Tag Archives: नेपाली कविता

कविता : ए प्रिय मान्छे

~सिएम रिमाल~ ए प्रिय मान्छे, जनताको मतमा दुक्की तुरूप फ्याली आफू मात्र हास्ने आफू मात्र मुस्कुराउने न घाम, न पानी, न असिना, न हावाहुरी, न चट्याङ् यस्तो विषम परिस्थितिमा नि जीवन जीउन विवश ती भोका नाङ्गाको अवस्था देखेर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समाधि

~सामना पहाड~ नदीका किनाराहरुमा हरेक तिथि ब्रतहरुमा घुइँचो देखिने गर्छ कैयौँ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने लाग्छ यो प्रतियोगिता हो आमाहरुको अझै क्रम जारी छ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने आखिर आमाहरुले किन गरेका ? यतिका धेरै पापहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँकी बाटो

~विप्लव ढकाल~ असङ्ख्य जूनकिरीहरू निभेको यो सबभन्दा अँध्यारो कोठा तिम्रो बाबुको हो, जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो सपना देखेको थियो ! सहस्र प्वालहरू परेको

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्रको मृत्युको शोक

~सैलेन्द्र साकार~ जीवनको आरम्भ र उत्तरार्द्ध देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र निर्देशक ईश्वर रचना माथि घोत्लिरहेछ ‘उद्देश्य’ व्याख्या गर्न चाहन्छ शायद मेरा मित्रको जीवनको

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ पुराना बाटाहरु

~शिव गौतम~ – कहिले म, कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा आफैलाई छर्दै हिंड्छु आफैलाई छोड्दै हिंड्छु आफैलाई राख्तै हिंड्छु दृश्यहरुमा, सल्लाका सुसाईहरुमा डाँडाका टु्प्पाका बादलहरुमा बाटाका चिया पसलहरुमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : म भन्न सक्तिनँ

~गोपालप्रसाद रिमाल~ सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु कति मीठा होलान् ! म भन्न सक्तिनँ। उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त म आनन्दका टाकुराहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशमा पीडा

~देवराज पौडेल~ छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन। आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।। फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन् पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्। पक्कै सम्झिरहे स्वदेश जहिले, हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूफु

~आनन्द पौड्याल~ सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा । सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।। कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने । नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।। कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने । विद्यालय जाँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनि समाजमा छुवाछुत र विभेद किन?

~डा. सन्तोष दुलाल~ मेरो मुटु कापेको छ, मेरा गोडाहरू थर्थराएका छन्, मेरा हातहरू लेख्न खोज्दा लरबराएका छन्, अनि मेरा नसाहरू रोकिई भावना विहीन भएका छन्, म निसंदेह स्तब्ध भएको छु! मानवताविहीन र निर्ममताको पर काष्ठ रुकुम घटना!

Posted in कविता | Tagged | Leave a comment

कविता : पराजित तिमी

~श्रीधर शर्मा~ चैते हावासँगै नववर्षको उन्माद बोकेर भुवादार बादलको तन्ना ओढी आँखामा उल्लास भर्न बगैँचा-बगैँचा हुँदै उत्साही पैतालाहरू टेक्दै-टेक्दै लमकलमक फड्को मारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : केचनाको उचाई

~प्रेम राई परिक्षित~ सगरमाथाको गन्तव्य आधि बाटोमा यात्रा बिसर्जन एउटा अपुरो अनि असफल यात्रा दोष लिएर बाच्नु छैन मलाई होचै सहि बरु सिङ्गो केचना भएर ठिङ्ग उभिनु फरक पहिचान सफलताको गिनिज बुक भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कालापानी

~आविष्कार कला~ छिमेकीको अतिक्रमण देश रूदैछ आज जनता बनौं बलभद्र बनौं बहादुर शाह ।। नेतृत्व लिई अघि बढ नकमाउ खुट्टा सीमाबाट हटाउनु छ विस्तारवादी जुत्ता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सेतु जैसीको घर

~कृष्ण सेन ‘इच्छुक’~ तिमीभित्र पनि मान्छेको मुटु छ भने मुटुभित्र जीवनको ढुक्ढुकी छ भने आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ म त निर्जीव र निस्प्राण सेतु जैसीको घर म त जड र पाषाण सेतु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत

~डम्बर बिकेल~ हिजो एउटा समुदायले हिजो अर्को समुदायलाई पानी नचल्ने बनायो भात नचल्ने बनायो अनुहार हेर्न नमिल्ने बनायो नजिक आउन नमिल्ने बनायो कुनै कुरा छुन नमिल्ने बनायो हो, बनायो आफैँले उच्च वर्ग आफूलाई

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : नाति बाजे संबाद

~दिपेन्द्र सिंखडा~ यात्रा औत्तरको मध्यान रजनीमा थ्यो झरी बादल बाटोनै कठिनाइ थीए पहरा कुंदी बनाका यिनै नीलोद: सरिता बगेर बिचमा हूँकारदै थीन त्हाँ मेरो शैशव काल ऐ वखतमा खोज्दै थियो टुंगिनै ।।१।। आत्मामा पथ राखि संयमित हुँदै मै बढेंनी अघि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो कथा बेगल हुन्

~वैरागी काइँला~ (१) म र मेरा कथा बेगल छन् र हुन् पनि । मानिस र मानिसको कथा बेगल हुन् र छन् पनि । तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा महाकथाको स्थापत्यमाथि तीर्थ जन्माएर उहिले आँखाले पहेँलोमा मृग खेदेर दगुर्‍यो जङ्गलभित्र र हरायो जङ्गलभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र संवाद

~दीपा राई पुन~ सम्झनाको गहिरो तलाउमा अनायास एउटा आकृति झुल्कन्छ मुस्कुराउँदै भन्छ म तिम्रो पहिलो पात्र तिम्रै कलमको निभबाट निस्केर तिम्रो आँखामा बास माग्ने तिम्रै मुटुको धड्कन हु भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~ जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~ सम्झन खोजिरहेछु म अहिले आफैलाई । सखारै आज गुलाफको पत्रदलमा फुलेको छ शीतको एउटा थोपा, त्यहीँ अडेर बसेको थाहा छ मेरो दृष्टि केही क्षण !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~ बिन्दु महासिन्धु पौडिनु, कमिला-रहर । छिचिमिरा कल्पनाहरू झ्याउँ-झ्याउँती केही उचाइमा पुग्छन्-खस्छन् महङ्गा सपनाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोरेटो

~विक्रम सुब्बा~ सकृय पाइतालाहरुले टेकेपछि धर्तीमा गोरेटोको जन्म हुन्छ कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए

Posted in कविता | Tagged | Leave a comment

महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~ तियाली#१ मनको चरी अर्कैको घर पिंजडा परेको त्योदेखि मेरा नयन बाट निर्झरा झरेको कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको। तियाली#२ यो संसार हामीले त छाडि जानै पर्छ

Posted in तियाली | Tagged , | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~ सयौ चोटी आफ्नो थातथलोलाई पछाडी फर्कदै हेर्दै हजारौ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसंगै भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~ तिमी पखेटा फिजाएर तल माथि अनि माथि तल गर्दै आकाश भरि फैलिन्छौ र मलाई सोच्न बाध्य पार्छौ म पटक्क सक्तिन नियन्त्रण गर्न आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म

~जसराज किराँती~ झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु देश हुनु र देश नहुनु बाटाहरू सर्प–रङको पल्टिनु र यात्रीहरू तारा–रङमा हराउनु लहरहरू हुनु र किनाराहरू नहुनु एउटा राष्ट्र हुनु लाग्छ— म त्यस बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~ सभामा– एकपल्ट साडी तानिदा दुशासनबाट द्रौपदी ! कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको अपमान बगेथ्यो, बाढीमा उर्लँदो रगतको डढेथ्यो रगतको आगोमा विषाक्त विचार कलंकित रगतको । झुल्केथे युद्ध–मैदानमा वीरत्वका सहस्रौं घामहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~ हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि , गहिरो माया वसि सकेछ थाहै भएन मलाई । झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे , काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~ विश्वासको बन्दुकबाट निस्कएका आघात र बज्रघातका गोलीहरुको रुखो आवाज सुन्दै रसातल देखि नै उर्लिएको भेलसँगै उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै मेरो सानु झुपडीको छिंडीबाट तिम्रो आगमन च्याइरहेकी छु म तिम्री एउटी नव दुही तिमीलाई नै पर्खिरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~ लाहुरेदाई तिमी आफना कैयौं दिनहरुमा आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ आफनो पसिनाको धारा अनि कर्तब्यको निशानामाथि केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment