Tag Archives: नेपाली कविता

कविता : कति राम्रो हुन्थ्यो !

~शिव प्रकाश~ महोदय, हजूर ठूलो त त्यसै हुनुहुन्छ, त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ, त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : सरगम

~मोहन‌ सांबा~ सरगम छातीमा हात राखी खांदै कसम म भन्छू प्यासी नदी बनेर सरगम प पर्खीरहेको छू कुखुरि‌ कां को आवाज सगै प्रभातको गूलाफी किरण सगैं

Posted in कविता | Tagged | Leave a comment

कविता : ति नेपालको छोरो

~निलन कुमार थेच्वमि~ बनेको छ आतंकमय जन्मभूमि मेरो । बगेको छ रगत, आमाको छातीमा मेरो ।। राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२ मेहनत पसिनाले तिनको पेट भरिन्न् । महिनाको तलबले बैङ्कमा खाता जोडिन्न् ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग , तिमी भाग

~देवदास~ तिमी एकजना भाग्दा अढाइकरोडको भलो हुन्छ भने भाग तिमी भाग जहाँबाट भाग्छौ भाग जसरी भाग्छौ भाग जुनबेला भाग्छौ भाग पूर्वबाट भाग पश्चिमबाट भाग उत्तरबाट भाग

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको भक्तिमा

~कमलप्रसाद अर्याल~ सृष्टि स्वरूप हौ आमा जननी ममता धनी गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी । बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि बसेर सकिन मैले सेवा गर्न कुनै पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिसे नगर्चीको बयान

~श्रवण मुकारुङ~ मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : कहाँ खोजु वुद्धलाई ?

~आरजु विष्ट “सल्यानी”~ दर्शन र सुदृष्टि भन्दा वुद्धलाई देउता बनाए, पत्थरको देउता बनाए, …द्रष्टा, दर्शन भन्दा पनि मात्र देउता र मूर्ति । अनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अभाव

~ऋचा शर्मा तिवारी~ मेरो जीवनको हर खुशीहरुमा जहर घोल्न नआउ तिमी । खुशी रहन चाहने मेरा रहरहरुमा दर्दको आतंक फैलाउन नआउ तिमी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : संसार भरिका हाकिमहरु

~डिग बहादुर तामांग~ कोहि हाकिम सारै राम्रा आखांमा राखेनी हुने कोहि हाकमि सारै खराब बांदरे चुटेनी हुने । कोहि हाकिम सारै असल काम अति नै जान्ने कोहि हाकिम सारै खराब काम अति नै चोरने । कोहि हाकिम सारै असल काम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु तिमी

~राकेश कार्की~ खहरे मेरो यौवनमा मायालु तिमी बगी आयौ बिरह पोलेको यो मनमा बादलु तिमी बनि छायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको स्वतन्त्रता

~होमनाथ सुवेदी~ मान्छे थिए विविध वर्ग र वर्णताका, मार्थे ल शोषण गरेर त दासताका, भन्छौं सबै पतन भो पहिलो जमाना, स्वातन्त्र्यता र समता अबको खजाना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा मेरो देश

~शिशिर शर्मा~ एकरात मैले अकस्मात सपना देखेँ लम्पसार सुतेका लाशहरु घारोका लागि काटेका बाँसहरु जर्याकजुरुक उठे, रगतसितै लत्पतिएका घाँसहरु मनसितै गलेका आसहरु उसैगरी उठे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडे बयर

~शिव प्रकाश~ मीठो फलको आश गरेर रोपिएको बयर न कहिल्यै ढकमक्क फूलेर मगमग सुभाषित नै भयो । न कहिल्यै लटरम्म फलेर त्यसले मीठो फल नै खुवायो । झण्डै अढाइसय वर्ष पुराने बयर जति जति बुढो हुदैं आयो, त्यति त्यति झाँगिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैलो ढप्कि सकेछ

~राकेश कार्की~ खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ हतार हतार पुगेछु दैलो ढप्कि सकेछ बाटो बाटोमा तिम्रो पाईला खोजें अश्रुको झरीले संभावना रुझे धुनि तापि बसेका ए युगल जोडी देखेनौ तिनीलाई सोंधे आश गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था

~दीपक जडित~ उनीहरुले जूनको गीत लेखेर गाएछन् उज्यालो त उनलाई पनि चाहिएकै रहेछ फरक मात्रै यती हो की उनीहरु अझै जूनकै उज्यालोले संसार हेर्न खोजीरहेछन् अब जूनको भर नपर भन्छु म जूनको उज्यालो तिम्रो आस्था हुन सक्दैन हरेक पल्ट झैं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना देशलाई

~शिव प्रकाश~ न त कुनै पर्वको अवसर नै छ न त कुनै महोत्सव नै चलेको छ तै पनि शुभकामना छ, देशलाई शुभकामना छ रावण “कौरव युद्धको दुन्दुभि देशमा अहिले बज्न छाडेका जस्तो लागेको छ बषौदेखि चलेको मारकाटका मोहत्सवबाट देशलेअहिले राहत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चटके दाई र अन्धा बाँदरहरु !

~रामप्रसाद खनाल~ केही बर्ष यता एउटा नामुद चटके कहिले बिच सडकमा बसेर कहिले गोप्य कोठा भित्र पसेर बाँदर हरु नचाइरहेको छ केही तालिम प्राप्त बाँदरहरु केही पिछलग्गु बाँदरहरु उसैको आदेशमा चल्छन कसैलाई देख्नै हुन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारी को नाउँ मा एउटा तार

~युद्धप्रसाद मिश्र~ सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताको तिर

~अनिरुद्र तिम्सिना~ अंगालोकी श्रीमती हात्को साँचो ताला । सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।। कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ । ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : निरंकुश जुँगाविरुद्ध

निरंकुश जुँगाविरुद्ध (कविता संग्रह) विक्रम सुब्बा २०६६ [काठमाडौं] : मुंधुम पब्लिकेसन ———————————————————————- समर्पण ! ———————————————————————-

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यो झापा हो !

यो झापा हो ! प्रकाशकःहिमा रेग्मी खनाल संस्करणः पहिलो, २०६६ आवरणः कलाकेन्द्र, काठमाडौं कम्प्यूटरः सुशान्त खनाल विषय-सूची • कभर पृष्ठ • यो पनि एउटा रहर • यो झापा हो • आदोलन • माइत र घर • सबैलाई झुन्ड्याउन सक्छौ ?

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु

बेलाबखतका मुस्कानहरु (कविता – संग्रह) रचनाकार- कृष्णबहादुर क्षेत्री कृति- परिचय बेलाबखतका मुस्कानहरु बिधा- कविता-संग्रह प्रकाशक – दिनेशप्रसाद मैनाली प्रकाशन साल – वि.सं. २०५१ प्रति-१००० छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं । ISBN No. नभएको

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : अनन्त – यात्रा

~विजय बान्तवा~ अनन्तभित्र फेरि पनि पस्दैछु, पस्दैछु, रमाउँदैछु, घुम्दैछु, अथाह महासागर छ त्यहॉं, भेटेकै छैन पर्खाल, सिमाना र आकाश, उड़दैछु, उड़दैछु, पोखिन्दैछु, पोखिन्दैछु,

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक विषमता

~अमर बानियॉं लोहोरो~ यो बढ़्दो ब्यापकता, यो कस्तो बिकराल्ताएएएएएए समाज गैरहेको कता, आफैंबाट पलायन भएर एक विच्छिन्नता तर्फ,छिन्न भिन्न भएरएएएएएए। कुँड़िन्छन् मनहरू,चुँड़िन्छन् हृदयहरू कर्कश अनि कटुबचनहरूमा,रगतभित्रको रूखो पनमा। कठै! भित्रभित्रै जल्दछन् शरीर,सॉंझ सवेरै गल्दछन् मस्तिष्क

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्म मूहूर्तको अमृत बेला

~कमला आँसु~ फूलहरूसँग रंगहरू चोरेर चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर कैयौं मनमोहक हावा अनि पानीहरूसँग अंकमाल गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचिन्ह

~सुधा एम. राई~ अभीप्साका रेतिलो खडेरी मेरो मूर्छनाको चित्रबस्ती मौन अनि नि-शब्द आखिर, तिमी आयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण

~स्नेहलता राई~ हे नेपाल, हे काठमाण्डौं, तिमीकहाँ पटक-पटक पुगिरहने मन भइरहने,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी यसरीनै आउनु कविता !

~अर्जुन यावा~ म रुँदा यहॉं तिमी, शान्तवना दिनु नआउनू, हॉंस्दा साथ दिन पनि नआउनू, कविता!

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मव्यथा

~डा. कविता लामा~ परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्माभिव्यक्ति-एउटा सिपाहीको

~वीणाश्री खरेल~ मेरो आगमनको एकएक पललाई आफ्नै घर-आँगनमा मिलनका सपनाहरू सजाएर बसेकी तिमी खुशीका गुराँसहरू मनभरि फुलाएर पर्खेकी तिमी, मायाका उन्मादमा बसन्ती भएर मात्तिएकी तिमी मेरो नआउने खबर पाउँदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : विचार – श्रृंखला

~तारा साम्पाङ~ क्रान्ति– विरोधाभासले वर्षौं गर्भाधान गरेर जन्माएको छोरा विरोधाभास–

Posted in कविता | Tagged | Leave a comment

मोतिसिंह छेत्रीका केही अभिव्यक्तिहरू

~मोतिसिंह छेत्री~ (1) मृत्यु कति भयंकर अखण्ड सूर्यको तापझैं मान्छेमा सधैं आरोपित मृत्यु कति भयंकर आत्मा त होशियार

Posted in कविता | Tagged | Leave a comment