Category Archives: पुस्तक समीक्षा

पुस्तक समीक्षा : “माटो बोल्छ” मा राष्ट्रियता

~श्रीराम श्रेष्ठ~ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सान अवसानः एक दृष्टिकोण

~होम सुवेदी~ यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता

~अज्ञात~  शरणार्थी उपन्यासको परिचय :- नेपाल निवासी नेपाली साहित्य जगतको एक उच्च कोटिको उपन्यासकार हुन् कृष्ण धाराबासी ! उनका उत्कृष्ट रचना हो शरणार्थी ! विश्वका सम्पूर्ण नेपाली जातिलाई समाबेश गरेर लेखिएको कृति हो शरणार्थी उपन्यास ! बिश्वमा आएको नेपाली जातिको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “किनाराका आवाजहरू” को अङ्ग्रेजी संस्करण

~नेत्र एटम~ लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~ ‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’ ‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : झर्रो सृजना : झर्रा सर्जक एकु घिमिरे

~चूडामणि रेग्मी~ प्रदेश नं १ इलामका एकु प्रदेश नं १कै धरानमा घर र प्रदेश नम्वर १ कै चैनपुरमा ४ वर्ष जति भो जागिरे वसेका। झर्रा मान्छे ! नाना रूपका देखेका मेरा टोड्का !उनको हिंडाइ वोलाइ व्यवहार देखेर उदेक मान्छन्। उनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~ आमुख – ‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’ – यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चित्रगुप्तको गुप्तचित्र : समसामयिक बिब्ल्याँटाप्रति व्यङ्ग्य

~दीपक सुवेदी~ अनाकाङ्क्षित घटना वा कार्यरूप जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ । जब द्रष्टाले आफ्नो क्षोभलाई संयमका साथ हास्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : वर्गीय चिन्तनका कविताहरू

~प्रकाश सिलवाल~ ‘म कर्नाली ! तिमीबाट बलात्कृत छु युगौंदेखि तर अब कसरी बोल्नेछु म– हेरिराख ओ निर्दयी काठमाडौं ?’ (म कर्नाली) निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~ परिचय कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाभित्र भावस्नान

~सदानन्द अभागी~ “उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।” यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु

~किन्दर राई~ कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक

~कौशिला रिसाल~ नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तादीकिनारको अन्तर्कथा

~राजकुमार बराल ~ रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अन्र्तयुद्धका कथा ‘द वार इज वे्रकिङ्ग’

~राजकुमार बराल~ अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~ हेर यो देशको माटो कति सुन्दर लाग्दछ ! रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ ! के छैन यस माटोमा सजीवताको आलोक छ आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान त्यसैले त जननी जन्मभूमिश्च स्वर्गादपिगरीयसी । (आमा कवितासङ्ग्रह, जननी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~ परिचय– लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : भीम धमलाको ‘बिटुलो रगत’ कथासङ्ग्रहको अध्ययन

~सदानन्द अभागी~ परिचय : दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा भीम धमलासँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भीम धमलाबाट यो कृति उपहार स्वरूप हात लाग्यो । भीम धमलाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “आधारशिला” – लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा

~आइ. एल. शर्मा~ सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~ परिचय– गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अरण्य रोदन पढेपछि

~डा. घनश्याम नेपाल~ यस वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् – ‘अलिखित’ र ‘अरण्य रोदन’। (नामलाखि पनि अकै रहेछ) – अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : डोरबहादुर विष्टको उपन्यास सोताला

~रविन गिरी~ बिहीबारको साँझ ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति हु जिन्ताओको स्वागतमा आयोजित राजकीय रात्रिभोजमा रमिरहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सडकमा गुञ्जिरहेको विरोधको आवाज सायदै सुने। किनकि यो बेला उनी अमेरिका चीन व्यापार कसरी बढाउने भन्नेबारे मग्न थिए। चिनियाँ मुद्रा युआनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~ ‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘फाटेको टोपी’का कवितामा जनप्रेम र राष्ट्रप्रेम

~प्रा.डा.जीवेन्द्र देव गिरी~ हरि ऊँ प्रधान लिखित ‘फाटेको टोपी’ कविता सङ्ग्रहको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसको छिटै प्काशन हुने कुरा सुनेर हर्षित छु । नेपाली डायस्पोराका कविता र सिङ्गो नेपाली वाङ्मयका निम्ति नयाँ कुति भित्रिनु एक महत्त्वपूर्ण उपलब्धि हो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~ वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : हल्लुँडको पोस्टमोर्डम र रिपोर्टहरू

~सङ्गीत नेम्वाङ~ सम्बन्धित पुकार:- म बार्हौ श्रेणीमा पढ्थे। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबुकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको समय। यस्तै समयमा एकदिन दर्पणको साहित्यिक पृष्टमा भेटेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कृष्ण बजगाईँको लघुकथा सग्रह रोडम्याप

~छविरमण सिलवाल~ आधुनिक आख्यान सिद्धान्तकै कथा सिद्धान्तको मान्यता अनुसार लघुकथाको अवधारणा विकसित भएको पाइन्छ । छोटो समयमै आजका मान्छेको कथात्मक सन्तुष्टि दिने उद्देश्य राखेर लघु आकारका कथानै लेख्ने भनेर लेखिएका छोटा मिठा कथाहरुलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~ म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु। विषय प्रवेश: म … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मिश्रित भावका कविता ‘सम्मोहन’

~अशोक थापा~ …बादलको पानी जस्तो मेरो राम कहानी थोपा थोपा ढल्किरहेछ व्यर्थ जिन्दगी….त्यही बादलको पानी पृ.३४ ‘सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता’ यो भनाइ सार्थक

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment