रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : वातावरण
- महावीर विश्वकर्माका पाँच मुक्तकहरु
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कविता : वर्षा
- नेपाली उपन्यास : दुई घुम्ती
- कथा : कृष्ण सुदामाको कथा
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: नेपाली कविता
कविता : संसद र घोडाको शव
~विमल निभा~ संसद्अगाडि फ्याँकिएको छ एउटा घोडाको शव केही दिन अथवा सप्ताह अथवा महिना अथवा वर्षअघिसम्म जीवित थियो यो बलिष्ठ मांसपेशीसहितको
कविता : आफूलाइ बेचिसकेपछि
~विमल निभा~ एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो त्यसपछि उसले हात बेच्यो र किन्यो एउटा न्यानो पन्जा खुट्टा बेच्यो र किन्यो एउटा चम्किलो बुट निधार बेच्यो
कविता : हत्यातन्त्र
~विमल निभा~ यो हत्या एक्कासि भएको होइन सबभन्दा पहिले चिन्तन–मनन गरियो एक हुल वेतनभोगी विचारकहरु आआफ्नो आसनमा कापालिक मुद्रामा समाधिस्थ भए
कविता : खुरको ताप
~विमल निभा~ उद्दण्ड घाँसहरुले घेरिएको छ खेत तर माटामा भएका बालुवाका कणहरु चम्किरहेका छन्
कविता : जीवन: एक दृष्टि
~हरिभक्त कटुवाल~ घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
कविता : दिनका तीन स्थिति: मेरो अनुभवमा
~हरिभक्त कटुवाल~ गुँडगुँडला चरा बिच्काउँदै आँखा आँखाको नींद उडाउँदै भर्खर बैंस चढेकी ठिटी जस्तै भित्ताका प्वाल प्वालबाट चियाउन आइपुग्छ सधैं एउटा उत्ताउलो विहान । बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर
कविता : नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छः भन्छ जोशी
~शैलेन्द्र साकार~ अमेरिकामा बसेर देश बिर्सेको जोशी बियरको नशाबाट एक्कासि यथार्थमा हाम्फाल्छ र बर्बराउँछ- के मेरो देशको कुरा गरेको ? मलाई थाहा पनि छैन सम्पूर्ण कुरा
कविता : मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित
~बैरागी काईंला~ आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु : प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्, यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति
कविता : पर्वत
~वैरागी काइँला~ घरभित्र पनि सिरान ताला उक्लिँदा डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु ! जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि मेरो सडकमाथि !
कविता : कफी-कविता
~लक्ष्मी राई ‘लारा’~ विल्कुलै थाहा थिएन एउटा संयोग, तिम्रो अनुरोधको- “के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-” त्यो क्षण- वातावरणजस्तै न्याना पलहरू र, उड्दै गरेका कफीका वाफहरू के संभव होला यसरी नै उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू – अपसोच … Continue reading
कविता : प्रेमिकाको विवाह
~जेन तमू~ *मेरी प्रेमिकाको बिहे भा’को तेह्रौ पुण्य तिथि हो आज बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए आज पनि शोकाकुल छु रेटिनामा कोरेको थिए उनको रूप , म मेटाउनै सक्दिन छातिमा लुकाएको थिए उनको माया ; कदापि म लछार्न सक्दिन सम्झनाको … Continue reading
कविता : रुआण्डा बन्दैछ मेरो घर
~जेठा बैरागी~ मजदूर रकिसान लाई धोका दिएर दलित र जनजातीका पुरान घोकाएर जातिय राज्य आन्दोलन गर्दै रुआण्डा बन्दैछ मेरो घर जनतालाई भड्काएर कट्टर साम्यवादीहरू धोखा दिएर कलंक मच्चाइरहेछन् जातिय खादा ओडाएर ठूला ठूला पूँजीपतिहरूझैँ घर जग्गाका व्यापार गरिरहेछन् विधान सभालाई … Continue reading
कविता : चाह्यौँ भने
~अनुप जोशी ~ यदी चाह्यौँ भने यौटा सिँगो जीवन छ हामिसित । बटुवा पर्खेर बसिरहेका चौतारीहरु सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु सबै छन् हामीसित , हाम्रो संगमस्थल । के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ … Continue reading
कविता : भीरको चिण्डो
~नवराज सुब्बा~ तेञ्जिङ शेर्पा खोज्दै चुचुरो चढ्दा यस्तो लाग्यो यो त भीर पो रहेछ एउटा नमीठो पीर जहाँ म जन्मे, बढें
व्यङ्ग्य-कविता : लोकतन्त्र र फूलमाया
~ओमप्रसाद घायल~ फूलमाया जनआन्दोलनताका पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर लोकतान्त्रिक आन्दोलनका लागि जव तिमी गाउ“बाट शहर आएकी थियौ त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो । मानसपटलमा
कविता : अनुरोध बुध्दसँग
~निर्मला अवस्थी~ आऊ बुध्द एक पटक पुनर्जन्म लेउ अशान्तिको जरो फाली शान्ति छरीदेउ।। पैले पनि छर्यौ तिमीले विश्वभरी शान्ति छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।
कविता : बागमती पुलमुनि न्हुच्छेमान
~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्।
कविता : वागमती लहरले उठेर बर्सिदेऊ
~वैरागी काइँला~ पानी…..पानी…..पानी वागमती लहरले उठेर बर्सिदेऊ….. पानी…..पानी…..पानी जलेको मन झैं डढेलो सल्केको वन झैं रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं
कोमल प्रसाद श्रेष्ठ मल्लका एघार छोकहरु
~कोमल प्रसाद श्रेष्ठ मल्ल~ किन तमसुक ? कस्लाई के दिऊ भए पो दिनु ? अरुले पनी केही दिए पो लिनु ॥ त्यसैले लिनु र दिनुको तमसुक किन ? के का लागी गर्नु ??
कबिता : प्रत्येक पल
~बज्रकुमार राई~ प्रत्येकपल मभित्रको धर्ती क्रमश: छाड्दै छाड्दै बादलको स्वप्निल साम्राज्यमाथिमाथि बोइङ् उड्छ आकाशतिर र,रोकिन्छ समुद्रपारि अञ्जान धर्ती-आकाशमा जहाँ म बेचिएको हुन्छु।
कविता : असीम नेपाल
~होमनाथ सुवेदी~ सीमा नाघी बढेको भुवनभर अहोे! जात हाम्रो धकेल्दै, फैलेको जात हो यो अझ अगि बढ हे! भाइलाई उचाल्दै, पीडा होलान् हजारौं शहर नहरका भाग गोदेर पेल्दै, झन्डा आफ्नो स्वयम् नै लहलह हलले गाड माथा उचाल्दै ।
कविता : लक्ष्मीप्रसादहरु
~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्…
कविता : सुनामी
~कपिल अधिकारी~ बसन्तमा फुल फक्रन लाग्छन उजेलोको रेखा क्षितिजमा देखापर्छन अिन आशा खुशि र उमड्रंगलाइ चिर्थोदै पीडाका छालबोकेर देखा पर्छ सुनामी ।
कविता : आकाश-कुसुम
~मधु माधुर्य~ जिन्दगी जो देश बाँचिरहेछ जिन्दगी जो म बाँचिरहेछु सपना र रहरबाहिर योजना र कर्मबाहिर हामी फगत बाँचिरहेका छौं
कविता : गणतन्त्रको खेती
~विक्रम सुब्बा~ भन्दिनु है पारिजात दिदीलाई भन्दिनु दिदीले छोडेर गएको मुलुकमा सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
कविता : ईश्वरका प्रतिनिधि
~कृष्ण बजगाई~ बेगवान घोडाका लगाम एका-एक खिच्दा सन्त्रस्त भयो वातावरण घोडाको हिनहिनाहटले। उत्रेर घोडाबाट निष्पट् सुतिरहेको सार्वभौम सडकमा कर्फ्यूको आदेश जारी गरे बुटहरूले टक्-टक्…टक्-टक्…।
कविता : राजधानीमा हामी
~बुद्धिसागर~ रहस्यको प्राचीन उपत्यकामा कैद भित्र-भित्र बाँसझैँ सुकेका बाहिर-बाहिर बेसारझैँ पहेँलिएका भएजति आँसु कतै धितो राखेर भएजति हाँसो कतै ‘सेल’मा टाँगेर
कविता : रत्नपार्क
~बुद्धिसागर~ बेरोजगार रामेश्वरले भर्खर थुकेको दादाखैनीको छाप छैन मेटिएका । पहिरो पीडित दिलकुमारी सोताङ्गले चिरा पारेका हरिया काँक्राका बियाँहरु झर्न पाएका छैनन्-भुइँमा ।
कविता : पच्चीस वर्षो सँघारमा
~बुद्धिसागर~ आज त्रि्रो अहम्को छाती कुल्चेर म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता देश ! तिमी मलाई फिर्ता देऊ- मेरा बितेका चौबीस वर्षरू !
कविता : कालो दाग
~बुद्धिसागर~ म एउटा गरिब तारा झर“े – धर्तीको कुनै प्राचीन खो“चमा ‘ऊ … तारा खस्यो’ आ“खा चिम्लिएर प्रेमको दर्ीघायुका लागि उभिए होलान् मायालुहरू लेउ जमेको पोखरीको किनारमा
कविता : साँझमा वसन्तपुर
~बुद्धिसागर~ दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् । प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ, र प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी मनी ब्यागसँगै सपना हो कि यौवन ? लुटाएर घर फर्किन्छे । दिनभरि जुलुस र सभाले … Continue reading
कविता : बाँच्छ ढाँटेर एउटा बाउ
~दुतेन्द्र चाम्लिङ~ सानो छँदा हिउँदमा पारि—कोशी पारि बाट आउँथे अक्कासमा माला जस्तो भएर ‘क-याङकुरुङ क-याङकुरुूङ’ गर्दै क-याङकुरुङहरु अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै उँभो लेक—ट्याम्के तिर हाम्रो आमा भन्नु हुन्थ्यो— “केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ” अनि खोज्नु हुन्थ्यो—रोप्नु
