Tag Archives: Sangit Nembang

कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~ साहब! तिम्रो शासनको चूङ्गुलमा फँसेर रासनको आश गरिरहने मान्छे हुँ म। सोच्थे…. म त्यो एक्लो मान्छे होला जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि जसले रासनलाई शासन सम्झन्छन् शासनलाई रासन। मानौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : हल्लुँडको पोस्टमोर्डम र रिपोर्टहरू

~सङ्गीत नेम्वाङ~ सम्बन्धित पुकार:- म बार्हौ श्रेणीमा पढ्थे। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबुकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको समय। यस्तै समयमा एकदिन दर्पणको साहित्यिक पृष्टमा भेटेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~ दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment