Category Archives: नेपाली गीत

Nepali Songs

गीत : कहिले माया गरे जस्तो

~शङ्कर ‘प्रेरणा’~ कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ तिम्रो मनले साचो माया कहिले बुझिदेला जति हिड्छु उति चल्छ ठुलो आँधीबेहरी बतासिँदै कति उडुँ जीवन धुलो सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : कसले बचाउँछ तिमीलाई

~भावना पाठक~ कसले बचाउँछ तिमीलाई खराब नजरबाट यति राम्री भएर तिमी निस्कियौ भने घरबाट म हुन्छु तिम्रो सधैंको साथी सुख दुख मसँग साट केही प्रब्लम भए भन हेल्प लिन सक्छौ म बाट केही परे तिमीलाई भन हेल्प लिन सक्छौ म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो नजर यो मनमा गड्यो

~दिनेश सुवेदी~ तिम्रो नजर यो मनमा गड्यो लजाउँदै झुक्ने त्यो हिस्सी मुहार यो मनमा गड्यो यो दिलको सागरमा उर्लिँदैछ छाल तिम्रै धड्कनसँगै ठोकिँदै त्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तारा म गन्न सक्तिनँ

~म. बि. बि. शाह~ आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति ठुलो संसारमा

~चाँदनी शाह~ यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए मन मानिसको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मसँग कुन जनमको यो तिमी

~किरण खरेल~ मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ मेरो आँशु आँशु नै हो नठान पानी यसलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~ यो कस्तो रात दियो बदला मुटु जल्छ यो के वर्षा लिई आगो हावा चल्छ यो कस्तो रात……………….. कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : रेलि खोला बगर

~कुसुम गजमेर~ [रेलि खोला बगर, काफल पाक्यो लहर। माया आउन बसन, लाग्यो रहर।…२]…२ खोलाको किनार हाराहारी, माया सराबरी।…२ बैंशमा कस्तो रोग लाग्यो, हावा सरर।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ (बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धरती, लाख चाहे पनि हाम्रो, मिलन कहिले नहोला । देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम,

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खाली बेकारमा

~गोवर्धन पूजा~ न त आफ्नो हुन्छ यहाँ न त पराई मात्रै यहाँ फरक हो हाम्रो हेराई लिनु छैन लानु छैन केही आखिरमा किन गर्नु रिस राग खाली बेकारमा खाली बेकारमा …… घामले पनि जूनलाई पालो दिनु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : साउने झरीमा त्यो गाउँको

~कुसुम गजमेर~ साउने झरीमा त्यो गाउँको गोरेटो छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो सुन्दर चिनो मायाको खेल्नेछ मेरो काखमा कलिलो हातले छोएको मायालु आँखा आँशुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सोकलामा खुसेलाई डाक्छु

~टिका चाम्लिङ~ यसपालिको सोकलामा खुसेलाई डाक्छु नजानेको एउटा सिली उसैलाई माग्छु तान लगाउने-उठाउने बाली लाउने- काट्ने सबै बाहेक कस्तो होला सिली मन साट्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सल्किएको सलाइ झैँ

~शङ्कर ‘प्रेरणा’~ सल्किएको सलाइ झैँ छोटो जिन्दगानी बाँचुञ्जेल रमाइलो मरे त कहानी लोभी आँखा मानिसको पापीहुन्छ मन आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँचेकै छ भन्देऊ

~शून्य प्रकाश~ निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई रुप अनि बैससङ्ग माया दाज्नेलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनीभरिलाई पीर संगालेर

~भिम बिराग~ जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु काँडा माथि पाइला राखी बिदा लिंदैछु निर्धा मेरा ईच्छाहरूले पिरोल्न चाहन्न मेरो दुखी यात्राभरि भुलाउन चाहन्न बिपनीका यादहरू तिमीलाई नै छोडी सपनीका साथहरू भुली जाँदैछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ पर्‍यो पूर्व हो

~गोपाल योञ्जन~ कहाँ पर्‍यो पूर्व हो कता झुल्क्यो घाम आफ्नो त जन्मै अन्धो बैरागी राम झरेजस्तो लाग्छ आफू तल तल साथी हुन्न केही भन्छन् सबै नपुगी त माथि माथि जाने बाटो छैन समाउने लाठो छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिती गयो नि रात

~म. बि. बि. शाह~ छटपट गरेर नै सधैँ बिती गयो नि रात छटपट गरेर नै सधैँ… दिनमा पनि कहाँ म पाउँछु र चैन तसबीर उनकै सामने आएर दिनरात

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसरी भनुँ मरिसकेँ

~एम.वी. बुढा~ म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ म आँखा देखेको मान्छे कसरी भनुँ देश छ माथि म सीमा टेकेको मान्छे कसरी भनुँ सीमा छ बाँकी ? आमाको दूध चुसेको मान्छे कसरी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जहाँ तिमीले हाँसी देऊ

~किरण खरेल~ जहाँ तिमीले हाँसी देऊ, त्यहीं स्वर्ग मेरो तिम्रो मिठो गीतनै हो जिन्दगी यो मेरो मेरो ओठ रसाउँछ, तिमीले हाँसी दिए मेरो पाउ रोकिने छ, तिमीले छोडि गए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धन्य तिमी आयौ

~ज्ञानेन्द्र गदाल~ आउनै पर्ने थियो राजा, साहस बोकी आयौ गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ । मनभरी वनभरी आगो सल्की राको बेला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिरस्कारको चोट नसोध मलाई

~सुकराज दियाली~ तिरस्कारको चोट नसोध मलाई सुनाउने मेरोमा आवाज छैन। लहनाको परिभाषा नकोर्न मलाई मनाउने मेरोमा मुटु छैन।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रतीक्षा

~कर्ण थामी~ जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें। रात अँध्यारो यो चक्कमन्न कोठा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म दिन कसरी बिताउँ ?

~हरिकृष्ण डंगोल~ एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ? तिमी बिनाको जीवन म कसरी बिताउँ ? छाडी जानथ्यौ त आयौ नै किन जीवनमा बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : कसम हो कसम

~कृष्णहरी बराल~ मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु घटी बढी होइन सधैं, माया एकनास दिन्छु कसम हो कसम, कसम हो कसम मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : तिमीलाई घामले चुम्दा पनि

~निष्प्रभ सजी~ (तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि )२ डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२ नडराऊ मेरो मुटु कोहि आई छुने छैन तिम्रो हात समाईसकें म कसैको हुने छैन तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : दैव हे

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~ कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् बिपना सपना अनि बैरी नहोस् आफ्नै मन (भीडमा खोजुँ कि एकान्तमा खोजुँ शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : मेरो चितवन

~गोवर्धन पूजा~ मेरो घर मेरो गाऊ मेरा साथी भाई बसेका छन मिलीजुली मीठोपीठो खाई हास्छ मुहार शरदमा फूल फुलेजस्तो मंसिरको फाटबारीमा धान झुलेजस्तो चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन म जन्मेको म हुर्केको मेरो चितवन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : टिकुल-टिकुल

~कृष्ण वस्ती~ डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली । बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।। जिन्दगीको तीतो-मीठो भाखा सुसेली । टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।। टिकुल्-टिकुल डालीमाथि…….

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~ तिमीलाई अचेल कहाँ भेटुँ पहरामा भेटुँ या छहरामा भेटुँ कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : क्षितिजको अग्लाई

~यादव खरेल~ क्षितिजको अग्लाई नाप्छु भन्थें कि तिम्रो उचाई पनि छुन सकिन सपना देख्थेँ ठूला ठूला तर म केही पनि हुन सकिन मेरा हातहरू आकासको बिस्तारलाई थाम्न खोज्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment