~डि. बि. किराती~
ए देश निर्माणको ठेक्का लिएका
बिचार हिन ठेकेदारहरु,
भन– Continue reading
~अनिल पौड्याल~
खोरमा सहिसलामत राखेर
चारो भर्नु पर्ने/खुवाउनु पर्ने
खोर भत्काएर उसैले Continue reading
~विवश सापकेाटा~
चाहना छः मलाई एउटा प्रेयसिको
चाहना छः उनको रुप होस् उवर्शीको
Continue reading
~बूँद राना~
जिऊँ शानसँग, मरौँ शानसँग
नितान्त सुनौलो पहिचानसँग।
Continue reading
~बूँद राना~
नौलो हाँक हालिदिने समयलाई सलाम छ
हतकडी फालिदिने समयलाई सलाम छ।
Continue reading
~बूँद राना~
घमण्डमा थपीथपी मात परेपछि
स्याल–ब्वाँसा रमाउँछन् रात परेपछि।
Continue reading
~बूँद राना~
चिराचिरा परेको छ मान्छे
‘बाँचे’ भन्दै मरेको छ मान्छे।
Continue reading
~बूँद राना~
कुन्नि कस्तो टुनामुना जानेको छ गजलले
काँचा–पाका जम्मैलाई तानेको छ गजलले।
Continue reading
~बूँद राना~
माला उन्ने निहुँ पारी भाँचिदियो डाली
फूल भन्छ– ‘मान्छेलाई म भन्दिन माली।’
Continue reading
~बूँद राना~
मानिसले आफूलाई कुन्नि केमा ढालेको ढालेको छ
‘म हुँ मान्छे’ भन्न पनि लाज लाग्न थालेको छ।
Continue reading
~बूँद राना~
मुक्तिको तिथिमिति गन्दै छ कलैया
‘हुन्छ, उज्यालो हुन्छ’ भन्दै छ कलैया।
Continue reading
~मनु ब्राजाकी~
जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ
कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।
Continue reading
~बूँद राना~
जैले पनि खुकुरीको धार हदै भो
फूलजस्तो जिन्दगीमा भार हदै भो। Continue reading
~अनमोल मणी~
नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”
सायद मसँग स्वास्नीमानिस हुनुको प्राचीन गन्ध अझै छ, मलाई यस्तै विश्वास भयो । स्वास्नीमान्छेसँग हुने आध्यात्मिक जादु पनि मसँग छ, जुन मैले कहिल्यै हटाउन सकिनँ र त आज म जमुना भएँ कि ? निर्जन भत्किसकेको पाटीपौवाजस्तो म आफूलाई एक्लो उभ्याइदिन्छु । Continue reading
~अनमोल मणी~
रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको समय हुनु पर्छ।
म यतिखेर इन्टरनेटमा बस्नुमा यौटा रमाइलो सन्दर्भ छ। पछिल्ला दिनमा मैले रमाइलो च्याट पार्टनर फेला पारेको छु। उसका अभिव्यक्ति मलाई निकै मन पर्छन्। यति चाखलाग्दा हुन्छन् कि म ऊबाट धेरैथोक सिकिरहेको अनुभव गर्छु। उसका कुराहरु जति चाखलाग्दा हुन्छन्, उत्तिकै अचम्मलाग्दा पनि। उसैसँग कुरा गर्न म आज पनि यो मध्यरातसम्म बसेको छु। Continue reading
~अनमोल मणी~
जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू Continue reading
~बूँद राना~
नसोध मान्छे कि म मूर्ति बनी ज्यूँदो छु
जसरी हुन्छ नि ज्यूनु छ भनी ज्यँूदो छु।
Continue reading
~बूँद राना~
फैसला मुल्तवी मुद्दाको आज हुन्छ नि हो
लुकेर होइन मैदानमाझ हुन्छ नि हो।
Continue reading
~बूँद राना~
फेर्नलाई सधैँ लुगा फेरेको छ मुलुकले
नयँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले।
Continue reading
~बूँद राना~
तीता–मीठा बातहरु याद आउँछन्
घातकीका साथहरु याद आउँछन्।
Continue reading
~बूँद राना~
पारा चढेको जो पारा हुन्छ
मान्छे, मान्छेको आहारा हुन्छ।
Continue reading
~बूँद राना~
न छ बन्दुक, न तरबार गजलकार न हो
तर लड्दैछ लगातार गजलकार न हो।
Continue reading
~बूँद राना~
उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो
मालसिरी भाखासँगै गाए राम्रो हुन्थ्यो।
Continue reading
~दिपेश श्रेष्ठ~
तिमीकन आफ्ना सारा, कथा भन्न सकिएन ।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।
तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।। Continue reading
~बूँद राना~
अझै सर्प ज्यूँदै छ हो बूँद राना
मर्यो ठानी ढुक्कै न हो बूँद राना।
Continue reading
~बूँद राना~
सहरमा छ चर्चा उनी आउँदैछन्
मुनाफा र घाटा गुनी आउँदैछन्।
Continue reading
~बूँद राना~
काँडामा टेकी पाइला अघि सारे पो जिन्दगी
भुमरीमाझ परेको डुङ्गा तारे पो जिन्दगी।
Continue reading
~बूँद राना~
म बैह्रो र लाटो बनी चूप लागेँ
म ढुङ्गा र माटो बनी चुप लागेँ।
Continue reading
~बूँद राना~
बसी बुइँगलमा यो गर्न थाले?
खरो मेट्छु भन्दै दुबो चर्न थाले।
Continue reading
~बूँद राना~
अति गरे खति हुन्छ बुझे हुन्थ्यो माइलाले
खति भए कति हुन्छ? बुझे हुन्थ्यो माइलाले।
Continue reading
यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन
मुटुभित्र गोला अरु दाग्ने ठाउँ छैन
Continue reading
~मनु ब्राजाकि~
आँखाभरि खोलानाला ताल राख्याछु
हृदयमा समुद्रको छाल राख्याछु ।
Continue reading