Tag Archives: Bhupendra Khadka

Translated Poem : Slippers

~Bhupendra Khadka~ Translated by Jayant Sharma One day while crossing the wooden bridge I got a splinter on my infantile foot sole Rubbing off the slime running down my nose with the left sleeve of my shirt I was about … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : एक रुपियाँ

~भूपेन्द्र खड्का~ एक रुपियाँ एक सय पैसा पाँच पैसामा गन्दा बीसवटा गाई पैसा दस पैसामा गन्दा दसवटा चरी पैसा पच्चीस पैसामा गन्दा चारवटा जै पैसा पचास पैसामा गन्दा दर्ुइवटा स्वस्ितक पैसा एक रुपियाँले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ सुख-सयल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : यो मायाको पहिरो

~भूपेन्द्र खड्का~ छातीमा किला ठोकेर गड्छ पीरको पहिरो दुरुस्तै बनाई रमाउन खोज्छु बन्छ झन् झन् गहिरो यो मायाको पहिरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झिएँ

~भूपेन्द्र खड्का~ जब दिन ढल्दै गयो, तिमीलाई सम्झिएँ जब दिल जल्दै गयो, तिमीलाई सम्झिएँ तिम्रो खुसीको कुरा सुन्दा, केहीबेर त खुसी भएँ

Posted in गजल | Tagged | Leave a comment