~कृष्ण गौतम~
विद्युतीय सञ्चार माध्यममा उत्तर आधुनिकताले चड्का प्रकटीकरण लिएको कुरा बोधगम्य हुँदै आएको छ । आजका पाठक, दर्शक एवं श्रोताहरू तिनै माध्यमबाट लोकसाहित्यलाई चिन्दै छन् । त्यसबाट मजा लिँदै छन्, त्यसको सन्देशलाई ग्रहण गर्दै छन् । गीत तथा सङ्गीतको विभिन्नरूपको जुन प्रचलन छ त्यसमा लोकगीतको पनि गणना हुन्छ । शास्त्रीय गीत, आधुनिक गीत, लोकगीत, पपगीत जस्ता विभिन्न प्रकारमा लोकगीतको समावेश स्वाभाविक छ । लोकगीत, लोकाख्यान, लोकनाटक, गाउँखाने कथा, उखान टुक्का, अड्को, पहेली लगायत लोकसाहित्यका विभिन्नरूपहरू विद्युतीय सञ्चार माध्यममा चढेर आफ्नो पहिचान दिँदै छन् । यान्त्रिक Continue reading →