रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
कथा : बिग ब्रदर
~भूपिन~ भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि … Continue reading
कथा : सौता
~रामप्रसाद दाहाल~ मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी … Continue reading
कथा : सप्तरङ्गी बिहानीको उदय
~डा. गोबिन्दसिंह रावत~ विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । … Continue reading
अनूदित कथा : देशद्रोहीकी आमा
~म्याक्सिम गोर्की~ अनु : ईश्वर राई आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका … Continue reading
कथा : दुर्घटना र घटना
~इन्दिरा प्रसाई~ दुर्घटना घट्नै पर्ने थियो, सायद। घटयो पनि त्यसैले। तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन। दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन … Continue reading
कथा : पुरुष
~दिनमान गुर्मछान~ ऊ कोठाभित्र छिर्यो । आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो । … Continue reading
कथा : न्याहूलको विरह र हुचीलको अकर्मण्यता
~प्रकाश के.सी.~ एकादेशको घना र अदाप्य जंगलभित्र एउटा हुचीलको परिवार थियो । त्यस परिवारका मूली हुचीलले आफ्नो महाकम्प आवाजको हुँकार र कडक उर्दीले जंगलै थर्कमान पारेर राखेको थियो । पहिले पहिले त आवाजको अदपपन र हुँकार नै उसको परिचय थियो … Continue reading
कथा : सांसद् पत्नी
~रामनाथ खनाल~ गाउँको बीच भागमा सानो फुसको घर छ । घरभित्र पिलपिल बलिरहेको टुकी अँध्यारो चिर्न खोजिरहेको छ । वर्तन सिद्धिएको दियो जस्तै धिपधिप गरी निभूँलाझैं गर्छ । च्याँsss अचानक बच्चीको चर्को आवाजले वातावरणमा कोलाहलता छाउँछ । रातको सन्नटा चिर्दै … Continue reading
कथा : फेसबुक ग्रुपको फन्दामा
~शैलेश अधिकारी~ “याहू ! हे हे” असिमको खुशीको सीमा नै रहेन जब उसले त्यो चिठ्ठी पढ्यो। एकछिन टक्क रोकियो। यताउता पल्याक्पुलुक हेर्यो। अनि घरको मूलढोकातिर दगुर्यो। “शीला !! शीला !!! ” भित्रबाट शीला ढोकाको सँघारमै आइपुगी। ” ओ …. धत्तेरिका … Continue reading
कथा : धुवाँ
~मातृका पोखरेल~ ‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा … Continue reading
कथा : बलात् सेन्टर
~तिलकप्रसाद सापकोटा~ गंगा, चटक्क परेर आइछौ त ? जस्तोसुकै हुँ के चासो ? प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ? जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ? कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि … Continue reading
कथा : शुभ बोल ! शुभ बोल
~जीवनसागर भण्डारी~ आकासमा बादल धुम्म थियो । पानी पर्ला अनि हलो, कुटो, कोदाला निकालौंला भनेको किसान आकास हेर्दै मलिन अनुहार बनाएर बसेको थियो । साँझपख एक दुई बादलका मुठा बाझिन्थे, बिजुली चम्किन्थ्यो । दक्षिणी दिशातिर टाढा कतै मेघ गर्जिएको सुनिन्थ्यो … Continue reading
कथा : मदेस ! तिम्रो नाममा
~रत्नमणि नेपाल~ काठमाडौं खाल्डाको एउटा कुनामा बसेको छु । वरिपरिका छिचरापहाडहरूले हिउँदको चिसो छेक्न सकेका छैनन् । कोठाको दाहिने कुनाको झ्यालबाट बेलाबेला बाहिर हेर्छु । काठमाडौंको छातीमा कोरिएका नागबेली बाटाहरू पनि सुनसान सुनसान छन् । चिसा आँखा ठोकिन्छन् केवल चिसा … Continue reading
कथा : बाजेको कथा
~टोप बहादुर राई~ सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न … Continue reading
कथा : तीन मेल
~सुबिन भट्टराई~ मेल १ मेरी प्यारी, हक नभए पनि यो सम्बन्धले तिमीलाई सम्बोधन गरेँ है। ठिक हो कि होइन यसो गर्नु, थाहा छैन। तर आज म आफ्ना भावनालाई कसैले तोकिदिएको ठिक वा बेठिकको कसीमा राख्न चाहान्न। थुनेकै हुँ वर्षौंसम्म आफैंलाई। … Continue reading
कथा : आमाको मन
~सरण राई~ समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् । मेरा … Continue reading
कथा : ब्ल्याक एण्ड ह्वाईट सम्झना
~सुन्दर शिरीष~ ‘तेरो पोई कहाँ छ ?’ आँगनमा कोहि कड्किएको सुनें । म चुलोमा ढिँडो मस्काउँदै थिएँ । हुर्रिएर आँगनमा पुगें । साँझ झमक्क भएको थिएन । आमा आँगनको डिलमा बसेर जुठा भाँडा मस्काउँदै थिईन । आँगन त टाटेपाटे लुगा … Continue reading
कथा : छरपस्ट तन्नेरीहरू
~भद्रगोल किराति~ विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । “कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है … Continue reading
कथा : अपराध र सजाय
~अभय श्रेष्ठ~ भवनको निधारबाट ‘विद्यालय’ हटाइदिएको भए हाम्रो स्कुललाई हरेक हिसाबले यातनालय भन्न सकिन्थ्यो । भक्तपुरको दधिकोटस्थित अरनिको माविले त्यो शब्द त्यसैगरी प्रेमपूर्वक सिउरिएको थियो जसरी महिलाजन गलामा गहना सिउरिन्छन् । स्कुल जाने कल्पना गर्नु नै असीम अपमान र यातना … Continue reading
सत्यकथा : वेदनाका शूलहरु
~विष्णु गौतम~ सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने … Continue reading
कथा : पेट्रियोटिक इन्लाइटमेन्ट
~शिव प्रकाश~ “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स … Continue reading
कथा : गोडधुवा
~नारायण तिवारी~ घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल । त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान … Continue reading
कथा : हिंड्दै गर्दा…
~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … Continue reading
कथा : शकुन्तलाको चिन्तन
~पारिजात~ भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, … Continue reading
कथा : मायाताल
~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … Continue reading
कथा : स्वर्ग र नरक
~रामशेखर नकर्मी~ यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा। यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक। स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी … Continue reading
कथा : ऐना : एउटा पत्रकारको कथा
~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … Continue reading
कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम
~सुजन अभागि~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै … Continue reading
कथा : आत्मबलभित्रको यथार्थ
~सविता श्रेष्ठ ‘बेहोसी’~ श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन … Continue reading
कथा : मरिचेको चुपी
~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … Continue reading
कथा : पण्डितको पछुतो
~मदन “मुमुक्षु”~ पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित … Continue reading
कथा : कोहि बचिरहे छ !
~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … Continue reading
