Tag Archives: लोक कथा – Lok Katha

लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा

~सङ्कलन : प्राञ्जल प्रेम~ एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

नेपाली लोककथा : धानको बाला

~अज्ञात~ धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो। एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल)

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

थारु लोककथा : जीविटपुत्रिका जितिया पर्वको पूर्ण कथा

~अज्ञात~ कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

तामाङ लोककथा : देवता र मानिसबीच अंशबन्डा

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो। मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लोक कथा : फुर्गेल्जे बुढो

~सङ्कलक : केडी रेम्नीसीङ~ कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ । जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । 

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

डोल्पो लोककथा : शीबताक

~सङ्कलन : टासी टेवा डोल्पो~ धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : चण्डीनाचको प्रारम्भ

~सङ्कलन : रामविक्रम थापा~ खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : एक जोडी परेवाको दुःखद अन्त्य

~सङ्कलन : जय बहादुर घिमिरे~ धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~ एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई। एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~ सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ. सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लोक कथा : माछा मार्ने बाहुन

~प्रदीप गुरुङ~ माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

किराती लोककथा: साकेला सिली

~सङ्कलन : प्रवीण पुमा~ सृष्टिकालमा सुम्निमा–पारुहाङ आकाशतिर जानुभएपछि होङ्छा पृथ्वीमा एक्लै हुनुभयो। उहाँ धेरै न्यासरीनु भयो। त्यसपछि होङ्छाले सुम्निमा–पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गर्नुभयो। होङ्छाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिवालुङ। तपाईंले हाम्रो परिवारको पुर्खालाई शक्ति दिनु। … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : हरितालिका तीजको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

थारु लोक कथा : संसारको सृष्टिको कथा

~सङ्कलन : नन्दलाल आचार्य~ एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : ट्याम्केकी देवी

~सङ्कलन : रामविक्रम थापा~ पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

तामाङ लोककथा : भाले किन बास्यो?

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ सृष्टिकालको कुरा हो। त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

थारु लोक कथा : गुरिया (गुरही) पर्व

~सङ्कलन : दिलबहादुर चोधरी~ पहिलो किम्बदन्ती : पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

किराँती लोक कथा : हाङ्छा

~सङ्कलन : निराजन बतास~ सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

तामाङ लोककथा : वनझाँक्री र युवक

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो। टन्टलापुर … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

मैथिली लोककथा : नागसँग राजकुमारीको बिहे

~सङ्कलन : माधवी कर्ण~ एकादेशमा एक राजा, जसका तीन रानीहरु थिए। तर, उनका सन्तान भने थिएनन्। राजा धर्म–कर्म, पूजा–पाठ, दान–धर्ममा खुबै रुची राख्थे। प्रजाको सुखका लागि जे गर्न पनि तयार। एकदिन उनले आफ्ना नगरवासीहरुलाई अन्न, लत्ताकपडा दान गर्ने मनसायका साथ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा

~सङ्कलन : रामविक्रम थापा~ माझकिराँतको नामले चिनिने खोटाङ जिल्ला र आसपासका धामी-बिजुवाहरू आफ्नो रिसिया (मुद्धुम) फलाक्दै तोयामा- खियामा र हेचाकुप्पा (रैछाकुले वा खोचेलिपा) को नामोच्चारण गर्छन् । किराँतीहरूको आदिम संस्कृतिको ऐतिहासिक सन्दर्भमा खोटाङ जिल्लाको ‘मलायाथुम्की’ (तोयामा-खियामा अथवा तुवाचुङ-जायजुङ) डाँडाको विशेष … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

थारू भाषी लोक कथा : म्वार ठिउन् जाई बाजी रहल् ठाऊ मन्जोरी !

~सोम डेमनडौरा~ “अरी, सिंगहान छोट्की बेढ्ढक पैसा पठैठिन् जे हो ।” “कहाँ से हो?” “अइ हो जन्ल नि हुइटो नी? नेपालगंज से ट काहुँ । सारिसा ट उहँ रठिन् जे । लर्का व ठर्वा यिहँ रठिन् । कबुकाल केल ट … Continue reading →

Posted in थारू कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

चिनियाँ लोक कथा : बाँदरको कोसेली

~सङ्कलन : ओजस्वी भट्टराई~ चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : नाग नागिनीको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए । ती दम्पत्तीका तीन छोरा र एक छोरी थिए । सधै आफ्नो खेतबारी जोतेर अन्न आर्जन गर्ने र त्यसैबाट जीविका चलाउदै आएका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : ज्याजिमाको योगदान

~सङ्कलन : शेरबहादुर गुरुङ~ संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : चतुर विद्या के हो?

~अज्ञात~ विष्णु शर्मा ब्राम्हणका चलाक कान्छा छोरा यज्ञ शर्माले बनारसबाट व्याकरण, साहित्य आदि ग्रन्थ पढेर घर फर्केछन्। विष्णु शर्माले छोरालाई सोधेछन्- “के के पढेर आइस्?” यज्ञ शर्माले आफूले पढेजति सबै बयान गरे। विष्णु शर्माले छोरालाई फेरि सोधेछन्- “चतुर विद्या पढिस् … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेवारी लोककथा: बिस्केट जात्रा

~सङ्कलन : रामगोपाल आशुतोष~ उहिले म दरबार स्क्वायरको नजिकैको स्कुलमा पढ्थेँ। चालीस या पचास मिटरको दूरीमा छ मेरो घर। हाम्रो लागि खुल्ला सङ्ग्रहालय थियो भक्तपुर। दरबार परिसरको उनान्सय चोक हाम्रा लागि लुकामारी खेल्ने आँगन थियो। त्यहाँका प्रत्येक चोकको आफ्नै अस्तित्व … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : आमा

~अज्ञात~ एक गाउँमा एक विधुवा आमा थिइन् । उनका एउटा छोरा गर्भमा हुँदा नै श्रीमानको निधन भएको थियो । छोरा जन्मिएपछि उनले जेनतेन गरेर उसलाई पढाइन्, हुर्काइन् । छोराले कमाउन थाल्यो, घरमा खुशीका दिनहरु आउन थाले । त्यसपछि आमा-छोराको सल्लाहमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : लालटिन

~अज्ञात~ एउटा अँधेरी रातमा केही युवाहरु गाउँको बाटोमा हिंड्दै थिए । यत्तिकैमा उनीहरु एक जना बूढो मान्छेसंग ठोक्किन पुगे। उनीहरुले ती बूढा मान्छेलाई गाली गरे , ” लालटिन लिएर हिंड्ने आफैले, अनि मान्छेहरुसंग ठोक्किदै पनि हिंड्ने ?” । ती बूढा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment