Tag Archives: नेपाली कविता

कविता : प्रेम

~हिमाल सरोवर~ तिमिलाई आकाशको जून मन पर्छ, तिमी ताराहरुसँग प्रेम गर्छौ, म तिम्रो निम्ति, जूनतारा टिपेर ल्याउन सक्दिनँ , तिमी यसलाई धोका भन्छौ, तिमिलाई वसन्त मन पर्छ, तिमि फूललाई प्रेम गर्छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मन पहिरो

~मीन द्वन्दी~ को देख्न सक्छ मनमा पहिरो गएको छ जिन्दगी पहिरो भएको छ । भत्केको कहालीलाग्दो बिपनामा बाँचेर आफूमा नव–निमार्णको सपना साँचेर नव–युद्धको उद्‍घाटन गर्दा–नगर्दै अन्तर्मनमा धाँजा फाटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेको मजदूर सूर्यबहादुरलाई सलाम

~सुजन बुढाथोकी ‘कान्छा’~ तराइका ती बाझो जमिनहरूमा, मध्यान्न दिनको टन्टलापुर घाममा ठेला उठेका हल्केलाहरुले हलो समाएर काम गरिरहेकै बखत भोको पेट बोकेर मरिरहेका किसानहरू झैँ गरेर सडक किनारमा लमतन्न परेर मरिरहेको त्यो मजदुर को हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देशमा सरकार छ

~यकिना अगाध~ मानिसहरु मन्दिर गुम्बा गिर्जाघर मस्जिदमा छन् । उनीहरु भनिरहेका छन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्देनजर

~आनन्द पौड्याल~ बन्दा बन्दीको समय उपयोग गरिरहँदा, हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा दुई शब्दले मानसिक डुबुल्की मार्दा साहासिक दृष्यको परिकल्पना बोध गर्दै करुण भाव र सम्वेदना भित्र रोमलिँदै प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै बाँचेको छु

~हेम जङ्ग कार्की~ तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु । तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु । कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी, जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आउँदै छु आमा

~टोप बहादुर राई~ आउँदै छु आमा वर्षौ पछिको यसपाली त आउँदै छु आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु सायद यसपाली त रोकिए होलान, भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु सायद यसपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम सम्बोधन

~मनु आभास~ सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन, सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश । सिनेमाको नामुद नायकको ‘रेडिमेड डाईलग । तिम्रो लागि खुर्पे जून टिपेर शिरमा सिउरिदिने कुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुकुम्बासी बस्ती

~रुपिन्द्र प्रभावी ‘कटु’~ झट्कारेर जीवन– गति ओर्लिरहेको जोवन साक्षी राखेर पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर । गाँस त काबुमा रहेन खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ मानौं, यो मुलुककै नागरिक होइनन् उनीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म

~डा.मधु माधुर्य~ समयको कालखण्डमा स्पेसको अन्तरकुनाहरूमा खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा स्वरहरुको तरंगमा … हिजो गाउँमा बजिरहेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका आकाशहरु

~इश्वरवल्लभ~ केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु त्यहाँ मैले गीत गाउन खोजेको छु त्यो पहिलो उषाको स्पर्शजस्तो बालकालको आँखाको स्पर्शजस्तो मैले हेर्न खोजेको हुँ , अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु तैपनि सम्याउन खोजेको हुँ जहाँ बास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाइरस

~पल हिरा~ शरीर भित्र भाइरस मन भित्र भाइरस देश भित्र भाइरस जता ततै भाइरसले खान भो एन्टी भाइरस लाई नटेर्ने भो एन्टी भाइरस भन्दा भाइरस बलियो भो यो भाइरसतन्त्र भूखण्ड हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिरस्कार

~सुदर्शन थिङ्ग~ तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला उपकार नै गरि देउ मलाई चोट खाएको बेला आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला सपनीमा नआई दिनु तिमि होस हराएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~ स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर आफै अघि नसरे कस्ले गर्दिन्छ र । स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं वातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छ दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भएर पो के भो र ?

~देबेन्द्र बस्याल~ तिमी जाउ झिमिक्कै साँझ परिसक्यो अब त जानेवेला भो तिमी सदाको निम्ती जाउ तिमीले समयसंग मजाक गर्यौ उनीहरूसंग गहिरो संगतनै गरेनौ तिमि भएर पनि के भोर नभए पनि के नै हुन्छ र !

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तर साेंच कसम

~डा. विदुर चालिसे~ अनेक प्रश्नहरू उठ्दै बस्दै गर्दा अाइरहेथे हिमालयका छेउछाउ याचकझैं झाेला बाेकेर मेरासामु अनन्त भाेकाे हृदयकाे मानिस ! टाट पल्टिएका विचारहरू गुन्गुनाउँदै उत्तर खाेजिरहेका अाँखा अनि मनहरू उडिरहे थे बतासका छालहरू समाएर !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी उनी

~प्रकाश खड्का~ धर्धरि पानीमा रुझेर मुसो जस्तै निथुर्क,लुथुर्क म । १। सिउसिउ गर्दै थरथर कामेर घर भित्र छिर्दामा । २ । ए, हजुर कता ? भन्या मानिसेन है कपाल पुस्दै उन्ले। ३।

Posted in कविता | Tagged | Leave a comment

कविता : द्वविधा

~डिल्लीराम दुलाल~ टेण्डोङ र मैनामको इतिहास ब्यूझाउन…… यहाँ भुइचालो आउने गर्छ, कृष्णको गोबर्धन पर्वत झैं, गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई…. क्रमशः भुइचालोले झस्काउने गर्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~भरत खत्री~ सेता टम्म मिलेका दन्त लहर तिम्रो मायामा पर्ने ठुलो रहर मिल्न पनि के सारो मिलेका देख्ने लठ्ठ हुन सक्छन् मख्ख कोमल लालुपाते ओठ सल्लक परेको लामो केश को हुन सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँमान्छेको नारा

~पिपला ढुङ्गाना~ ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा बा

~जमुना क्षेत्री~ कति निस्चल अनि निर्मल छाै बा तिमी , मेरा कलिला ओठहरुले तोते शब्दमा पहिलो पटक तिमीलाई बा भनि बोलाउदा तिमीले खुसीका आॅंशु झार्दै थ्योै रे मैले घिस्रीएर यस धर्तिमा पहिलो पटक

Posted in कविता | Tagged | Leave a comment

कविता : उनीसँगै

~दिपेश उप्रेती~ नशाले ढलें म भट्टि रित्तिएन सितनमा उन्को याद थियो पुर्णिामाको दिन चन्द्रमा हरायो उन्को साथको त्यो अन्तिम रात थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अर्को पृथ्वी !

~सविना सिन्धु~ “यहीँ हुनुपर्छ ……॥” पृथ्वी भित्र देश देश भित्र विद्यालय र विद्यालय भित्र कक्षाकोठा ।”……॥ दिलसरा सिसाकलम तिखारेर कोर्छे पृथ्वीको चित्र अक्षांस र देशान्तर नियाल्छे र खोजी गर्छे पुग्न नसकेको गन्तब्य । पृथ्वी झैं घुम्छे मानौं ऊ िसंगै पृथ्वी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु

~वैरागी काइँला~ बिना सासका जिउँदा लासहरू जिभ्रो काटिदिइएका मानिसहरू म्युनिसिप्यालिटीका धारामा थुप्रिएका रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो आफ्नो रिक्तता भर्न पनि नसकेर लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा मानिसहरू चुपचाप बस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म सिमाना

~सौगात भुर्तेल~ आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ जुन बेला भाईले भाई मार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला स्वाभिमान हार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला धर्म र जातमा लडाईयो । म त्यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँच्चै उ परिवर्तन भएको छ

~यज्ञराज खनाल~ याद छ है तपाईँलाई, उ पल्लो गाउँको वीरे, जनयुद्ध मा होमिएको वीरे देशको रक्षाको लागि दुस्मनको अगाडि छाती देखाउदै हिनेको वीरे प्रत्येक कोष-कोष मा राष्ट्रियताले भरिएको वीरे आज उसकी आमाको अंग काटिन खोज्दा, त्यहि वीरे एक शब्द नि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~हिमाल सरोवर~ कसैले मलाई दिई गएको, कसैले मसँग छोडी गएको, धेरै थोक बाकी छ, जस्तो कि,, एउटा प्रतिबिम्ब छ, जो आखाबाट कहिल्यै ओझेल पर्दैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~ उबेला मङ्गली बज्यैको बिहेमा को को रोएका थिए, को को नाचेका थिए ? उनको साँझ कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र, कलस्यौलीहरूले कसरी सिँगारेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही मान्छे हुँ

~अर्जुन उपाध्याय~ होइन प्रिय म तिम्रो ह्दयको ढुकढुकी न त तिम्रो गहबाट बग्ने निर्मल पानी हुँ । म त तिम्रो हु जो तिमीले चिन्न सकिनौ जलि निभेर सेलाएको खरानी हुँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लिप्त छ….

~कल्पना खरेल राजनीति रिक्त तिक्त छ । १ यहाँका जनता विरक्त छ । नेतामा राष्ट्रियता नभएर, स्वार्थमा मात्र नै लिप्त छ । नेताको कुर्सीसँग हित छ । २

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले सुनेनौ?

~रुजन न्यौपाने~ मैले बोलाएको धेरै भएछ म त जिद्दि प्रेमि सधैं बोलाउने अबुझ मानिस सधैं कराउने तिमी त सालिन थियौ भिन्न आकृति, भिन्न समय र शहनसिल सँधै सुनिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : सायद हुनेथियो महाप्रलय

~सुयोग अनुप झा~ दायित्व हाम्रो गरौ आदर र सम्मान डाक्टरलाई ज्यान जोखिममा राखी बचाउदै छन् मानवलाई महामारीबाट वचन हामी बस्या छौ घर भित्र दिन रात खट्दै छन् डाक्टर अस्पताल भित्र छन् उनका पनि घर परिवार प्यारा बाल बच्चा

Posted in कविता | Tagged | Leave a comment