Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : नियति

~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संबाद

~डा रवीन्द्र समीर~ ” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे ! ” अंकल ! म त डाक्टर बन्ने ! ” ” अनि तिमी नि ? ” ” म त इन्जिनियर बन्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झोला

~दीपेन्द्रकुमार जोशी ‘निक’~ निर्माणाधिन घर छ । घर नजिकै एक खँदिलो झोला भेटिन्छ । कहाँबाट, कसरी र किन आयो भन्ने कुरा कसैलाई थाहा हुँदैन । तुरुन्तै मानिसको भीड जम्मा हुन्छ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दाइजो

~लिला रिजाल सुबेदी~ छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला …कस्ता खालका कुटुम्ब हुन … पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कसुर

~डा रवीन्द्र समीर~ धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वप्न सम्भोग

~डा. घनश्याम ‘परिश्रमी’~ आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पात्रहरु

~श्रीबाबु कार्की ‘उदास’~ क पात्र एस एल सी सात पटक फेल भयो । पास गर्नलाई कुनै कसुर बाँकी राखेन तर सकेन । उसले सोच्यो नाम त कमाउने पर्छ । उ सहित्यमा लीन भयो । हाल उ साहित्यमा अब्बल दर्जाकै हाराहारीमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जीवन

~राजु पौडेल~ कन्चन बहने पबित्र घाटस्थलका कैयन स्नानले उसको व्यथा पखाल्न सकेको छैन | पूजा-पाठ र यज्ञ-दान यावत उसका उत्तरार्धका कर्महरुले उसलाई पबित्र बनाउन सकेका छैंनन | सम्पन्न परिवारको निगाहा प्राप्त हुँदा उमेरमा उसको तुजुक लोभलाग्दो थियो | मिलेको जीऊ-डाल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नारा

~राजु छेत्री ‘अपुरो’~ कुनै समय उ नेपाली पोशाकमा सजीएर राजाको फोटो कोटको बायाँ पट्टि टल्काउँदै बिशाल जुलुसकाे अगाडी अगाडी नारा लगाउदै हिड्थे – हाम्रो राजा हाम्रो देश – प्राण भन्दा प्यारो छ । बहुदलीय ब्यवस्था – मुर्दाबाद । पञ्चायती ब्यबस्था … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ढुङ्गा

~ध्रुव मधिकर्मी~ कुनैबेला त्यहाँ ढुङ्गाको मूर्ति थियो । बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाँचफिस

~डा. रवीन्द्र समीर~ सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे । ‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’ अर्का बृद्ध भन्दै थिए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : … नेपाल आयो

~स्वामी सुभाष चन्द्र~ ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आफ्नो घर

~स्वामी सुभाष चन्द्र~ मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ । मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

लघुकथा : नाजवाफ

~आचार्य प्रभा~ श्रष्टा ‘घायल’को “अन्तर्जातीय बिभेदको अन्त्य”उपन्यास बिमोचन कार्यक्रम । सबै श्रष्टा,लेखक,साहित्यकारहरुको खचाखच भिंड छ उक्त हलमा । कार्यक्रम शुरु हुन्छ । सभापति,अतिथिहरु र उपन्यासकारको आशन ग्रहणबाट । कार्यक्रम संचालकले कार्यक्रम अघाडी बढाउँछ । उपन्यासकारको परिचय र बिभिन्न उपाधी,प्रशंसा सहित। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुट्टिएको चप्पल

~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, साच्चै ती अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~जीवन ‘पीडित’ दहाल~ अचम्म भो ! पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आबश्यकताहरु पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : राडि हूँ तर रण्डि होईन…

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बुचीको गठिलो शरिर तिर आँखा दौडाउदै डल्ले साँहु भन्छ। “ल बाटोमा कुरा गरेर केहि फाईदा छैन..!भरई आ र लैजा तेल छर्केर…।” यति भन्दै डल्ले साँहु भटभटेमा फुर्र हुन्छ… मुटु फाट्ने भटभटेको तितो गुंजन फैलाउदै.. ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दका कथा

~डा रवीन्द्र समीर~ १ सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो। साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले। ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो। पसलका सटरहरू बन्द हुन थाले। विद्यार्थी पुर्‍याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कथाकार हाकिम

~महेशविक्रम शाह~ हिमबाबु नाम चलेका कथाकार हुन्। साहित्यकार भएकै कारणले होला उनी आफ्नो फुर्सदको समयलाई साहित्य सिर्जनामा उपयोग गर्छन्। जिल्लाको सदरमुकाममा उनी मात्र होइन, संघ–संस्थाहरु तथा श्री ५ को सरकारका अन्य निकायहरुका हाकिम साहेबहरु पनि छन्। यहाँका कार्यालयहरुमा कामको चाप … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मुखियाको दृष्टि

~सुकुम शर्मा~ ‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ । उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संघीयता

~डा रविन्द्र समीर~ टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो । खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घुर्की

~स्वप्निल नीरव~ छुनमुने,साह्रै मिठो ३ वर्षे बालक/ रोइदिए संगै रुने, हाँसे आँखाभरी आँसु तप्काएर पनि खितितित्त हाँस्न सक्ने/ ५ मिनेट यसबाट अलग्गिन पनि मुस्किल/ बाल सुलभ बदमासीहरु उसका पनि थिए

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकमुठ्ठी माटो र एकटुक्रो फलाम

~रमेश विकल~ ऊ धनी किसानको छोरो भए पनि अंशमा पाएको सम्पत्ति सबै स्वाहा बनाएर अर्काको दयामा बाँच्नुपर्ने स्थितिमा पुग्यो । तर उसले अझै पनि आफ्नो कुनै दोष देख्न सकेन । आफ्नो भाग्यलाई नै दोष दिइरह्यो । उसलाई धेरैले उद्यम गर्ने, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विज्ञापन

~सुमन सौरभ~ आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?” अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मान्छे र समयको भेट

~डा. कविताराम श्रेष्ठ~ कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।” समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उपहार

~डा रवीन्द्र समीर~ खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइड इफेक्ट

~सुमन सौरभ~ अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो। मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : त्यो पहेँलो फूल

~कुमुद अधिकारी~ एउटा पहेँले फूल फुल्नेगर्थ्यो, त्यस बेलामा घरमा। त्यस्तो फूल मैले पहिले कतै देखेको थिइनँ र आजकल पनि त्यति देख्तिन। मलाई त्यो फूल मन पर्थ्यो त्यसको एउटा विशेषताले-त्यो साँझमा मात्र फुल्थ्यो, आफ्नै आँखैअगाडि, कोपिलाबाट पूर्ण फूल हुन बढीमा पाँच … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बि.सं. २२७१

~डा रवीन्द्र समीर~ विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो । एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : योग्यता

~डा रवीन्द्र समीर~ ‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो । ‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो । ‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हुतिहारा

~डा रवीन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सडककी पत्रीका पसले

~आचार्य प्रभा~ रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ। “ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ। एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment