Category Archives: नेपाली काव्य

Poetry

कविता : विफलताको मेरो साथी न्याउली

~रामचन्द्र कार्की~ फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले, यो मनचाहि छिया छिया, बचन रुपी छुरीले । बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो, तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो । जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निशा र सपना

~शिरिष लामिछाने~ हिजो राती एउटा सपना देखेँ एक मीठो सपना; म अमेरिकामा मेरो घरमात्र नेपालमा नेपाल जलिरहेछ आर्यघाटको चितासरी तर अमेरिका त चम्किरहेछ अनेकन् बिजुली-बत्तीसरी सपनामै झसँग भएँ सपनामै आफुलाई छामेँ र वरपर नियालेँ पछी आफ्नो बेवकुफीमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बुढी कहाँ भयौ र ?

~जय अधिकारी~ तिमी बुढी कहाँ भयौ र, त्यस्सै चिन्ता नगर न तिमी नातिले आमा भन्यो भन्दैमा बुढी भइन्छ र ? के भनेर बोलाओस त त्यसले पनि बहिनी भन्दिन जुँगाको रेखि आको छैन छोरी भन्दिन विहे भाको छैन छाला चाहीँ अलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

शशीकला थापाका दुई ताङ्काहरु

~शशीकला थापा सुब्बा~ १. पहाडी ठिटो विदेशी पहिरन थाकेको मन शहरी घरबार हप्तादिने राशन २. आस्थाको भार

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : दिनदिनै रंग फेर्छ सहर …

~जय सिंह महरा~ म हिडेको त्यो बाटो अझै उस्तै छ कि, म हुर्केको त्यो माटो अझै उस्तै छ कि! यो खाल्डोमा ढकको तौल घटिराछ, कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि!

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाएको छ

~शङ्कर भण्डारी~ उसले गाली गर्‍यो म चुप बसें उसले हात उठायो तैपनि म चुप लागें। तर्सायो/धम्कायो

Posted in कविता | Tagged | Leave a comment

गजल : मन्दिर जान्छौ किन?

~धर्म सन्देश~ मन मन्दिरलाई पुजा गर,मन्दिर जान्छौ किन? मन्दिर गएर झुटो बाचा,कसम खान्छौ किन? ढुङ्गे मुर्ति पुज्नु भन्दा,मन मन्दिरको देउता पुज आत्मामा नै हुन्छ देउता,ढुङ्गालाई मान्छौ किन?

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सहयोग

~इप्सुल मगर~ निमुखालाई दया गरे आलोचित भइन्छ यहाँ स्वर्गीय मनले सहयोगको भाव झल्काइन्छ जहाँ के गर्नु यो संसार पनि कस्तो अनौठो भैसकेछ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : खुसि पार्न सकु

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिम्रो आसु पुछेर नि खुसि पार्न सकु त्यो मनको दुखहरु अन्तै सार्न सकु बरु आफु सधै भरि रोएर नि सानु आखामा आउने तिम्रो आसु बार्न सकु

Posted in गजल | Tagged | Leave a comment

कविता : चल पूँजी

~जानकी सुनार~ हाम्रा ज्यान हाम्रा पहिचान हजुरहरुका चल पूँजी हुन् हजुरका संचित कोषहरुमा जम्मा गर्न सक्नुहुन्छ अहिलेका बजारका प्रचलित शब्द समानता र समावेशीका नारा खरिद गर्न सक्नुहुन्छ र सक्नुहुन्छ चोक चोकमा मर्ूर्तिहरु खडा गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छन आजका युबा

~रामु गैरे~ आन्दोलन, जुलुश र चुनावमा मर्नलाई पनि नडराई !! अगाडि बढने बलिया काम फत्ते नहुनसम्म सुनको भाँडो!!

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीको उदय

~सुरज काफ्ले ~ मन्दीर छ, घण्ट बज्छ बाहिर अनि, भित्र भगवान र पुजारी । ऊ उठ्छ विहानै, हातमुख धुन्छ, नपुगे चोखो हुन, सर्वाङ्ग नुहाउँछ, लाउँछ लुगा सबै नयाँ, तर पाउँदैन छिर्न मन्दीरमा, धैर्यताको सीमा फुट्छ, बन्छ क्रान्तिकारी । दिनभर चल्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म छेउ मै आइन

~पुष्पा खनाल~ तिमीले नछुनु भन्यौ म छेउ मै आइन तिमीले नरुनु भन्यौ मैले आँशु झारिन । तिम्रो खुशीको लागि म मरेकीछु धेरै चोटी तिम्रो सुखको लागि म झरेकीछु धेरै चोटी

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिशोध

~एल. के. सुन्दर~ म, मृतप्रायः हो, तिम्रो अर्थमा म, मृतप्रायः निष्प्राण निर्जीव। जति सक्छौ प्रहार गर मृतप्रायः सम्झेर प्रहार गर निष्प्राण सम्झेर प्रहार गर निर्जीव सम्झेर प्रहार गर।

Posted in कविता | Tagged | Leave a comment

राधा भट्टराईका छ मुक्तकहरु

~राधा भट्टराई~ (एक) ए नेताज्यू ! रास्ट्रको यो ढिकुटिमा -याल न चुहाउ यसरी हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन उनीहरुको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : जीवन

~जीवन क्षेत्री~ जीवन के हो ? बा“च्न खोज्नेहरूलाई अवसर हो मर्न खोज्नेहरूलाई बाध्यता आशाको त्यान्द्रो हो जीवन नशाको सहारा नलिन आ“ट्नेहरूलाई एउटा असल मनोरञ्जन हो जीवन

Posted in कविता | Tagged | Leave a comment

गजल : खरको छानो छ ।

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ चिटिक्क छ घर हाम्रो खरको छानो छ । बरण्डामा लाग्छ घाम साह्रै न्यानो छ । . सबै भन्छन् ठुलो दादा साह्रै ज्ञानी रे , म त एक्ली प्यारी छोरी भाइ त सानो छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सुन्दरता

~रश्मिला कवाङ~ पैसामा बिक्दैछौ अचेल तिमी इमानदारिताको बाटो पहिल्याउँदै हिजो हिंडिरहेका थियौ धनी थियौ मनको, मानवताको माया अनि स्नेहको सौन्दर्य थियो तिमीमा सौन्दर्यकी खानी थियौ तर, युग विस्तारै बदलिरहेको छ र त बदलिरहेकी छौं तिमी पनि तिम्रा ती सत्यताका प्रतीकहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~निर्मला अवस्थी~ तिमी बिहान उठेर मर्निङवाक जाउ मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ। खाना खाएर तिमी एकैछिन पर्ख मैले घरधन्दा सिद्याउनु पर्छ राखन धरन गरेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित शब्द मेटाऔं

~बाबुराम पन्थी ‘गुल्मेली’~ विभेदको अन्त्य गर्नलाई दलित शब्द मेटाउनु पर्दछ दलितको बदलामा हामी एक नेपाली लेखिनु पर्दछ जातीय हिंसाको ऐंजेरू अब जरैदेखि उखेल्नु पर्दछ एकै जातको नयाँ नेपाल हामी मिली बनाउनु पर्दछ

Posted in कविता | Tagged | 1 Comment

गजल : मुटु रोप्ने छुरा भेटे

~दिपेन्द्र राई ‘अश्रुमाली’~ सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे । तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे । निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी । अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गजल फुर्दा रैछन् निरु

~कमल प्रकाश पौडेल ~ सुन्ने तिमी रैछौ र त, गजल् फुर्दा रैछन् निरु तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।। गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यास बढ्यो हेर

~आचार्य प्रभा~ तिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आशाको सुन्दर महल कस्तोगरी ठड्यो हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्ध

~आयाम लम्जेल~ युद्धको इतिहास कति भयावह छ, कति निर्मम छ तर पनि युद्धसंग मेरो कत्ति पनि विरक्ति छैन, म टुप्पाको लक्ष्य बाकेर हिडेको थिए कयौा उकालीहरू नाध्दै लम्केको थिए, टुप्पो पुग्दा नपुग्दै धोका भयो, म र मेरा विरोधी सबैले युद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टाउकाे तातिएपछि

~बलदीप प्रभाश्वर चाम्लिङ~ बुझ्ने कुरा बुझियाे बुझेपछि टाउकाे तातियाे । टाउकाे तातिएपछि यी खुट्टाहरू पछ्याउन हाेइन, हिड्न खाेज्छन्, टेक्न हाेइन, कुल्चिन खाेज्छन्, अडिन हाेइन, पुग्न खाेज्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बनु कि भस्मासुर ?

~संजु रायमाझी~ उम्लिएर रगत मेरो कहाँ पोखीयों कि भन्दछ , बम ,गोला बारुद कि बनुँ म बन्दुक भन्दछ ! टुटेको बाँधको भेल सरि मेरा यो रगत बग्दछ जब देख्दछु आमाको आँसु मेरा हात नै खुंडा बन्दछ !!

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभब

~गणेश पुर्बछाने मगर~ आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : गजल अब लेख्दिन भो

~निर्मला अवस्थी~ कसैलाई दु:खी पार्ने गजल अब लेख्दिन भो आफ्नो पीर अन्त सार्ने गजल अब लेख्दिन भो।। लेखुँला म गीत बरु तिमीलाई हँसाउने तर तिम्रो आँशु झार्ने गजल अब लेख्दिन भो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ मलाई सम्भोग गर !

~केदार वशिष्ठ~ लज्जित छु म आफैँ आज बन्द कोठामा तिमीहरुका पटक पटकका धेरै रात्रीका वैधानिक अनि सामूहिक बलात्कारमा पनि कसैको गर्भधारण गर्न असमर्थ भएकोमा म आफैँ धिक्कार्छु आफैँलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असहज यात्रा तिम्रो र मेरो

~गणेश खड्का~ दुर्गम गलछेंडाहरुको सकसपूर्ण चेपबाट दूरस्पर्शित – सुवाशीत अफ्ठ्यारो ठाउँमा फूलेकी भिर फूल तिमी मेरो अनकन्टार गनतब्यहिन यात्राको कष्टकर पदचापहरुमा टाढैबाट तिम्रो चाहनाका एक बथान रहरहरु-खुशीहरु सुकोमल पाइला मिलाउने अभिलाषा जाहेर गर्दैछन् एक छाती हार्दिकताको मन बोकेर यतै आऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रामकुमार पाँडेका एघार हाइकुहरु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

कविता : देवतालाई सम्बोधन

~लक्ष्मण श्रेष्ठ~ ए देवता ! खुरुक्क बाहिर निस्क मन्दिरको त्यो खोपीबाट तिमीसँग धेरथोर कुरा गर्नु छ हिसाब गर्नु छ चढाएको प्रसाद कसले खान्छ पुजारीले कि तिमीले?

Posted in कविता | Tagged | Leave a comment