Tag Archives: kabita

कविता : पराजित तिमी

~श्रीधर शर्मा~ चैते हावासँगै नववर्षको उन्माद बोकेर भुवादार बादलको तन्ना ओढी आँखामा उल्लास भर्न बगैँचा-बगैँचा हुँदै उत्साही पैतालाहरू टेक्दै-टेक्दै लमकलमक फड्को मारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : केचनाको उचाई

~प्रेम राई परिक्षित~ सगरमाथाको गन्तव्य आधि बाटोमा यात्रा बिसर्जन एउटा अपुरो अनि असफल यात्रा दोष लिएर बाच्नु छैन मलाई होचै सहि बरु सिङ्गो केचना भएर ठिङ्ग उभिनु फरक पहिचान सफलताको गिनिज बुक भित्र

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नारी

~गोविन्दराज विनोदी~ छन्द : भुजङ्गप्रयात म नारी हुँ मेरो अनौठो चिनारी कसैकी म छोरी कसैकी बुहारी । मपत्नी बनी थाम्छु गार्हस्थ सारा र आमा बनी पोख्छु वात्सल्य धारा । कसैकी आमाजु कसैकी म नन्द

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : हाम्रो कालापानी

~आविष्कार कला~ छिमेकीको अतिक्रमण देश रूदैछ आज जनता बनौं बलभद्र बनौं बहादुर शाह ।। नेतृत्व लिई अघि बढ नकमाउ खुट्टा सीमाबाट हटाउनु छ विस्तारवादी जुत्ता ।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गर्छौं त दम्भै किन ?

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित संसारै अहिले छ शून्य दुनियाँ सम्पूर्णता खै कता मेरै यो अझ शान, मान, धन रे भन्दै किन हो उता ? छोड्दैछौ किन आज जन्म धरणी विर्सेर आफ्नो थलो आमाको ममता बुझेर अहिले फर्केर आए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सेतु जैसीको घर

~कृष्ण सेन ‘इच्छुक’~ तिमीभित्र पनि मान्छेको मुटु छ भने मुटुभित्र जीवनको ढुक्ढुकी छ भने आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ म त निर्जीव र निस्प्राण सेतु जैसीको घर म त जड र पाषाण सेतु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत

~डम्बर बिकेल~ हिजो एउटा समुदायले हिजो अर्को समुदायलाई पानी नचल्ने बनायो भात नचल्ने बनायो अनुहार हेर्न नमिल्ने बनायो नजिक आउन नमिल्ने बनायो कुनै कुरा छुन नमिल्ने बनायो हो, बनायो आफैँले उच्च वर्ग आफूलाई

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : नाति बाजे संबाद

~दिपेन्द्र सिंखडा~ यात्रा औत्तरको मध्यान रजनीमा थ्यो झरी बादल बाटोनै कठिनाइ थीए पहरा कुंदी बनाका यिनै नीलोद: सरिता बगेर बिचमा हूँकारदै थीन त्हाँ मेरो शैशव काल ऐ वखतमा खोज्दै थियो टुंगिनै ।।१।। आत्मामा पथ राखि संयमित हुँदै मै बढेंनी अघि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो कथा बेगल हुन्

~वैरागी काइँला~ (१) म र मेरा कथा बेगल छन् र हुन् पनि । मानिस र मानिसको कथा बेगल हुन् र छन् पनि । तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा महाकथाको स्थापत्यमाथि तीर्थ जन्माएर उहिले आँखाले पहेँलोमा मृग खेदेर दगुर्‍यो जङ्गलभित्र र हरायो जङ्गलभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र संवाद

~दीपा राई पुन~ सम्झनाको गहिरो तलाउमा अनायास एउटा आकृति झुल्कन्छ मुस्कुराउँदै भन्छ म तिम्रो पहिलो पात्र तिम्रै कलमको निभबाट निस्केर तिम्रो आँखामा बास माग्ने तिम्रै मुटुको धड्कन हु भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~ जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~ सम्झन खोजिरहेछु म अहिले आफैलाई । सखारै आज गुलाफको पत्रदलमा फुलेको छ शीतको एउटा थोपा, त्यहीँ अडेर बसेको थाहा छ मेरो दृष्टि केही क्षण !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~ बिन्दु महासिन्धु पौडिनु, कमिला-रहर । छिचिमिरा कल्पनाहरू झ्याउँ-झ्याउँती केही उचाइमा पुग्छन्-खस्छन् महङ्गा सपनाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोरेटो

~विक्रम सुब्बा~ सकृय पाइतालाहरुले टेकेपछि धर्तीमा गोरेटोको जन्म हुन्छ कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~ सयौ चोटी आफ्नो थातथलोलाई पछाडी फर्कदै हेर्दै हजारौ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसंगै भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~ तिमी पखेटा फिजाएर तल माथि अनि माथि तल गर्दै आकाश भरि फैलिन्छौ र मलाई सोच्न बाध्य पार्छौ म पटक्क सक्तिन नियन्त्रण गर्न आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म

~जसराज किराँती~ झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु देश हुनु र देश नहुनु बाटाहरू सर्प–रङको पल्टिनु र यात्रीहरू तारा–रङमा हराउनु लहरहरू हुनु र किनाराहरू नहुनु एउटा राष्ट्र हुनु लाग्छ— म त्यस बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~ सभामा– एकपल्ट साडी तानिदा दुशासनबाट द्रौपदी ! कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको अपमान बगेथ्यो, बाढीमा उर्लँदो रगतको डढेथ्यो रगतको आगोमा विषाक्त विचार कलंकित रगतको । झुल्केथे युद्ध–मैदानमा वीरत्वका सहस्रौं घामहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~ हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि , गहिरो माया वसि सकेछ थाहै भएन मलाई । झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे , काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~ विश्वासको बन्दुकबाट निस्कएका आघात र बज्रघातका गोलीहरुको रुखो आवाज सुन्दै रसातल देखि नै उर्लिएको भेलसँगै उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै मेरो सानु झुपडीको छिंडीबाट तिम्रो आगमन च्याइरहेकी छु म तिम्री एउटी नव दुही तिमीलाई नै पर्खिरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~ लाहुरेदाई तिमी आफना कैयौं दिनहरुमा आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ आफनो पसिनाको धारा अनि कर्तब्यको निशानामाथि केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~ गाइरहेथे माइकमा केटाका जन्ती नाच्ने केटीहरुको पनि थिएन गन्ती । बेगाने शादी मैं अब्दुल्ला दिवाना

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन,

Posted in कविता | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~ तेरो आमा भएर त, तैँले जीवन पाइस् । आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् । जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस् तेरो जीवनले गती पायो । अझ भन्छस्- यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु, थुइक्क ! पापी लोग्ने मान्छेहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~ अँधेरिएको समुन्द्रको अम्ली समातेर बिहानीलाई पर्खेको छु लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर म किनारमा उभिएको छु उभिएको छ समय समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो

Posted in कविता | Tagged | Leave a comment