रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- महावीर विश्वकर्माका पाँच मुक्तकहरु
- कविता : वर्षा
- नेपाली उपन्यास : दुई घुम्ती
Tag Archives: नेपाली कविता
कविता : नजाउ भमरा भई
~नवराज सुब्बा~ आमाकै काखमा आज जीवन टुहुरो लाग्छ, शीतल छायाको माया पनि बिरानो लाग्छ । यी बाटा र हिलाम्मे पाईलाहरु
कविता : हामी युद्ध लडौँ
~भुवनहरि सिग्देल~ देश हिमाली व्हैन भनौँ बाहिर बालौँ भित्र खनौँ लेक र बेसी एक गरौँ आपस हामी युद्ध लडौँ खेतहरूमा द्रोह छरौँ शत्रु फलाई टन्न भरौँ प्रेम अफालौँ द्वन्द्व गरौँ आपस हामी युद्ध लडौँ
कविता : पाल्पा मेरो आँखामा
~सुरेन्द्र श्रेष्ठ~ सुर्योदयको हँसिलो मुस्कान सँगै श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ रातको अन्धकार रूपी अट्टहास निल्दै धुपि-सल्लाको पातहरु फहराउदै रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै
कविता : टोल
~विमल निभा~ मेरो टोलका मानिसहरू झगडा गर्छन् प्रेम गर्छन् इर्ष्या गर्छन्, सहारा दिन्छन् गाली गर्छन्, सहयोग गर्छन् मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन् यही टोलमा
कविता : नाङ्गो शहर
~विप्लव प्रतीक~ आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन ।
कविता : खोज
~सुजन बुढाथोकी ‘कान्छा’~ म तथ्य र नबितम दर्शन रुचाउछु किन कि, म दार्शनिक हु एकदिन कवि,मनोबैग्यानिक आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर एकसाथ हामी एउटा खोजमा निस्कियौ । अनुसन्धानमा निस्कियौ भवसागरमा निस्कियौ गाउँसहरमा निस्कियौ र यो सिङ्गो देस दुनियामा खोज्यौ … Continue reading
कविता : साँघुरी र बुढो सुब्बा
~टंक वनेम~ साँघुरी (साङगुरी) इतिहासले भताभुंग पारेको शान गडी त हो तर आज भोलि पदयात्रीहरूले टेकिने गरेको एउटा भन्ज्याङ न हो । ऊसँग अब – माया लाग्दा आँखाहरू मात्र छन् ती माया लाग्दा आँखाहरूले निकै पर –
कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू
~पूर्ण वैद्य~ समयको अनन्त लामो दुलोबाट मनौँ एक साँप्रा समय थुतेर तिथिमितिका चक्कु र ब्लेडले ससाना टुक्रा पारी बगरेले मासु भाग लगाएजस्तो भाग लगाएको वर्षभरिको कालखण्ड यो पस्किरहेछ मेरो सामु आज
कविता : आमा
~तीर्थ श्रेष्ठ~ आमा हुनु सह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने आमा हुन
कविता : नयाँ बुद्ध र घाम जूनलाई
~भवानी लिम्बू म्याङ्बो ~ रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै धेरै नै टाढादेखि कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर घाम तिमी न्यानो उज्यालो लिई हाम्रो आकाशमा झुलकी राख है । सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै
कविता : जीवनको यात्रा
~नरेन्द्र के . सी .~ काँडैकाँडाको गोरेटोमा फाटेका पैतलाहरु निरन्तर लम्किरहन्छन् एक तमासको लम्बे मार्च झैँ पिठ् यूँमा भारी पहाडको प्रतिलिपी बोकी नदीको एक छालबाट
कविता : खुसी साथ बित्यो
~परशुराम श्रेष्ठ~ हे नारायण विश्वरुप भगवान् संसारका मालिक । चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।। नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो । दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।। हे दामोदर मुरारी भगवान गोपाल हे … Continue reading
कविता : बाटो
~गणेश ईजम~ बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन तर बाटो निदाएकोछ सपनाहीन,
कविता : पान्थ-प्रबोध
~लेखनाथ पौड्याल~ बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति । उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।। वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी । व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।
कविता : बस्तिका घाम जुनहरु
~उमेश पराजुली~ हिजो आज बस्तिका घामहरु पन्याइलो अनुहार लिएर गाँउ बस्तिमा छरिएका छन् घाम संगको मोह धेरै टाढिएको छ हिजो आज बस्तिका जुनहरु
कविता : रहर
~पवन आलोक~ एउटा आकाश बोकेको छु मैले त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ एउटा क्षितिज बोकेको छु मैले त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ पानी पर्नु नपर्नु बेग्लै कुरा हो
कविता : हुलिगन्स
~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।
कविता : मुक्ति शन्देश
~महेश्वर प्रसाद दाहाल~ भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा अर्को जन्ममा सुखै सुख हुने मानिलिदा रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती
कविता : तिमी
~भीष्म उप्रेती~ म यहीँ छु तर तिमी छैनौ । मैले निरन्तर माया गरेको अगाध श्रद्धा गरेको अनन्त तपस्या गरेको तिमी, मेरो स्वतन्त्रता मेरो लक्ष्य
कविता : ईश्वरहरू -२
~अल्पविराम~ ढुङ्गाहरूले ढुङ्गा मनहरूको प्रमुखलाई सोधे तिमीहरूको ईश्वर छ कि छैन ? ढुङ्गा मनहरूको प्रमुखले हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो म नै ईश्वर हुँ, विश्वको । प्रतिकारमा ढुङ्गाहरूले
कविता : उपदंश
~उज्ज्वल बमजन~ बोन्बोहरू थर्थर् कॉंपिरहेछन् सम्झँदै कृष्ण विवर निठारी निर्दयता। चिसो किङ्चूम जोङ्बूलाई ग्वाम्मै अङ्गालो हालेर बसेको छ सृष्टिदेखि नै दार्जिलिङले इतबु देबु रमको सिर्जनामा। अहा! कति सुन्दर
कविता : पोस्टमर्डन मायाका कुराहरू
~जय क्याक्टस~ घाम, जून र तारा हिमाल, फूलबारी र पानीधारा केही परेन यो प्रेमकथामा। एउटा रित्तो फ्रेम सजिन्छ दुइ विपरीत अनुहारले बस् पुग्छ, एउटा रङ्गीन अध्याय कोरिनुलाई।
कविता : अभाव
~सोमनाथ सुवेदी~ टक्टकिएर सबै पीडा सिनित्तै सकिएर हृदयको भक्कानो म अभावको साम्राज्यमा पुगूँ जहाँ अभावैअभाव होस् दुःखको ! सकिएर जम्मै आँखाको आँसु
कविता : सोल्टिनी
~प्रकाश थाम्सुहाङ~ सोल्टिनी ! गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा हेर्नु एकैछिन उभिएर हाम्रो मायाको निसानी बरपिपल उम्री सुरक्षित छ अझै । सम्झना आउँछ अझै पनि-
कविता : रूपान्तरण
~हरि मञ्जुश्री~ आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न उनीहरूले माया गरे र बिहे गरे बिहे गरे र फेरि माया गरे त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई र जीवनमा आमूल परिवर्तन ल्याउन उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे क्रान्तिबाटै शान्ति र आनन्द … Continue reading
कविता : कठघरामा उभिएर
~नवराज सुब्बा~ हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिन यो नाता कतिञ्जेल केरिरहन्छौ ! हिरासतमुक्त गरिदेऊ मलाई अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ । भन, ती … Continue reading
कविता : आवाज
~विमला तुम्खेवा~ कविता सडकमा रगताम्य भएर उभिएको बेला मलाई जिन्दगीको गीत गाउन मन लागेको छ अझ यस बखत म संवेदनाको बत्ती बालेर चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू । मलाई भन्न मन लागेको छ
कविता : एउटा प्रेमपत्र
~वासु शशी~ तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ परपरसम्म चियाएर । मेरा हातहरू छन्— मबाट उम्केर तिमीलाई छुन आउन चाहन्छन् छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर । अवश्य मेरो मन र हातको— मबाट … Continue reading
कविता : जून
~सैलेन्द्र साकार~ मैले उसलाई भेँटे खेलिरहेको पिङमा भाँचिएको रूखमा अल्झिरहेको अनुहार चम्किलो पैसाजस्तो घाँस गुमाएको हिउँको थुप्रोमा
कविता : हामीले आकाश मागेको होइनौँ
~नरदेन रुम्बा~ हामीले आकाश मागेका होइनौँ हामीले वतास मागेका होइनौँ थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
कविता : उ इश्वर फूटाइरहन्छे
~सीमा आभास~ पहिलो पटक कुन कालिगढले उदास बनेर भगवान कुँदयो होला ? कुन भक्तले कुन मितिमा कुन फूल चढायो होला र कस्ले राख्यो होला मन्दिरमा चुपचाप बस्न सिकाएर, यो निर्वासित भगवान कहिलेसम्म
