Category Archives: समालोचना

समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य

~कृष्ण प्रधान~ महाकाव्य : परिचयाङ्कन  संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त  चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

~सदानन्द अभागी~ परिचय –  भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी ‘न’ ठूलदाइ)का हुन । … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~ १. विषय परिचय वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : हायमनदास राई “किरात”का कथाहरूको कथ्य र शिल्प-विन्यास

~डा.राजकुमार छेत्री~ हायमनदास राई किरातका कथायात्रा कथाकार हाइमनदास राई ‘किरात’का सर्वप्रथम प्रकाशित कथा सुरवीर हो, जुन कथा काठमाण्डौबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको थियो । हालसम्म किरातका जम्मा दसवटा कथाकृतिहरू १.चौकिदार(सन्१९५३), २.अभागिनीकोसाथी(सन्१९५५), ३.विनायो(सन्१९५६), ४.विजय(सन्१९६५), ५.बटुवा(सन्१९५७), ६.आँधीबेहरी(सन्१९६१), ७.पंखी(सन्२०००), ८.तह नमिलेका रेखाहरू(भाग-१, … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : राजेश्वरी खण्डकाव्यमा ध्वनिविधान

~प्रभा मरहट्टा (कोइराला)~ सार पूर्वीय ध्वनि विधानसम्बन्धी सैद्धान्तिक अवधारण अनुसार राजेश्वरी खण्डकाव्यको कवितांशमा ध्वनित विविध अर्थको खोजी यस लेखमा गरिएको छ। राजेश्वरी खण्डकाव्यबाट छनोट गरिएको एउटा श्लोकबाट प्रकट भएका विविध ध्वन्यार्थमध्ये काव्यांशमा ध्वनित हुने राजनीतिक सन्दर्भ, पूर्वीय आध्यात्म दर्शनको सन्दर्भ, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~ 1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :- अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

~सदानन्द अभागी~ परिचय – यो देश हाम्रो रसिलो मुहार मागेन यसले कसैको गुहार परेन कब्जा छल शत्रुकै यो जानेन कहिले शिर झुक्न नै यो (नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८) यी माथिका राष्ट्रियताले भरिएका श्लोकका सिर्जनाकार हुनुहुन्छ … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : नउघ्रेको जून उघारेर हेर्दा

~केदार ‘सङ्केत’~ भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भनेमात्र हरप्रयास … Continue reading →

Posted in समालोचना | Tagged , | 2 Comments

समालोचना : आख्यान नारी, सरस्वती गिरीको कथा सङ्ग्रहः “उमेरको इन्द्रेनी”

~सगाेत्री आचार्य~ आख्यान नारीका रूपमा परिचित कथाकार, सरस्वती गिरीको कथा सङ्ग्रह “उमेरको इन्द्रेनी”हालै सार्वजनिक भएको छ ।यस कथा कृतिले मातृत्वको महिमा सम्बन्धि केही नविन जिज्ञासाहरू पैदा गरेको छ । साहित्यविद्, स्टेभ माराबोलीले, “आफ्नै कथाहरूको हिरो हुन सकेनौ भने तिमीले मानवतावादको … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी

~अज्ञात~ औपन्यासिक तत्त्वको आधारमा लङ्गडाको साथीको विश्लेषण १. शीर्षक औचित्य :- लेनसिंह बाङ्देलद्वारा स्वरचित उपन्यास लङ्गडाको साथीमा नायक स्वंय लङ्गडो छन् ! दार्जीलिंगका जनमानसलाई वर्गको रुपमा छुटायौ भने चार वर्गको भेद देखा पर्छ १.सक्षम वर्ग २.मध्यम वर्ग ३.निमन वर्ग ४.उपेक्षित … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : “बसोकसेकिका” कविताकी प्रथम प्रयोक्ता- कल्पना सुबेदी

~होमनाथ सुवेदी~ उत्तर अमेरिकाको नेपाली साहित्यमा “बसोकसेकिका” को प्रथम प्रयोक्ता कल्पना सुबेदी हुन् र यो जापानी वाकाको एक प्रकारको कविताको पुस्तक “निः शब्द जल तरङ्ग” बसोकसेकिका सङ्ग्रह हो । बसोकसेकिका र हाइकुको सेतु बनाउने प्रथम प्रयोक्ता कल्पना सुवेदी हुन् । … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन

~नवीन पौड्याल~ 1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : अभीष्टको खोज’ – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास?

~नवीन पौड्याल~ १. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~  1. ऑधी उपन्यासको परिचय :- सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी

~डा. कुश्मिला आचार्य~ विषयप्रवेश नेपाली साहित्यको इतिहासमा उपन्यासकारका रूपमा परिचित लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८० मा भएको हो । उपन्यासकार व्यक्तित्वजस्तै चित्रकार व्यक्तित्व पनि उनको अर्काे सिद्धहस्त व्यक्तित्व हो । कुची समाउँदा–समाउँदा थाकेको बेला कलम समाएर आफ्नो अमूल्य समयलाई साहित्य … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~ वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

~डा.अम्बिका घिमिरे~ १. परिचय लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~प्रा.डा. गोपीन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सार र सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरूको बारेमा कतिपय विवादित विषय प्रसङ्गहरू … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन

~अशोक थापा~ सारसङ्‌क्षेप: यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : मिथक हाम्रो सांस्कृतिक चिन्तनको स्रोत ?

~डि.आर. पोखरेल~ जानिफकारहरु भन्छन् मिथक आदिम मानवको मनको सृष्टि हो । तर, यो कपोलकल्पनामा आधारित छ । हुन त यो प्रकृतिका यथार्थ घटनाहरुको प्रतिबिम्बन हो । किनभने, हाम्रा पूर्वजहरुले प्रकृति, मानवसमुदाय र स्वयं आफ्नो मनभित्र जुन खेलहरु देखे, तिनबाट प्रभावित … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : बजगाईंको ‘रोडम्याप’ भित्रका लघुकथामा युगचेतनाका बिम्बहरु

~डा.लक्ष्मणप्रसाद गौतम~ १. आमुख : विषयप्रवेश नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरु देखिएका छन् । आजको वढ्दो प्रविधि संस्कृति(Technoculture)को प्रयोग, मान्छेको अतिशय व्यस्तता र छोटो छरितो रचना प्रतिको आजको पाठकको आकर्षण आदि विविध कारणले हिजोआज लघुकथा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : अमेरिकामा नेपाली डायस्पोरा साहित्यको ईतिहास र न्यू योर्कका नेपाली साइत्यकारहरुको डायस्पोरिक रचना

~अमर नेम्बाङ्ग~  नेपाली डायस्पोराको लहरहरुमधे पहिलो लहर- धेरै बर्षअघि पूर्व सिक्किम तथा भूटानतर्फ भएको, दोश्रो लहर- सन् १८१५ मा ब्रिटिश लाहुरेहरुको भर्ती शुरु भएपछि दक्षिण एशियामा अवकाशप्राप्त  व्यक्तिहरुको पुनर्वास भएको र तेश्रो लहर- सन् १९७० देखि यता विशेषत: जग्गा जमीनको … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना

~अमर तुम्याहाङ~ १. थालनी लिम्बू भाषा लेख्य परम्परा भएका भाषाहरू (रा.भा. नीति सु.आ. प्रतिवेदन, २०५०) मध्येको एक हो । तर एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन … लिम्बू राजाहरूलाई सम्झौता गर्न … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ

~डा. धनप्रसाद सुवेदी~ संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : मुनामदन खण्डकाव्य

~उपप्रा. कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७) साहित्यिक योगदान : करिब ६ दशक लामोसमय । मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो) विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~ सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ सन् १८८४ (वि. सं. १९४१) पौष शुक्ल पक्षएकादशीका दिन पं. दुर्गादत्त र बसुन्धरा देवीकाकोखबाट पश्चिम ३ नम्बर कास्की, पोखरामालेखनाथ पौड्यालको जन्म भएको हो। नेपालीसाहित्यमा ६ दशकसम्म आफ्नो योगदान दिएरसन् १९६५ (वि. सं. २०२२) बयास्सी वर्षको बृद्धउमेरमा आफ्नो इहलीला समाप्त गरे। पुरानैसंस्कारअनुसार प्रारम्भिक शिक्षा घरैमा लिएकालेखनाथले पन्ध्र वर्षको उमेरमा काठमाडौंरानीपोखरी तीनधारा संस्कृत छात्रावासमा भर्नाभई संस्कृतको अध्ययन गर्न थाले। 

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : स्रष्टा मनु र लुङमारी मिथक

~अतित मुखिया~ बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक कविता कृतिका रुपमा प्रकाशनपूर्व छोटो भुमिकाको लागि आग्रह … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

~डा.लक्ष्मणप्रसाद गौतम~ इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

संक्षिप्त समालोचना : महाकवि देवकोटा र श्रीमद्भगवद्गीता

~विष्णुरुद्र शर्मा~ महाकबि देवकोटाका साहित्यिक महासागरबाट केही हरफहरु लिएर वहाँको अध्यात्मबादलाई हाम्रो ब्यवाहारिक जीवनमा अति सार्थक मार्ग दर्शक बनेको श्रीमद्भगबद्गीताका केही श्लोकहरुसङ्ग तुलनात्मक रुपले हेर्न सकिन्छ । गीताजीको यो श्लोक र देवकोटाको “यात्री” कवितामा अन्तरनिहित भाव भिजेर निचोरिएको वस्त्रमा ओसिलोपन … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment