिल्यै बुजुर्गहरुको अगाडि निहुँरिए आशिष दिन्छन् बाबु ज्ञानी मान्छे बन्नु। ज्ञानी मान्छे……. को ज्ञानी छैनन्? अँझ उपयुक्त भनौँ? को छन् अज्ञानी? वास्तवमा संसारमा अज्ञानता भन्ने शब्द नै नहुनुपर्ने। किनकी यो नहुनुपर्ने शब्द

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : म त यो शहरकै सुन्दरी

~अलका मल्ल~ दिनमा हेर्छु त्यसै पनि ऐना नचाहेरै पनि घरी घरी सबैको बर्णन चाहिन्छ मलाई म त यो घरकी सुन्दरी कोही भन्छन् कति फुर्कीएकी

Posted in बाल गीत | Tagged | Leave a comment

विचार मन्थन : युद्ध

~भरत खत्री~ मनुष्यको उत्पतिसंगै मनुष्यको शरीरमा राजगरि बसेको तर अजै सम्म कोहि विद्वानले अथवा भनौ वैज्ञानिकले पता लगाउन नसेको रहस्यमय बिषय हो “मन”अर्थात यो कहाँ छ? हाम्रो पुर्खाहरुले मनको बिषयमा धेरै खोजिहरु गरे,धेरै वैज्ञानिकहरुले वैज्ञानिक तबरबाट मन कहाँ हुन्छ भनि … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : मेरो सपना

~रेखा पन्त~ लाग्दैन आलिशान घर होस् घरमा काम गर्ने नोकर होस् न चाहन्छु सुविधामा घोडा हुन् गाडी हुन् सुरक्षामा अगाडि पछाडि हुन् !! कदापि छैन सोच कमाउँ मनग्य धन सम्पति जोडौं महंगा जमिनहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : खोजीमा छु

~छविलाल खड्का~ परिश्रमीले बाँच्ने दिनको खोजीमा छु बिचौलिया मास्ने जनको खोजीमा छु । चौतर्फी दलालको बिगिबगी भा बेला

Posted in गजल | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन रोएँ

Posted in कविता | Tagged | Leave a comment

बैरागी जेठाका सत्ताईस हाइकु/सेन्र्यू

~बैरागी जेठा~ आलोक प्रवृत्ति अनगिन्ती असला गुञ्जित हुन्छ । युवा चेतना समाजशास्त्र बोल्छ सालघारीमा । दुईटा आँखा बिझाउँछ आफैँमा ग्रहण –ग्रास ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

यदुनाथ बसन्तपुरेका दस हाइकु

~यदुनाथ बसन्तपुरे~ ढंग शुन्य छ अर्काको जरा खन्छ जूनी बांदरे…. ००० ती पटमूर्ख रुन्छन् बाघ सम्झंदै मलिन स्वर…. ००० मान्छे के भनुं ज्यूंदा यी लासहरु चिहान हेर्दा….

Posted in हाइकु | Tagged | Leave a comment