Tag Archives: nepali literature

कथा : शताब्दी

~ध्रुवसत्य परियार~ ‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुनी

~ध्रुवसत्य परियार~ सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो! सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ। ‘मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~ तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नान्दी

~ध्रुवसत्य परियार~ उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्। ‘तिमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिद्धहस्त म

~फिरन्ते काइलो~ एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अप्ठेरो चोर

~लक्ष्मण देवकोटा~ रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए ए चोर आयो । चोर ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेच

~विश्वम्भर चन्चल~ अफिसमा निकै गाइँगुइँ चल्न थालेको छ आफु आफुमा र सबै आश्चर्यचकित छन् वातावरणदेखि । “के हुन लाग्यो यो अचम्म !” सबैको मुखबाट यही सुनिन्छ । बूढो कारिन्दा रामशरण आएर भन्छ, “होइन हजूर, कतैको भूतसुत पो आएर बसेको छ कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रूर मान्छे

~विना तामाङ ‘सुनगाभा’~ अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेभैंm पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निरु अभागीका २ रुबाईहरु

~निरु अभागी~ मेरो हत्केलामा फूल्ने फूल बसाइँ सरेपछि जँघार बीचै छाडी खोली तार्ने एक्लै तरेपछि सम्झी बस्नु के अर्थ भो ? उही फूल दिनरात पराई हातमा सुवास छर्न फूल आफैं झरेपछि ।

Posted in रुबाई | Tagged | Leave a comment

कथा : बाध्यता र परिणाम

~नगेन्द्र इङगनम ‘आठराइली’~ एउटा सुखी परिवारको शान्त वातावरणमा पढाइ । हर सफलताका खुड्किलाहरु चढ्दै पवन दशौं कक्षामा पुगेको थियो । दैवको रचना या भाग्यको भनौं– पोखराबाट दार्जिलिङसम्मको यात्रामा रहेका उसका बुबाआमा अचानक दुर्घटनामा परेर बुबाको देहावसान भयो भने आमा सख्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिदा

~जनार्दन दाहाल~ बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तीमा बिदा भयो, क्रिसमसमा क्रिश्चियनहरुलाई बिदा भयो । शिवरात्रिमा हिन्दूहरुलाई बिदा भयो, इदमा  मुसलमानहरुलाई । विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी सबैले बिदा पाए । यतिमात्र होइन, बिदाका स्वरुपअनुसार दसैँ–तिहार, हिउँदे, वर्षे, तलबी–बेतलबी सबैले बिदा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मसला

~लक्ष्मी गाइजू~ मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मज्जा

~धनराज गिरी~ एउटै लाम्टो चुस्न पर्ने रहेनछ दाइ र भाइ हुन । एउटै बुटामा फल्नु पर्ने रहेनछ दुवैको स्वाद एउटै हुन । अलग–अलग डालीमा फुलेका फूलहरु हुन्, गौरव र गम्भीर । गौरव नामै गौरव, कामै गौरव । गम्भीरको परिचय पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नोस्टालजिक इमेल

~सुमन घिमिरे~ ‘ज्या, नामै बिग्रेछ कार्डमा’ भन्दै रानी हस्याङफस्याङ गर्दै आई सुयोग भएको ठाउँमा । ‘कता बिगे्रको ? भित्र कि बाहिर ?’– सुयोगले सोध्यो । ‘बाहिरै हो, तिम्रो नाममा । सुयोग संगीत हुनुपर्नेमा संगीता भएछ ।’ ‘ठिकै छ, निम्तो पाएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लोक कथा : इनारको भ्यागुतो

~चिनी लोककथा~ छिपछिपे पानी समेत नभएको एउटा इनारमा एउटा भ्यागुतो बस्दथ्यो। त्यो भ्यागुतो सधैं खुशी रहन्थ्यो। एक दिनको कुरो थियोः त्यस भ्यागुताले पूर्वी सागरबाट आएको एक स्थुलकाय कछुवालाई भन्योः “मलाई अतिशय खुशी लागेको छ, बाहिर घुमफिर गरेपछि इनारको छेउमा राखिएको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : याउ र सन् बीचको कथा

~चिनीयाँ लोककथा~  चीनको लामो सामन्ती समाजमा सम्राट मरेपछि उसको छोरो फेरि सम्राट बन्दथ्यो। तर चीनको पौराणिक कथाअनुसार, शुरुका तीनजना सम्राट याउ, सन् र यु बीच त्यस्तो कुनै सम्बन्ध थिएन— यिनीहरु बीच कुनै नि हिसाबले पारीवारिक सम्बन्ध थिएन।

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : अधुरो

~किशोर सापकोटा ~ तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री । तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो । शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ । किन ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : छोटा किस्सा

~लक्ष्मीप्रसाद देवकोटा~ छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ध्रुवेको डायरी

~वसन्त बस्नेत~ सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर … Continue reading

Posted in नेपाली कथा | Leave a comment

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

~भीष्म उप्रेती~ विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !

~लक्ष्मण गाम्नागे~ प्रिय केटा हो ! धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग जिऊभित्र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भैंसी चोर

~महेशविक्रम शाह~ हवाईजहाजको ढोकाबाट निस्केर सिंढी ओर्लदैं गर्दा उसको चालमा विजेताको आभाष पाईन्थ्यो । सिढीबाट भुँइमा खुट्टा राख्ने वित्तिकै उसले झुकेर दुवै हातले भुँई स्पर्श गर्‍यो र फेरि त्यही हातले शीरमा, छातिमा र ओठमा स्पर्श गर्दै आकाशमा हात फैलायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्यमानी

~निलम कार्की ‘निहारिका’~ ’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’ न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी । सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अम्मल

~डा.रवीन्द्र समीर~ ‘­बा ढोग छ !’ यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो । – आर्शिवाद छ बाबु तलाई !’ बाबुको छाती नाङ्लोजत्रो भयो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइनबोर्ड

~डा.रवीन्द्र समीर~ – ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ ! -’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपथ्य

~डा.रवीन्द्र समीर~ राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अयोग्य

~राजेन्द्र पराजुली~ गोधुलि साँझले त्रिशुलीको पानी सुनजस्तै टल्किरहेको थियो । हिउँदको याम, त्रिशुली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो । तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए । त्रिशुलीका वारीपारीका सालका बोटमा झुण्डिरहेका हरिया पातहरुलाई म कालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

झुल

~तारिणीप्रसाद कोइराला~ मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~ उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सङ्घर्षमय सफल जीवन

~मदनमणि दीक्षित~ घटना हो संवत २०३३ को फागुन । पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो । त्यो अपराहृनकालमा मैले डा. केशरजंघ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्ला एक्ला लाशहरु

~सन्तोष खतिवडा~ म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment