Category Archives: कविता

Nepali Poems

कविता : आफैसित

~प्रेमराजेश्वरी थापा~ मन, प्रेम प्यारको दुनियाँ छोडी अश्रु, निवेदन आज बिर्सी तँ ! युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर एक एक नरमा तैले कोमलताको झंकार दिएर, प्रेम स्नेहको सट्टा- “पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष, मिथ्या पार्यो नरले ; ‘भय‘ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोडेको प्रमाणपत्र

~लक्ष्मिकला राई ‘जुनकिरी’~ आँखा भरी दुई कोसे सपना अनि रहरको थुप्रो – आधुनिक कान्तिपुर को सुख भोग गर्ने जहाँ, मलिलो माटोमा फलेको घर गाडीले जन्माएको असंख्य धुवा, धुलोको सुगन्ध, सपनाले फुलेको फुलहरूको बगैंचा आकाशमा दौडेका बादलको कमि संगै पानीको अभाव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकी रोपार्नी

~जीवराज बुढाथोकी~ यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!! उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !! जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन, मात्र मौन, बिलकुल मौन

~मीनबहादुर विष्ट~ एउटा राष्ट्र थियो, ग्लोबमा मानचित्रमा एउटा सहर पनि थियो एउटा देवल थियो, चोकमा एउटा गिर्जाघर पनि थियो एउटा मस्जिद पनि थियो गीता थियो, बाइबल थियो, कुरान पनि थियो। विज्ञान थियो, संस्कृति थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : सडकमा कविता

~रुमानी राई~ फूल नटिप्नु पटक्कै नटिप्नु फूल भर्खरै, जून अाेर्लेर फूलहरुमाथि फूलहरु कवितामा अनुवाद भएका छन् र,फूलको रङ्ग िटपेर कवि समय-क्यानभासमा कविताकाे पृष्ठभूमिभरी जीवन-रङ्ग पाेतिरहेछ…….

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~साधना लामिछाने~ तन्काएर ओठ मिलेको नमिलेको जस्तै भएनि देखाएर दन्ते लहर मोबाइलको डिजीटल क्यामेरा बाट खिच्छु म एउटा सेल्फी अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ जुकरबर्गको भित्तामा

Posted in कविता | Tagged | Leave a comment

कविता : १४ फेब्रुवरी

~प्रेमा शाह~ माया पोख्नलाई बहानानै चाहिन्छ र ? माया श्रीँगार्न पर्व नै चाहिन्छ र ? मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन  किन चाहिन्छ अनुमती ! मन, न ब्यारेक – न युद्धरत सिपाही न सिमाङ्कन छ यसको , न सङियता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उहिलेको प्रेम

~रेखा पन्त~ डाँडैको घुमाउने चौतारी लहरे वर र पीपल चलिरहेको सिरसिर हावा । मृग नयनमा गाजल घना बादल सरी कालो कपाल लर्किएको लामो चुलठी

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय !

~सङ्गम घर्ती~ सनट्न्न अँध्यारोमा जूनकिरिको धिपिक्क मधुरो प्रकाश जो तिम्रा प्रेमपथमार्ग को निमित्त अनब्रत जलिरहयो दिप सरि अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतिहासले कोल्टे फेर्नेछ

~सिद्धीश्वरमान श्रेष्ठ~ आज हामी दसैं मनाउँदैछौं आज हामी तिहार मनाउदैछौं आज हामी इद मनाउदैछौं आज हामी छठ मनाउदैछौं आज हामी प्रशस्त चाडबाड मनाउँदैछौं तर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक, दुई, तीन, चार, र पाँच

~विमल निभा~ एक, स्पर्श गर्छ दुई, फुसफुसाउँछ तीन, बात मार्छ चार, मुस्कुराउँछ र पाँच ? पाँच बरबराउँछ एक, विचार गर्छ दुई, काम गर्छ तीन, मद्दत गर्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : चम्कँदै छन् यहाँ नक्कली लेखक

~निर्मोही व्यास~ चम्कँदै छन् यहाँ नक्कली लेखक लेख्छ ज्याला लिई ‘प्रेत’ले बे–धक चल्न खोज्छन् तिनै झन् बजारैभरि अब्बलै पर्न खोज्छन् हजारैभरि हुन्छ होटेलमा भव्य लोकार्पण खानको–पानको दिव्य आकर्षण

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई चाहिन्छ

~लवप्रसाद कुइँकेल~ मलाई अग्लिएको हिमाल चाहिन्छ मलाई ढाकिएको पहाड चाहिन्छ मलाई फैलिएको तराई चाहिन्छ मलाई चोइटिएको होइन मलाई सिङ्गो नेपाल चाहिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुतिमी

~सेबन्त पोख्रेल~ भानु नाम गरी प्रसिद्ध कविमा, भाषा सरोष ले गरी , मान माथि पनि भक्त झन थपि दियौ, कहिलै नछूटने गरी | पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका काखमा, जन्म वि:सं १८७१ असार २९ मा तनहूँको रम्घामा |

Posted in कविता | Tagged | Leave a comment

क्वान्टम कविता : मेरो देशमा भूत पसेको छ…

~डा.मधु माधुर्य~ झिसमिसे उज्यालो रमितेहरुको भीडबाट गुञ्जिरहेछ कोलाहल विश्वास/ अविश्वासको अग्नी-परीक्षामा ब्यस्त जीवनको एक कालखण्ड – टक्क रोकिन्छ: टिकाथली सिँहदरबार दशगजा …

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको स्वार्थ

~शैलेश थपलिया~ “पर्खाई” उनको त्यो भन्दा पनि उचित ‘हाम्रो’ एउटा ‘सपनाको’ जसले युगौ सम्म कुर्ने चाहाना दियो नयनलाई थकान बिना कुर्ने एउटा बहाना दियो सायद ,

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~अर्जुन दाहाल~ ऊ बिहान सबेरै उठेको छ , नुहाई – धुहाई सकेको छ , रातो टीका टिलिक्क लाएको छ , मन्दिर गएको छ , ट्वाङ – उसले घण्टी बजाएको छ , नरिवल फुटाएको छ , फुलपाती , अगरबत्ती, नानाथरीले , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलेको फूल टिपेका कुरा

~अमृत सिङ थिङ~ कसलाई सुनाउ म यो खुसीको कुरा कसलाई सुनाउ म हाँसेको कुरा कसलाई सुनाउ म

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम ब्रान्डेड स्याम्पियन

~मिरा प्रसाई~ प्रीय ! तिम्रो सम्झनाको नशाले मत्याउदा अझै बढी मात्न `रेड वाइन´ पिउने गर्थे म तर आज भने `प्रेम दिवस ´मनाउन `प्रेम ब्रान्डेड स्याम्पियन´ पिउदै छु ! हुन त तिमीसङग बिताउने प्रत्येक दिन “भ्यालेन्टाइन डे ” हुन मेरा लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~सौगात भुर्तेल~ उ बुज्छ यो स्वार्थी संसारमा को नै अरुको लागि जिउँदो रहेछ। साधरण जीवन उस्को अनन्त कथा लुकाई हिंड्दो रहेछ। थाहै नभइ उध्रिदो रहेछ सपना फेरि पिडाले सिउदो रहेछ। दुख भुलाउन रक्सी पिउंथे मान्छेले उ पनि पिउंदो रहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेशको माया

~डा. माधवप्रसाद कोइराला~ मेरी आमालाई महाभारतको जस्तो रणक्षेत्र चाहिएको छैन । मेरी आमालाई हिरोसिमा र नागासाकीको जस्तो आतंक चाहिएको छैन । मेरी आमालाइ न आवाज बिनाको मुर्दा शान्ती चाहिएको छ । मेरी आमालाई भरपुर श्रोतसाधन उपयोग गर्दै स्वर्णरुपी लाली चाहिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर

~दीपक कुमार ज्ञवाली~ कति बनाउनु शब्द मेरा अक्षरहरुलाई उनीईन्छन् सुन्दर कपटीको शिपलगाई उनीन्छन् कविता र गजलको हारबनाई कथा निबन्ध नियात्रा को हारमा सजाई । कहिले उनिन्छन् मानिसका भोगाई । अक्षरलाई केलाई केलाई निफन्न जानेका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शण्डेश्वरको पर्व

~लक्ष्मी प्रसाद देवकोटा~ तीते पाती बटुलन जाती, माकुरजाली ल्याउन काती, डाकन भ्याक्ते कोरस ताँती, धापहरुको बालन बाती । छेपाराका रङ्गहरु ल्याओ ! चीलहरुका पङ्खा चलायो !

Posted in कविता | Tagged | Leave a comment

कविता : असार

~कमल कुमार~ चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द

Posted in कविता | Tagged | Leave a comment

कविता :अन्तिम श्रद्धाञ्जली

~अर्जुन दाहाल~ पर्खाइमा छ उ भोलिको भिज्दैन अब सिरानी , जब उसको मृत्यु र तिम्रो विवाह , हुनेछ भोलि बिहानी । सिँगारिएकी हुन्छौ तिमी र अवश्य , उ पनि हुन्छ सजिएको ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो औसत गुनासो

~भेषराज रिजाल~ मुटु छेडेर वारपार गर्ने हजार प्रश्नहरु छन् मुटु सिलाउनुपर्ने कसैको एकाध शर्त पनि छैन मन बुझाउनसक्ने कसैको एकाध तर्क पनि छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरी रहेछु …..

~रन्जु ‘मार्ग’~ म हेरी रहेछु – त्यो घामलाई को बोकी आउँछ भनेर म सोधी रहेछु – ती रामलाई कसले उज्यालो ल्याउँछ भनेर ! रुँदै छिन् आमा, हिउँ जमेर बग्दै छिन् आमा, आँशु बनेर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आलु, प्याज र सरकार

~एम सि सुमित~ बिहान आलु र प्याज बेलुका प्याज र आलु रैथाने भोकको लागि बहुराष्ट्रिय कम्पनिको स्वाद जस्तो कि, नेपाल सरकार । खै उनिहरूलाई नै थाहा होला प्रभु भन्छन् कुन स्वर्गबाट कस्तो कार्ड आउँछ त्यसपछी राष्ट्रको गौरब जनताको आसा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु, सपनासित झस्किएको निद्रा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दर्पण

~बिमल गुरुङ~ अथाह गहमा अबीर छर्केर चट्टानको तटिनीमा नाच्दा नाच्दै सहाराजि डिलमा लालीगुराँस रोपेर निर्मल निर्मल् गंगाजल रकेटबाट खसाउँदा खसाउँदै आकृतिहिन मानब आकृतिहिन पञ्जामा अभौतिक ग्रह, नचाउनु/हुत्याउनु किन नपरोस् म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’ लँगुरबुर्जाको गोटी घोल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बालक

~भीमनिधि तिवारी~ देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! देख्ने को ? नौ महीनाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वबन्धु

~माधवप्रसाद घिमिरे~ चहल पहल ठूलो, आज नौलो जमाना जल गल नभ जेल्छन् रेल जाहाज नाना मनुज मनुजलाई खाली छल्ने लखेट्ने अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने बन शहरहरुका वास बस्ती हजार नरम गरम नाना भावनाका प्रचार सफल रंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment