Tag Archives: kabita

कविता : अप्रकाशित समाचार

~अविरल थापा~ तलव, नपाएर सय दिन पुगेको उपलक्ष्यमा एक विहान उसले आत्मविद्रोह गर्ने विचार गर्यो र लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार आजसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीले चोट दियो

~भुपेन्द्र केसी~ १) कहाँ जाउँ म, जिन्दगीको अर्थ खोज्न चोट माथि चोट प¥यो, सकिन मैले मृत्युलाई रोज्न माया गर्ने मान्छे, दैबले नै चुँडेपछि, सकिन नि केही सोच्न मर्नु न बाँच्न भयो, थालेपछि बचनको पहाडले घोच्न २) थाहा छैन मैले कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म विधुवा

~झलक आचार्य~ साझ बिहान भाकुर्थ्यो गाली गर्थ्यो निचोर्थ्यो झम्टन्थ्यो र आफ्नो इच्छा पुरा गर्थ्यो यस्तो लाग्थ्यो लोग्ने नभैदिए एक्लै दश नंग्रा खियाउथे पसिना बगाउथे दुर्घटना भनौ तातो घाममा नसालु रक्सि पिएर

Posted in कविता | Tagged | 1 Comment

कविता : कोलम्वस पाइला

~टंक सम्वाहाम्फे~ अनन्त यात्रा टेक्छु कोलम्वस पाइला विना तयारी विना कम्पास विना मार्गचित्र पछ्याउछु समय सम्भावनाका धेरै मार्गहरुवाट सके जहाँवाट पनि पुग्न सकिन्छ चाहेको ठाउ यति मात्र हो यात्रालाई ठम्याउने कसरी ? कोलम्वस पाइला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्सार पनि तिम्रै जस्तो छ

~गणेश कार्की~ हो साथि म अहिले भूतकालमा बाचिरहेको छु तिमीले अस्ति देखेको सन्सार म आज देख्दैछु तिमीले हिजो भोगेको जीवन मैले भोलि भोग्न पाए म एक्काइसौ शताब्दी टेकेको मान्नेछु म आजभोली यो बाटो नपुगेको सभ्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम कविता !

~बिक्रम सुब्बा~ कविले कविता लेख्दैमा – कविता राम्रो भयो भन्न सकिन्न कविता राम्रो हुँदैमा – पाठकले पढे भन्न सकिन्न पाठकले पढ्दैमा – कविता मनपराए भन्न सकिन्न कविता मनपराउँदैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : अल्लाहलाई निवेदन

~सुबेश घिमिरे~ घना गृहै युद्ध, मुलुक भर नै बादल सरी अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ? भरै के ? गोली त्यो ! पट – पट कतैबाट उदर- फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥ म एक्‍लो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी र थकालीहरू

~भीमप्रसाद काफ्ले~ संस्कार र संकृतिकी खानी, पहाड, हिमाल, तर्राई सब्की रानी करोडौं सन्तती भएकी, आज अशक्त भएकी छन् । गरिबी, रोगव्याधी आदि-आदि कारणले, घरभित्रका थकाली सन्तानहरू सामर्थ्यहीन छन् उपचारका लागि,

Posted in कविता | Tagged | Leave a comment

कविता : घर छोड्नुको पीडा

~रुमानी राई~ सबभन्दा पीडा त, घर छोड्नुमा रहेछ । तेसो त, घर कसले पो छोड्दैन र ? जस्तो की, कोही साहु छल्न घर छोड्छन् कोही कमाउनलाई छोड्छन् घर / कोही,

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिलेको क्षण

~लक्ष्मी प्रसाद देवकोटा~ क. अहिले, अहिले, यही, यही क्षण ढुकढुक हो परिवर्तनको मधुर ज्वलनको जीवन–नामा स्पन्दनको मुटुका कदमको टुकटुक हो ख. तातो रगतको, जिउँदो रगतको, चल्दो रगतको भकभक हो विश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेको भित्र चलेको टिकटिक हो

Posted in कविता | Tagged | Leave a comment

कविता : युवाहरूको नाममा

~जीवन क्षेत्री~ रगतका आला फाल्साहरूले पसिनाको तिख्खर धाराहरूले आँटका दरिला पहाडहरूले लगनका नीला नदीहरूले युवा ∕ इतिहास सजाउँदै जाऊ काँतरताको जुवा मुनि जोतिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बलत्कार गरिरहेछन ६०१

~रामचन्द्र कार्की~ ऐया आत्थु निरन्तरताको चित्कारलाई हासोमा उडाउदै बलत्कार गरिरहेछन ६०१ । स्वतन्त्रतालाई मुठ्ठिमा कसेर बोत्तलको आडमा जिब्रो फट्कार्दै हासिको फोहोरामा निर्दोष संबिधानलाई बलत्कार गरिरहेछन ६०१ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : चुनाउ

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्योतिर्पुञ्ज

~पूर्ण ओली~ ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो पापीले कुन फाइदा लि मुटुको टुक्रा खसालीदियो भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो । ढाल्ला जीउ सरी बतास चल्छ मनमा रोकेर रोकिन्न यो चारैतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै कुन्नि ?

~पुष्पा खनाल~ सँगसँगै चालेथ्यौं पाइलाहरु हामीले, खै ! हिंड्दा हिंड्दै कहाँनिर ठेस लागेछ कि कुन्नि ? म वैशाखी खोज्न थालें तर तिमीले त नेटो काटिसकेछौ एउटै ओढेथ्यौं च्यादर दुवैले खै ! चिसो पस्न थाल्यो कताबाट च्यातिएछ कि कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि कविता

~विमला तुम्खेवा~ मेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो । बिहे गरेर यो घर आएपछि ससुराको हेराइ सासूको रातदिनको टोकसा बात–बातमा कुटाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी बाँचेको युग

~विप्लप प्रतीक~ गुलाफ रगतपछ्य छ सयपत्री र मखमली छियाछिया छन् र, रोएको छ हिमाल । काँडा तिखारिएको छ तरबार चम्किएको छ राक्षसहरू गर्जिरहेका छन् । अचेल दूबोमा शीत पर्दैन र इन्द्रेणी लाग्दैन आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जँघार तर्ने साँघु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित’~ छाती चिरेर देखाउनू छैन सम्भव बोलीमा छैन कसैलाई विश्वास छ त केवल त्राशमा विश्वासमा अघाए नि छैन जीवनमा सूख भोकाए नि केवल साथमा मात्रै दूःख छ शंका, त्राश र उकूसमूकूस केवल जीवन पानी बिनाको माछो हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~केशव आचार्य~ मन, सधैंभरि हाँस्दैन मन, सधैंभरि रुँदैन पनि मन, कहिले काहीं अमिलो हुन्छ र कुँडिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : गए राती सपनीमा

~बाबुराम पन्थी ‘गुल्मेली’~ स्वर्ग बाट आएकी परी जस्तै सुन्दर थियौ आलंगारीक पैरनमा तिमी आँखा बन्द नगरी हेरिरहे निस्फिक्री प्रेमी बनेर । तिम्रो आवाजमा कालु शब्द गुन्जियो मेरो कानमा तातो श्वास संगै र त्यो निरन्तर गुन्जीरह्यो मिठो गित बनेर ।

Posted in कविता | Tagged | Leave a comment

छोक : सुर्के हुन्छ

~नरेश माङपाहाङ राई~ सवको रहर ठूलो यहाँ छोरा छोरी पाउने ज्ञान दिने कुरै छैन माञ हुर्के हुन्छ नारी पुरूष चिन्नै गाह्रो सडक तिर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहासी ती हातहरु

~बिजयकुमार श्रेष्ठ~ प्रगति शिल हातहरुलाई अगाडि बढाई रहेका थियौ निडर बनेर कसलाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर कम्मर कसेर लागेका थियौ अपराधिलाई सजाय दिन्छु भनेर ।। आफ्ना बाचा पुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विलिन व्यक्तिगत स्वतन्त्रता

~किरण पौड्याल~ हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला बिलाएछन् स्वतन्त्रता, माग्न जाने कहाँ पो होला ०७, १५, ३६, ४६, अझ कति कुर्ने होला धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

Posted in कविता | Tagged | Leave a comment

कविता : बजारविरुद्ध

~सरिता तिवारी~ उसित हिँड्नलाई छैनन् गोडा बलजफ्ती खोसेर लगेको छ उसले मेरा गोडाहरु र तिनैले टेकेर उक्लिरहेको छ सुपरमार्केटको सिँढी चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट र मानिसका आङ्आङ्मा फड्किँदै मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनेको पोखरा

~कृष्ण वस्ती~ फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ । बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।। महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा । बृद्धाका पनि फुक्छन् रे, गालाका चाउरी-मुजा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वरशम् प्रकृति

~लक्ष्मी प्रसाद देवकोटा~ भाग १ क. ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन— थाकेको श्रमझैं, लिनलाई दमझैं, छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण दुइचार काक हानिए पूर्व शीतलको खोजमा निधारमा लिई संसारको जरो, छु आफ्नो गुँडको झ्यालको चरो, म पनि मनको हपहप मर्ने कुञ्जको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै ! विचरा काठमाडौं

~निरज लवोजु~ चौडा छात्ती बनाएर मोफसल आफ्नो थातथलोलाई बिदाको हात हल्लाउँछ भन्छ–’काठमाडौं जाँदैछु।’ तर नागढुङ्गाको डाँडो उक्लिन नपाउँदै काठमाडौंलाई धिक्कार्छ मोफसल भन्छ –’थुइक्क काठमाडौं !’ काठमाडौं मोफसलका –धनीको रवाफ बोक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लिँडे कुकुरको हविगत

~नेत्र कुँवर ‘अशोक’~ देख्यौ ? कुकुरबाट पुच्छर पुच्छरबाट कुकुर छुटि सक्यो अब पर्खनु छ र हेर्नु छ लिँडे कुकुरहरूको हविगत । उतिखेर गल्लीको छेँडबाट हामी हिँड्यौँ भने यिनै कुकुरहरूको नेतृत्वमा हो हामीलाई घेराबन्दी पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली~ उ लड्यो , देशको निम्ति भनेर क्रान्ति मा लाग्यो , बन्दुक समातेर हिड्यो उ , भोक प्यास नभनेर सोच्थ्यो उ, एक दिन अधिकार पाउछु भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म देश बिर्सिएर कसरी जीउन सक्छु र ?

~विनोद न्यौपाने~ म देश बिर्सिएर जीउन पनि सक्दिन म देश सम्झिएर रुन पनि सक्दिन । मेरो रगत र पसिना बगेको देश म जन्ती र मलामी भएको देश,

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ होला सपनाको फूलबारी ?

~मणि भट्टराई~ म किन हराएँ यसरी ? कसरी कहाँ हराएँ ? जीवन खोज्न भनेर जीवनको जंगलमा कता पुगिरहेछु म ? के होला उदेश्य यसरी दौडनुको ? के होला रहस्य यसरी भौतारिनुको ? कहाँ होला उपलब्धीको शिखर जहाँ पुग्न कुदिरहेछ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झुप्राको अगेनामा बलेनन् आगो

~वैरागी जेठा~ मेरो खरको झुप्राको अँगेनामा कुनै आगाका लप्काहरू छैनन् क्रान्ति स्थापना भएपछि मेरो खरको झुप्रामा छिरेको छु वर्दीधारीहरूको एक्कासी हमलाले मेरो घाउ बल्झिएको छ मूर्ख मानिसहरू आमालाई वदनाम गर्न भोटहाल्न दगुरिरहेछन् हाम्रा तन्नेरीहरू बाटो रोक्न आरनको ज्वालाझैँ उठिरहेछन्

Posted in कविता | Tagged | Leave a comment