Category Archives: समालोचना

समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

~सुरेश हाचेकाली~ लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : एक हातको तालीको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, … Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

समालोचना : थारू साहित्यको अवस्था

~कृष्णराज सर्वहारी~ बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथाको समाजशाश्त्रीय विश्लेषण विश्वदृष्टिका सन्दर्भमा

~महेन्द्र भण्डारी~ १. विषय परिचय ‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथा मातृका पोखरेल (२०२३ असार ९) को घाम झुल्कनुअघि कथा सङ्ग्रहमा प्रकाशित कथा हुन् । मातृका पोखरेल आधुनिक नेपाली कथाको उत्तरवर्ती चरणको र ७० को दशकमा कलम चलाउने प्रगतिवादी कथाकार हुन् … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्ध

~खेम थपलिया~ लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपाली हिज्जे सुधारको परम्परा

~लालानाथ सुवेदी~ त्रिवि, शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले प्रस्ताव गरी कार्यान्वयन गरेको नेपाली भाषाको हिज्जे सुधारबारे ‘नेपाली भाषा बचाऔँ अभियान ०७२’ का अगुवाबाट यो कुनै एक व्यक्ति विशेषले व्यक्तिगत लहडमा रातारात परिवर्तन गरेको हो भन्ने भ्रम खडा गरिँदै छ । … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण

~अजय रिसाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको विकासक्रम

~अपर्णा पोखरेल~ समालोचना कहाँबाट सुरु भयो र साहित्यमा के के कुरो नभई हुँदैन, कुन कुन विद्वानले यस बारेमा चिन्तन गरे भन्ने कुराको ऐतिहासिक समीक्षा गर्ने प्रयास यस लेखमा छ । समालोचनाको पहिलो बिउ रोप्ने काम इ.पू. पाचौँ शताब्दीमा गि्रसका नाटककार … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार

~नारायण गडतौला~ १. समालोचनाको स्वरूप ‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो

~डा. यदु नन्दन उपाध्याय~ १. विषय प्रवेश साहित्यकार हृदय चन्द्र सिंह प्रधान (१९७२–२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनका साहित्यको उपन्यास विधामा ‘स्वास्नीमान्छे’ (२०११) र ‘एक चिहान’ (२०१७) … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : सिक्किममा नेपाली भाषाको सामाजिक शक्ति

~कृष्णमाया पुलामी~ १. पृष्ठभूमि सिक्किममा नेपाली भाषा प्रयोगको प्राचीनताबारे गम्भीर शोध अपेक्षित नै छ । कुनै पनि भाषा र भाषिक समुदायको इतिहास एक–अर्कासँग सम्बन्धित हुने हुनाले सिक्किममा बोलिने नेपाली भाषाको सम्बन्ध नेपाली भाषिक समुदायको इतिहाससँग जडित हुनु स्वाभाविक नै छ … Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

समालोचना : ‘एक चिहान’ उपन्यासको शैलीवैज्ञानिकबारे

~अनुराधा थापामगर~ हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्य साधनमा प्रतिष्ठित नाम हो। उपन्यासकारका साथै प्रधानलाई हामी निबन्धकार, कथाकार, एकाङ्कीकार, कवि एवम् समालोचकका रुपमा पनि चिन्दछौं। प्रगतिशील अथवा मार्क्सवादी दृष्टिकोणको आधारमा प्रगतिवादी लेखनप्रति झुकाव राखेर लेख्न मन पराउने प्रधानलाई आलोचनात्मक यथार्थवादी उपन्यासकारका रुपमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपालमा नाटक परम्परा

~हरिप्रसाद रिमाल~ नेपाली रङ्गमञ्चको मौलिक पहिचान बारे यस लेखमा चर्चा गर्न खोजिएको छ । लिच्छवि र मल्लकाल नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ। हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ। लिच्छविकालमा ललितकलाको … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : महाकाव्यीय तत्वका आधारमा प्रमिथस महाकाव्यको विश्लेषण र यसको कथासार

~दीपेन्द्र अधिकारी~ पूर्वीय पाश्चात्य महाकाव्यीय मान्यतालाई गहन रूपले समीक्षण गर्दा महाकाव्यका आधारभूत मान्यतामा समानता पाइन्छ । परन्तु दुबै काव्यीय परम्पराको लामो इतिहास भएकाले केही पृथकता पनि पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा दुबै साहित्यिक परम्पराका गहन अध्येता भएका र दुबैतर्फ उत्तिकै … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘भक्ति थापा’ खण्डकाव्य : एक दृष्टि

~डा. धनपति कोइराला~ क) विषय प्रवेश : निलमकुमार न्यौपानेद्वारा लिखित ‘भक्ति थापा’ एउटा खण्डकाव्य हो । यो ऐतिहासिक विषयमा आधारित छ । नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८७० सालमा तत्कालीन नेपाल सरकार र तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका बीच … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : शाकुन्तल महाकाब्यमा मैले जे देखेँ

~डिल्लीराम अंमाई~ भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटक अभीज्ञान ‘शाकुन्तलम’मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ, किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल माहाकाब्यमा देखाउन सफल भएका छन् । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपाली कविताको विकासक्रम

~घनश्याम ओली~ पृष्ठभूमि वा पूर्वपीठिका कविता संसारको सबभन्दा जेठो साहित्य हो । सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविताको सबभन्दा जेठो साहित्य वा ग्रन्थ ऋग्वेद हो । ऋग्वेद संसारको सबभन्दा पहिलो कविता हो । ई.पू. १५०० … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘नारीचुली’का लेखक प्रर्साई हुन् या राणा

~पुष्कर लोहनी~ केही दिनअगाडि मेरो हातमा एउटा मोटो किताब आइपुग्यो- सुनौला अक्षरमा लेखिएको WOMEN WRITERS OF NEPAL- झण्डै छ सय पृष्ठको । अनि नारी चुल्ठो अर्थात् बटारिएको कपालको तस्वीर- अस्मिना रंजीतको कला हो कि – Profiles and Perspective लेखिएपछि अनि … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

~डा.राजकुमार छेत्री~ १.परिचय- मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले  त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपाली भाषा विकास र विस्तारको इतिहास

~यादव देवकोटा~ हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् । भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरुको दायित्व

~अमर गिरी~ १. प्राक्कथन : सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व जस्तो गम्भीर विषयमा नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा एक साझा संस्थाका माध्यबाट समान धारणा र निष्कर्षहरूमा पुग्नाका निम्ति छलफल चलाउन खोजिएको सम्भवतः यो पहिलो अवसर हो। यस विषयमा हाम्रो मुलुकको प्रगतिवादी … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : कविता अर्थात् हलो

~गनेस पौडेल~ एक : नेपाली कविताको स्वाद जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : सिद्धिचरण श्रेष्ठको आँसु खण्डकाव्यले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ । — एलेक्स टान सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~ अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश

~डा. गोविन्दराज भट्टराई~ गणेशजीको प्रेमले म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~ समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~ आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नयाँ लेखकको जन्म

~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

~भुपेन तामाङ~ १. विषय प्रवेश विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment