Tag Archives: सौगात भुर्तेल – Saugat Bhurtel

कविता : म सिमाना

~सौगात भुर्तेल~ आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ जुन बेला भाईले भाई मार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला स्वाभिमान हार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला धर्म र जातमा लडाईयो । म त्यहि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~सौगात भुर्तेल~ म भ्रमको खेती गर्दिन सत्यतामा जिउने प्रण गर्छु ती फिक्का सपनामा आफ्नै सोचले बुट्टा भर्छु । मेरो चट्टानमा पनि फुल फुलाउने ईछ्या छ किताबमा विश्वास छैन मलाइ किनकि आफै भित्र शिक्षा छ ।। अनियन्त्रित बनाई नरोक मेरो लक्ष्यलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~सौगात भुर्तेल~ उ बुज्छ यो स्वार्थी संसारमा को नै अरुको लागि जिउँदो रहेछ। साधरण जीवन उस्को अनन्त कथा लुकाई हिंड्दो रहेछ। थाहै नभइ उध्रिदो रहेछ सपना फेरि पिडाले सिउदो रहेछ। दुख भुलाउन रक्सी पिउंथे मान्छेले उ पनि पिउंदो रहेछ।

Posted in कविता | Tagged | Leave a comment