Category Archives: नेपाली गीत

Nepali Songs

गीत : ऐले नलग्नु यो दिल

~राममान तृषित~ ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु अलिदिन कुरेर तिमीमा जवानी त आउन देऊ पैले सम्भाल्न जान्नु ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु तिमीसँग माया लाउन एउटै कुराको डर छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन किन यस्तो लाग्छ

~शङ्कर ‘प्रेरणा’~ किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको चिनजान आजै गरौं भेटघाट एकै छिनको जिन्दगी दुई दिनको भेटघाट एकै छिनको कर्कलाको पानी सरी मानिसको चोला कहिले पनि भरिंदैन चाहनाको झोला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन्दिरमा छ कि मूर्तिमा माया

~किरण खरेल~ मन्दिरमा छ कि मूर्तिमा माया पत्थरमा छ कि धूलोमा माया कोही त देखाऊ कोही त बताऊ खै कहाँ छ, कहाँ? कहाँ छ माया?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म दूर भएर के भो

~अम्बर गुरुङ~ म दूर भएर के भो, अभिषाप छाएर के भो यति रोए जिन्दगीमा, कि फेरि रोएर के भो जति भावना छन सबै, रित्ता छन यति रित्ता ती जागरणका सामुन्ने, उत्साह छन रित्ता-रित्ता

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आ है लरिबरी

~थरेन्द्र बराल~ साॅघु पाटि बजारैमा सेल रोटिको खाजानि साईला हिजो मात्रै झल्को लाग्यो भेट भयो आजनि साईला । आ है लरीबरी ल है मायालु ओरिपरि ल है, शिरमा लाउने ढाका टोपी देब्रे तिर खस्योनि साईला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नौलाख तारा उदाए

~अगमसिँह गिरी~ नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ नजली यहाँ झिलिली मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो आँखालाई राख्ने फुलबारी

~अम्बर गुरुङ~ मेरो आँखालाई राख्ने फुलबारी छैन तिम्रो मुहारमा राखुँ कि मेरो बतासलाई बाँध्ने सुगन्ध छैन तिम्रो निश्वासमा बाँधु कि पहाड भन कि मधेस भन घुमेकै म पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहानी नबनोस् जिन्दगीमा

~रवीन्द्र शाह~ प्रेमको अधुरो कहानी नबनोस् जिन्दगीमा निर्मल झर्नाझैँ बहिरहोस् याद हरेक क्षणमा जूनकीरीको साथमा गीत सम्हाली हातमा पर्खिरहुँला हेरिरहुँला गरी प्रतिक्षा रातमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : यो मायाको पहिरो

~भूपेन्द्र खड्का~ छातीमा किला ठोकेर गड्छ पीरको पहिरो दुरुस्तै बनाई रमाउन खोज्छु बन्छ झन् झन् गहिरो यो मायाको पहिरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो पिएर बाँच्ने

~जीवनाथ धमला~ आगो पिएर बाँच्ने विवश मेरो कथा छ जलेछु भित्र भित्रै छातिभरि ज्वला छ मेरो संसार जहाँ आँसुका भेल हुन्छन् मेरो हिंडाइ जहाँ काँडाहरू भरिन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन यसरी टोलाएको के भो हजुरलाई

~किरण खरेल~ किन यसरी टोलाएको के भो हजुरलाई कुन पापीले लगायो टुना हजुरलाई किन यसरी पहिले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँसुसँग हाँसो साटेर जाऊ

~दीपक कुमार ज्ञवाली~ आँसुसँग हाँसो साटेर जाऊ म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ । जन्मेको हूँ म अर्काको दुःख हर्न आनन्द हुन्छ मलाई हाँसो दिँदाको क्षण

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सम्झी रुन्छ

~शशीकला थापा सुब्बा~ जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ नदी हुँदा मायालु त्यो किनार संगै हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन किन तिम्रो तस्बीर

~म. बि. बि. शाह~ किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। …2 नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ। अध्यारोमा रात बीच तर बिचै घुम्छ। जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ तिमी धर्ती

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला म अम्बर हुँ तिमी धर्ती देखिन्छ दूर क्षितिजमा हाम्रो मधुर सङ्गम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुन देशकी चरी हौ

~कृष्णहरी बराल~ कुन देशकी चरी हौ तिमी कुन देशकी परी मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी आँखामा देख्छु जादु सुवास छ कालो केशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जोगिनी जस्ती भइछौ

~भिमनिधी तिवारी~ जोगिनी S S S S S S S S जोगिनी जस्ती भइछौ किन बाबा के भयो ? बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो जोगिनी केशको श्रिंगार पैले सम्झ आफै क्या थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म पनि त मानिसै हुँ

~रत्न शमशेर थापा~ म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ म पनि त मानिसै हुँ ………. तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्दा पनि

~राममान तृषित~ एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ एउटा तारा …………………….. मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोलाउँ भने तिमीलाई

~जस योञ्जन ‘प्यासी’~ (बोलाउँ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर)x2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~ त्यो रात अँध्यारो रात मैले त भूल गरी सकें तिमीले किन सही दियौ पत्थर होइन मान्छेको मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मैले गीत छोडी आएँ

~किरण खरेल~ (बरी लै)x3 लै बरी लै बरी लै बरी लै बरी लै बरी लै (मैले गीत छोडी आएँ फूलको तरेलीमा कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा मैले गीत छोडी आएँ फूलको तरेलीमा)x2 (सुनको बिहानी मुस्काउने सानो गाउँ थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो सानो संसार

~दिव्य खालिङ~ मेरो सानो संसार तिमीलाई अटेन मेरो चोखो माया तिमीलाई पुगेन मेरो घाम र जुन तिमीलाई रुचेन मायाको उजेलोलाई मैले रात भनिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केही नहोस् यि हाम्री चेलीलाई

~लक्ष्मण लोहनी~ केही नहोस् यि हाम्री चेलीलाई दु:ख पिर हे दैव फूल झैँ होस् तिम्रो भाग बसन्तले ढकमक्क परोस् लछिनले तिम्रो घर आफ्नो बास सरोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कालीपारी दाइ कति राम्रो

~धर्मराज थापा~ (कालीपारी दाइ कति राम्रो ढाका टोपी काँधैमा गलबन्दी)x2 हातभरी ठेला उठे, जोर कोदाली खन्दा जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दाबाद मुर्दावाद

~जीवन पुन~ जिन्दाबाद जिन्दाबाद जनएकता जिन्दाबाद १ मुर्दावाद मुर्दावाद सामन्ती सत्ता मुर्दावाद १ काला कानुन बन्दैछन् झुप्रा छाप्रा जल्दैछन् गरिबको पसिनामा सामन्ती दाई खेल्दै छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवन भनूँ त घात छ

~दिनेश अधिकारी~ जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ दोधारमा बाँचूँ कति ? हर गीतमा चित्कार छ न बास छ, न आश छ मान्छेहरूकै त्रास छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उकाली चढ्दा पसिना पुछ्‌ने

~अम्बर गुरुङ~ उकाली चढ्दा पसिना पुछ्‌ने तिमी नभए अरु को होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरु को होला अरुले मलाई धुत्कारी दिदाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : म प्यार बेचिदिन्छु

~किरण खरेल~ म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ, मेरो दिलको झङ्कार बेचिदिन्छु छातीभरि छ मेरो, मैलाई पोल्ने राप मन्दिरमा छमछमाई म पोखिदिन्छु पाप म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नजर उघारी हेरिदेऊ

~गोपालप्रसाद रिमाल~ बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ जो देख्छौ हालत भित्री तहको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलै फुल्यो वैंश फुल्यो

~शङ्कर ‘प्रेरणा’~ फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा बिपत्तीमा कोही हुन्न एक्लो जिन्दगीमा सबैसामु मनको पीर भन्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बात मारुँ के गरी

~कृष्ण वस्ती~ बात मारुँ के गरी म,बोली लर्बराउँछ । पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।। घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा । पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment